दुखद खबर ! डोटीमा एकै परिवारका चार जनाले सेतीमा हाम फाले
काठमाडौं । डोटीमा एकै परिवारका चार जनाले सेतीमा हाम फालेका छन् । डोटीको आदर्श गाँउपालिकामा एकै परिवारका चार जनाले सेती नदीमा हाम फालेका हुन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार
नेपालले यसरी नाप्दै छ सगरमाथाको उचाइ
काठमाडौं । सरकारले सगरमाथाको उचाइ मापन गर्दै छ । शेर्पा आरोहीमार्फत जिपिएस (ग्लोबल पोजिसनिङ सिस्टम) उपकरण सगरमाथाको शिखरमै पु¥याएर उचाइ मापन गर्ने भएको हो । मौसमको अनुकूलताका आधारमा ०७६ वैशाखदेखि
स्वैच्छिक अवकाश तुहाउने षड्यन्त्रविरुद्ध कर्मचारी
काठमाडौं । स्वैच्छिक अवकाशलाई तुहाउन सरकारले स्वैच्छिक अवकाशबाट बाहिरिएकालाई नियमित प्रक्रियाबाट पेन्सन दिने नीति ल्याएको भन्दै त्यसविरुद्ध कर्मचारीले गृहकार्य अघि बढाएका छन् । केही दिनअघि मन्त्रिपरिषद्को बैठकले स्वैच्छिक अवकासमा दिएको
धनगढी उपमहानगरपालिकाले थाल्यो गरीब घर परिवारलाई परिचयपत्र वितरण गर्न सुरु
काठमाडौं । धनगढी उपमहानगरपालिकाले शुक्रबारदेखि सबै वडामा गरीब घर परिचयपत्र वितरण सुरु गरेको छ। उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले उपमहानगरपालिका–१ शान्ति टोलकी गंगादेवी कोलीलाई रातो रङको (अति गरीब), मुक्तकमैया शिविरकी मैनादेवी
केन्यामा २१ नेपालीको युवतीको उद्धार, नर्तकी खोज्न केन्याली नागरिक काठमाडौंमा
काठमाडाैं । मानव तस्करले अफ्रिकी मुलुक केन्या पुर्याएका २१ नेपाली युवतीलाई स्थानीय प्रहरीले बिहीबार राति क्लबबाट उद्धार गरेको छ । उनीहरुलाई वेस्टल्यान्ड क्षेत्रका दुई रात्रिकालीन क्लबबाट उद्वार गरेको हो । आजको कान्तिपुरमा यो
डा. केसीको अनसनकाे २२अाैं दिन, माग सुनुवाइका लागि माइतिघरमा बिशाल प्रदर्शन गरिँदै
काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै डा गोविन्द केसी २२ दिनदेखि आमरण अनसनमा छन्। जुम्लामा अनसन सुरु गरेपनि डा केसीलाई गत बिहीबार सरकारले जबरजस्ती काठमाडौं ल्याइपुर्यायो। त्रिवी शिक्षण अस्पतालमा आइसेकपछि
नेविसंघ विवाद : दुवै पक्षसँग देउवाले आज छलफल गर्दै
काठमाडौं । कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थीसंघको विवाद मिलाउन सभापति शेरबहादुर देउवाले दुवै पक्षलाइृ छलफलका लागि बोलाएका छन् । सभापति देउवाले शनिबार दिउँसो ४ बजे विवाद मिलाउन पार्टीका असन्तुष्ट पक्षका
रेशम चौधरीलाई सपथ खुवाउन राजपाको कसरत
काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) ले फौजदारी अभियोगमा थुनामा रहेका आफ्ना पार्टीका सांसद रेशम चौधरीलाई रिहा गरी सपथ गराउने व्यवस्था गर्नुपर्ने माग सरकारसमक्ष पुन: दोहोर्याएका छन् । राजपाको अध्यक्ष
सरकारले बनायो इन्टरनेटको मूल्य तोक्न सिफारिस समिति
काठमाडौं । सरकारले इन्टरनेट सेवाको मूल्य तय गर्न सिफारिस समति नै बनाइएको छ । सरकारले लगाएको १३ प्रतिशत दूरसञ्चार करलाई देखाएर इन्टरनेटको शूल्क बढाएपछि मूल्य समायोजनको प्रयास थालिएको हो ।
नरेन्द्र मोदीविरुद्ध विपक्षीले ल्याएको अविश्वास प्रस्ताव अस्वीकृत
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध विपक्षीले ल्याएको अविश्वास प्रस्ताव अस्वीकृत भएको छ । भारतीय संसदको तल्लो सदन लोकसभामा अविश्वास प्रस्ताव निर्णयार्थ पेश हुँदा पक्षमा १२६ सांसद तथा विपक्षमा ३२५
सरकारी खर्च उत्साहजनक, आर्थिक वृद्धि आठ प्रतिशत
काठमाडौं । गत आर्थिक वर्षमा सरकारको चालु तथा पूँजीगत खर्चमा उल्लेखनीय विस्तार भएको अर्थमन्त्रालयले जनाएको छ । अर्थमन्त्रालयले आज पत्रकार सम्मेलन गरी बजेट सार्वजनिकपछि पछिल्लो संशोधित अनुमानभन्दा बढी खर्च भएको
७२ जिल्ला न्यायधीशको सरुवा, ३८ को पदस्थापन (सूचीसहित)
काठमाडौं । न्याय परिषद्ले ७२ जना जिल्ला न्यायधीशको सरुवा गरेको छ। त्यस्तै खुला प्रतिस्पर्धाबाट नाम निकालेका तथा नियुक्ति गरिएका ३८ जना नयाँ न्यायधीशको पदस्थापन समेत गरेको छ। शुक्रबार बसेको परिषद्को बैठकले













