Jagaran News

सिंहदरबार भित्र सस्तो ‘मेनु’: शाकाहारी खानाको १ सय रुपैंयाँ

काठमाडौं , कार्तिक १६  ।  संसद् सचिवालय सिंहदरबारले जसले सस्तोमा राम्रो खुवाउँछु भनेको छ उसैलाई क्यान्टिन चलाउनका लागि टेन्डर दिएको छ । कात्तिक ४ गतेबाट नयाँ व्यवस्थापनले क्यान्टिन चलाउन थालेको छ ।

निर्मला हत्याका सयदिन : अनुसन्धान अझै शंकामा

 काठमाडौं , कार्तिक १६  । कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक सय दिन पूरा भएको छ। तर, अहिलेसम्म हत्यारा पक्राउ परेका छैनन्। प्रहरीको

टेलिफोन फ्रड: ‘नचिनेको विदेशी नम्बरबाट फोन आए कलब्याक नगर्नु’

काठमाडौं , कार्तिक १६  । तपाईलाई छिठ्ठा पर्यो, रकम पाउन यो खातामा यति रकम पठाउनुहोस् केही अघिसम्म मोबाईल वा ईमेलमा यस्ता सन्देश पाउँदा ठगिने धेरै नेपालीको उजुरी प्रहरी कार्यालयमा आउने गथ्र्यौ

चिनि छानबिन प्रतिवेदन थन्क्याइयो, लेखा समितिमाथि नै शंका

काठमाडौं , कार्तिक १६  ।  चिनीको मूल्य घटाउने र अनियमिततामा संलग्नमाथि छानबिन गर्न सरकारलाई निर्देशन दिनुपर्ने सुझावसहितको उपसमितिको प्रतिवेदन सार्वजनिक लेखा समितिले थन्क्याएको छ । दसैं, तिहार र सभापतिको विदेश भ्रमण देखाउँदै समितिको

तिहार नजिकिँदै गर्दा आठ करोडको तास नेपाल भित्रियो

काठमाडौं , कार्तिक १६  ।  पछिल्लो तीन महिनामा मुलुकमा आठ करोड रुपैंयाँको तास आयात भएको छ । तास खेल्ने पर्व तिहार नजिकिंदै गर्दा यसको आयात ५२ लाख प्याकेटभन्दा धेरै भएको छ

ढुक्क भएर पुँजीबजारमा लगानी गर्न धितोपत्र बोर्डको आग्रह

काठमाडौं , कार्तिक १६  । नेपाल धितोपत्र बोर्डले पुँजीबजारका लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गरेको छ । बोर्डले बिहीबार विज्ञप्ति जारी गर्दै सरकार र बोर्ड पुँजीबजारको विकासमा प्रतिबद्ध रहि सुधारका

नेपाल–मलेसिया श्रम समझदारी तत्काल कार्यान्वयन गर्न अप्ठेरो

काठमाडौं ।, कार्तिक १६  नेपाल–मलेसिया श्रम समझदारी तत्काल कार्यान्वयन गर्न अप्ठेरो परेको छ । नेपालमा रहेका मलेसियाका चार संयन्त्रबारेको मुद्दा र बैदेशिक रोजगार व्यवसायीको असन्तुष्टि सम्बोधन गर्न श्रम मन्त्रालयलाई कठिन

विश्व बैंकले भन्यो – नेपालको लगानी वृद्धि र आर्थिक वृद्धिको अनुपात सन्तोषजनक छैन ‘

काठमाडौं, कात्तिक १५ ।विश्व बैंकले नेपाल विकाससम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै नेपालको लगानी वृद्धि र आर्थिक वृद्धिको अनुपात सन्तोषजनक नरहेको जनाएको छ । बिहीबार प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै विश्व बैंकका नेपाल

काँग्रेसले भोलि चियापान कार्याक्रम गर्दै, एक लाखलाई निम्ता

काठमाडौं, कात्तिक १५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा शुक्रबार चियापान कार्यक्रमको आयोजना गर्दैछ । चियापान कार्यक्रममा विभिन्न क्षेत्रका करिब एक लाख व्यक्तित्वलाई

नेपाल सेमिफाइनलबाटै बाहिरियो, पाकिस्तानसित ४–० ले पराजित

काठमाडौं, कात्तिक १५ । आयोजक नेपाल १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाटै बाहिरिएको छ । साविक उपविजेता नेपाल बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा पाकिस्तानसित ४–० को फराकिलो अन्तरले पराजित भयो

pm oli
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भएता पनि केहि दिन अस्पताल नै रहने

काठमाडौं, १५ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएपनि केहि दिन अस्पताल नै रहने भएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले आज पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा

मेगा बैंक र आइएमई डिजिटलबीच सम्झौता
मेगा बैंक र आइएमई डिजिटलबीच सम्झौता

काठमाडौं, १४ कात्तिक । आइएमई पे मोबाइल मनीमार्फत मोबाइलफोनको माध्यमबाट विविध वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले मेगा बैंक नेपाल लिमिटेड र आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ