Jagaran News

पौडि खेल्ने क्रममा बेपत्ता भएका डिसीको शव चार दिनपछि फेला प¥यो

काठमाडौं, मंसिर १२ । दाङको घोराही उपमहागरपालिका वडा नं १७ गुलरियामा बुधवार बिहान भेटिएको छ । गएको आइतबार दिउँसो साथीहरुसँग क्रिकेट खेल्न गएका १८ वर्षीय डिसी पौडि खेल्ने बेला तालमा

दैलेखमा बोलेरो जिप दुर्घटना , दुई जनाको मृत्यु , ६ जना घाइते

काठमाडौं, मङ्सिर १२ । दैलेखको ठाटीकाँध गाउँपालिकामा जिप दुर्घटना दुर्घटना भएको छ । दुर्घटना हुँदा जिपमा सवार दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । सुर्खेतबाट

पश्चिमी वायुको प्रभावले आज देशका केही भूभागमा हिउँदे वर्षा हुने, मध्य र पूर्वको मौसम भने आशिंक बदली

काठमाडौं, मंसिर १२ । पश्चिमी वायुको प्रभावले आज देशका केही भूभागमा हिउँदे वर्षा हुने मौसमविद्को अनुमान छ । पश्चिमी वायुको प्रभावले बुधबार केही ठाउँमा पानी पर्ने मौसमविद्ले अनुमान गरेका हुन्

आईजीपी खनालको दस्तखत किर्ते गरेर ठगी, वाईसीएलका पूर्व केन्द्रीय सदस्य पक्राउ

काठमाडौं, मंसिर १२ ।प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको दस्तखत किर्ते गरेर जागिर लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा वाईसीएलका पूर्व केन्द्रीय सदस्य पक्राउ परेका छन् । पर्साको धोविनी गाउँपालिका ३ हरिहरपुर घर

हुकिङ गरी विद्युत् चुहावट गर्ने ५३ पक्राउ

काठमाडौं, मंसिर १२ । हुकिङ गरी विद्युत् चुहावट गर्ने करीब चार दर्जनभन्दा बढी व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्रले पक्राउ गरी जरिवाना गरेको छ । उक्त केन्द्रबाट खटिएको विद्युत् चुहावट नियन्त्रण

अदुवाको मूल्य बढेपछि किसान उत्साहित, खेतीप्रति भए आकर्षित

काठमाडौं , मंसिर १२ । अदुवाको मूल्य बढेपछि किसान उत्साहित भएका छन् । पूर्वी नेपालका किसानले उत्पादन गरेको नगदेबाली अदुवाले यस वर्ष राम्रो मूल्य पाएको छ । विगतका वर्षहरुमा उत्पादित

टेकुमा सवारी साधनको ठक्करबाट एक युवकको मृत्यु

काठमाडौं, मंसिर १२ । काठमाडौंको टेकु पुलस्थित कनक पेट्रोल पम्प अगाडि नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुर घर भई हाल कीर्तिपुर बस्ने बर्ष

अब रोजगारीका लागि भारत जानेको निःशुल्क दुर्घटना बीमा

काठमाडौं, मंसिर १२ । बैतडिको पाटन नगरपालिकाबाट रोजगारीका लागि भारत जाने नागरिकको निःशुल्क दुर्घटना बीमा गरिने भएको छ । रोजगारीका लागि अन्य देश जानेहरुको बीमा गरिए पनि भारत जाने नागरिकको

सरकार मदिरामा कडाई गर्दै, यस्ता छन् प्रावधान

काठमाडौं, १२ मंसिर । सरकारले मदिरा उत्पादन, बिक्री, सेवन र विज्ञापनमा कडाइ गर्ने भएको छ। यसका लागि मदिरा उत्पादन र बिक्री वितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रणसम्बन्धी कार्यकारी आदेश–०७५ जारी

कांग्रेसमा ध्रुवीकरण तिब्रः विधान आफूअनुकूल बनाउने प्रयास

काठमाडौं , १२ मंसिर । पार्टी विधानका प्रस्तावित नयाँ प्रावधानलाई लिएर कांग्रेसभित्र ध्रुवीकरण सुरु भएको छ। संस्थापन पक्ष र संस्थापन इतरपक्ष १४ औं महाधिवेशनलाई लक्षित गरी आफ्नो अनुकूलको विधान बनाउने

दुई दिन लगातार रोकिएको नेकपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं ,मंसिर १२ । दुई दिन लगातार रोकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बुधबार बस्दैछ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं , मंसिर १२ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गमा गए राति टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्व आउँदै गरेको बा६४प १९९१ नम्बरको मोटरसाइकललाई