
प्रचण्ड भोलि चीन र ओली ६ गते अमेरिका जादै , एजेण्डाहरु यस्ता छन्
काठमाडौँ, २९ भदौ । भारत भ्रमणबाट फर्किएको एक सातापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि (शनिवार) चीन भ्रमणमा जाने भएका छन् । पार्टी एकतापछि प्रचण्डको यो

पूर्व राजा शाह आज थाइल्याण्ड जाँदै
काठमाडौँ, २९ भदौ । पूर्व राजा ज्ञानेन्द्र शाह एक महिना लामो विदेश भ्रमणका लागि शुक्रबार थाइल्याण्ड जाने भएका छन् । उनी थाइल्याण्डबाट श्रीलंका, मालदिभ्स र भारत हुँदै करिब एक महिनापछि

सातै प्रदेशमा प्रहरी विद्यालय
काठमाडौँ, २९ भदौ । नेपाल प्रहरीले सात प्रदेशमा प्रहरी आवासीय विद्यालय स्थापना गर्ने भएको छ । प्रहरी अधिकृत तथा जवानका छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सातै प्रदेशमा आवासीय विद्यालय स्थापना

नगरवासीको विरोधपछि कर सङ्कलन स्थगित
काठमाडौं, भदौ २९ । तेह्रथुमको म्याङलुङ नगरपालिकाले ढुङ्गा, गिटी, बालुवामा लगाउँदै आएको कर र शुक्रबारे हटियामा उठाउँदै आएको कर तत्कालका लागि बन्द गरेको छ । उक्त कर अव्यावहारिक भएको भन्दै

एक हप्ताभित्र भू–बहाल सम्झौता गर्न उद्योगीलाई सेजको अल्टिमेटम
काठमाडौं, भदौ २९ । भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेजं) मा दर्ता भएका छ वटा उद्योगले तोकिएको अवधिमा भू–बहाल शुल्क नबुझाएपछि विशेष आर्थिक क्षेत्र प्राधिकरणले एक साताभित्र भू–बहाल सम्झौता गर्न अल्टिमेटम

तीन वर्षीय छोरालाई रेस्टुरेन्टमा छाडेर किन आमाले त्रिशूलीमा हामफालिन् ?
काठमाडौं, भदौ २९ । त्रिशूलीमा हामफालेर एक महिला बेपत्ता भएकी छन्। बेपत्ता हुनेमा सिन्धुली दुधौली नगरपालिका–२ भुलवाही घर भई काठमाडौं बस्दै आएकी २७ वर्षीया दीक्षा बराल रहेको जिल्ला प्रहरी कार्यालय

वीरगञ्जका मेयरले दिए पार्टीबाट राजीनामा
काठमाडौं, भदौ २९ । महानगरपालिकाको काममा अनावश्यक दबाव दिएको भन्दै वीरगञ्ज मेयर विजय सरावगीले संघीय समाजवादी फोरमबाट राजीनामा दिएका छन् । व्यापारिक पृष्ठभूमिका सरावगी संघीय समाजवादी फोरमबाट वीरगञ्जको मेयर निर्वाचित

नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती
काठमाडौं, भदौ २९ । पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा बिहीबार नेपाल र भारतीय सीमा सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गरेका छन् । सीमामा भइरहेको बढ्दो चोरी तस्करीलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी बोर्डर

उन्नाइस वर्षमुनिको एकदिवसीय क्रिकेट: नेपालले आज भारतसँग खेल्दै
काठमाडौं, भदौ २९ । भारतमा जारी उन्नाइस वर्षमुनि एकदिवसीय क्रिकेट अन्तर्गत शुक्रबार नेपाली युवा टोलीले आफ्नो दोस्रो खेल भारत ‘ए’ टोलीसँग खेल्दैछ । भारतीय क्रिकेट बोर्डको निमन्त्रणामा भएको उक्त एकदिवसीय शृंखलाअन्गर्ततको

कर्मचारीलाई कारबाही गर्न प्रधानमन्त्री र मन्त्री नै उदासीन
काठमाडौं, भदौ २९ । विदेश भ्रमणका क्रममा निर्देशन र निर्देशिकाको उल्लंघन गर्ने कर्मचारीलाई कारबाही गर्न प्रधानमन्त्रीको कार्यालय र कृषि मन्त्रालय उदासीन देखिएको छ । उच्च पदस्थ कर्मचारीको मिलेमतोमा नियमविपरीतको भ्रमणलाई

निलम्बित एसपी विष्ट : जहाँ–जहाँ गए, ती सबै ठाउँमा भए विवादित
काठमाडौं, भदौ २९ ।‘नालायक नेतृत्वले लज्जित बनाएको छ’ भदौ २२ गते प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुर नै पुगेर निर्मला हत्या घटनाको सम्बन्धमा एसपी डिल्लीराज विष्टलाई इंगित गर्दै भनेका थिए, ‘दोषी

गैरकानुनी रुपमा विदेश पठाउन लागिएका ४ चेलीको उद्धार
काठमाडौं, भदौ २९ । भारतीय मार्ग हुँदै गैरकानुनी रुपमा विदेश पठाउन लागिएका ४ जना चेलीको विराटनगरबाट उद्वार गरिएको छ। विराटनगर–जोगवनी हुँदै ओमान जाने क्रममा रहेका चारै जनालाई विराटनगर महानगरपालिका १५











