Jagaran News

प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने

जागरण न्युज  काठमाडौं, भाद्र १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक

पर्यटन मन्त्रालय तथा पुरातत्व विभागको प्रतिनिधि टोली किन पुग्यो मुस्ताङमा ?

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पवित्र धार्मिक स्थल मुक्तिनाथको पूर्वाधार विकासका लागि गुरुयोजना तयार गर्न पर्यटन मन्त्रालय तथा पुरातत्व विभागको प्रतिनिधि टोलीलाई मुस्ताङ पठाएको छ । गुरुयोजनाको खाका

नेता पौडेलले भने– प्रधानमन्त्री केपी ओलीको काम भन्दा बढि बोली मात्रै देखियो

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले काम भन्दा बढि कुरा गर्न थालेको बताएका छन् । तनहुँको व्यास नगरपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले

नेपालको खराब प्रदर्शन जारी, नेपालले सात विकेट गुमायो

काठमाडौं ।  टस जितेर पहिले व्याटिङ गरिरहेको नेपालले खराब प्रदर्शन गरेको छ । नेपालको लगातार विकेट गैरहेको छ । नेपालले सातौँ विकेट पनि गुमाएको छ । सातौँ विकेटका रुपमा सोमपाल कामी

नेशनल लाइफ इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स (NLICL) को ६० प्रतिशत हकप्रद भर्ने मंगलबार अन्तिम दिन हो । हकप्रद निष्काशनका लागि कम्पनीले असार २२ गते सेयरधनी किताब बन्द (बुकक्लोज) गरेको थियो ।  यसअनुसार

नहरमा स्कुटी खस्दा एक जनाको मृत्यु, एक बेपत्ता

काठमाडौं । स्कुटी नहरमा खस्दा एक जनाको मृत्यु भएको छ भने एक व्यक्ति बेपत्ता भएका छन्। भरतपुर महानगरपालिका–७ तेह्रसाल चोकमा गएराति स्कुटर नहरमा खस्दा सोही महानगरपालिका–४ का ४७ वर्षीय भविश्वर भण्डारीको मृत्यु

सामाजिक सुरक्षा भत्ताको विकृति रोक्ने सरकारको तयारी, अब दोहोरो सुविधा लिन नपाइने

काठमाडौं ।  सरकारले सामाजिक सुरक्षा भत्ताका विकृति रोक्ने कानुनी व्यवस्था नै गर्ने तयारी गरेको छ। अब कुनै पनि लाभग्राही व्यक्तिले दोहोरो सामाजिक सुरक्षा भत्ता नपाउने व्यवस्था सरकारले ल्याउन लागेको छ। संघीय मामिला

नेकपा एकता: कार्यदल प्रतिवेदनमै भद्रगोल !

काठमाडाैं। केपी ओली र पुष्पकमल दाहालले पार्टी एकतासँगै आफूलाई ‘एउटै जेटको जोर पाइलट’ घोषणा गरेको तीन महिना नाघिसक्यो। तर मुख्य नेताकै जोडघटाउ नमिल्दा नेकपाको तल्लो तहमा एकता प्रक्रिया लम्बिएको छ।

त्रिविमा मनपरीः सेवा आयोग अध्यक्षकी पत्नीको ४४औँ दिन र अरूको एक वर्षपछि नतिजा !

काठमाडाैं।  ०७२ चैतमा त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको उपप्राध्यापकको परीक्षामा गडबड भएपछि राष्ट्रिय सतर्कता केन्द्रले हस्तक्षेप गर्‍यो। केन्द्रले गरेको छानबिनमा गणित विषयको प्रश्नपत्र बनाउने र जाँच गर्ने जिम्मेवारी पाएका शिक्षक

नागरिकले तिरेको करमा ब्रम्हलुटः सडक नै नभएको नगरपालिकाका मेयरले किने ८० लाखको स्कारपियो !

काठमाडाैं।  जाजरकोटको छेडागाड नगरपालिकाले ८० लाखको एउटा स्कारपियो र ६ वटा मोटरसाइकल किनेको छ। तर छेडागाडका कुनै पनि वडामा मोटरबाटोको सुविधा छैन। कच्ची सडक सञ्जालसँग नजोडिएको बारेकोट गाँउपालिकाले पनि दुईवटा

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित आकाशेपुल नजिकै हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका उनको उपचारको क्रममा सिभिल अस्पताल मिनभवनमा गएराति सवा ९ बजे

अज्ञात व्यक्तिद्वारा गोली प्रहार, एकजना गम्भीर घाइते

काठमाडौं । अज्ञात व्यक्तिले गोली प्रहार गर्दा एकजना गम्भीर घाइते भएका छन् । गोली लागेर धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर १ का ३५ बर्षिय संजय शर्मा गम्भीर घाइते भएका छन्।