सरुवा भएर जाने कर्मचारीको तलब वितरण अब स्थानीय तहबाटै
काठमाडौं। सरकारले आर्थिक वर्ष २०७५/०७६ मा सरुवा भएर जाने कर्मचारीलाई सम्बन्धित ठाउँबाट नै पारिश्रमिक दिने भएको छ। स्थानीय तहमा सरुवा भएर जाने कर्मचारीको पारिश्रमिक सम्बन्धित तहमा पठाउन थालिएको संघीय मामिला तथा
राजपा नेतालाई प्रधानमन्त्रीको आग्रह– संविधानका त्रुटीमा छलफल गरौं, तर अल्झिएर नबसौं
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले तराईको समग्र विकासका बृहत योजना बनाउने प्रस्ताव गरेका छन्। राष्ट्रिय जनता पार्टी (राजपा)का नेताहरुसँग बिहीबार साँझ बालुवटारमा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले सो प्रस्ताव गरेका हुन्। तराईको
म्याग्दीमा एकै वर्ष ११ वटा झोलुंगे पुल निर्माण, ५०० घरधुरी लाभान्वित
काठमाडौं । दुर्गम पहाडी जिल्ला म्याग्दीमा यस वर्ष निर्माण भएका ११ वटा झोलुंगे पुलबाट दुई हजार ५०० घरधुरी लाभान्वित भएका छन् । पुल बनेपछि विकट बस्तीका बासिन्दालाई घुमाउरो बाटो प्रयोग
बैंकमा कार्यकर्तालाई जागिर नदिए शाखा खोल्न अवरोध
काठमाडौं । सरकारले बैंकहरुलाई ग्रामीण क्षेत्रमा जान दबाब दिइरहेको बेला राजनीतिक दलका स्थानीय नेताले आफ्ना कार्यकर्तालाई जागिर नदिएसम्म शाखा खोल्न नदिनेसम्मको अवरोध गरेका छन्। वाणिज्य बैंकका उच्च अधिकारीहरुले सरकारको निर्देशनअनुसार
राष्ट्रिय मानव अधिकार आयोगले भन्यो– सरकारबाट मानव अधिकार उल्लंघन भयो !
काठमाडौं । मानव अधिकारको विश्वव्यापी सिद्धान्तले भन्छ, ‘हरेक नागरिकलाई सम्मानपूर्वक बाँच्ने अधिकार छ, जसको संरक्षण राज्यले गर्नुपर्छ ।’ यही सिद्धान्तलाई आधार मानेर सरकारले जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्यायो तर
डा. केसी अनशन र अस्पतालमा प्रहरी हस्तक्षेप, अस्पताल बन्यो रणमैदान !
अस्पताल बन्यो रणमैदान काठमाडाैं – पञ्चायत र शाहीकालमा समेत अस्पतालभित्र प्रहरीले बल प्रयोग गरेको थिएन । तर, लोकतान्त्रिक सरकारको आदेशमा प्रहरीको जत्था लाठी र बन्दुकसहित अस्पतालभित्र छिरेर डाक्टर, नर्स र विद्यार्थीलाई
सरकारविरुद्ध आन्दोलन गर्न थप मोर्चाबन्दीसहित अघि बढ्दै कांग्रेस !
काठमाडौं – डा. गोविन्द केसीको अनशन प्रकरणसहित सरकारका अन्य कामविरुद्ध सडक आन्दोलन घोषणा गरेको कांग्रेसले राजपा र नयाँ शक्तिलाई गठबन्धन बनाउन आग्रह गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले राजपा अध्यक्षमण्डलका सदस्य
मलेसियामा कामदारको न्युनतम पारिश्रमिक बृद्धि हुने
काठमाडौं । मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पुर्ण स्वदेशी र विदेशी कामदारहरुको न्युनतम पारिश्रमिक बृद्धि गर्ने तयारी गरेको छ । जसले कामदारहरुको पारिश्रमिक बृद्धिसम्बन्धी नीतिथत प्रस्ताव छिट्टै नै छलफलमाका लागि संसदमा
आफैँले चलाएको गोली लागेर सैनिक घाइते, उपचारका लागि काठमाडौं ल्याइयो
काठमाडौं । डोल्पामा एकजना नेपाली सेनाका जवान आफैँले चलाएको गोली लागेर सख्त घाइते भएका छन्। बिहीबार ड्यूटीमा रहेका २२ वर्षीय ध्रुव चन्दले असावधानीवश आफैँले गोली चलाउँदा घाइते भएका हुन्। शे–फोक्सुण्डो
केबलकार निर्माणका लागि आवेदन दिने क्रम बढ्दै, २५ ठाउँमा निर्माणका लागि आवेदन
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा केबलकार निर्माणका लागि आवेदन दिने क्रम पछिल्लो समयमा बढेको छ । देशका २५ भन्दाबढी स्थानमा केबलकार निर्माणका लागि त्यस्तो आवेदन परेको हो
भक्तपुरमा स्कूल बस दुर्घटना , ६५ विद्यार्थी घाइते
काठमाडौँ । । काठमाडौँको मूलपानीमा रहेको क्रिश्चियन कम्युनिटी स्कूलबाट विद्यार्थी लिएर भक्तपुरको थिमितर्फ आउँदै गरेको बा. २ क. ९२५० नं को स्कूल बस विहीबार अपराह्न ५ बजेतिर मध्यपुरथिमि ९ नीलबाराही शसस्त्र
मेगा बैंकको अध्यक्षमा भोज बहादुर शाह
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडको सातौं वार्षिक साधारण सभाले नयाँ संचालक समिति चयन गरेको छ । मेगा बैंकको शुक्रबार राति काठमाडौँमा सम्पन्न साधारण सभाले आगामी चार बर्षका लागि ६













