सांसदहरुले गरे सर्वसाधारणलाई पनि पेन्सन प्रस्ताव, के होला त प्रस्ताव लागु ?

काठमाडौं, मंसिर १९ । सांसदहरुले मजदुर, किसान र सर्वसाधारणलाई पनि निवृत्तिभरण (पेन्सन) व्यवस्था गर्न प्रस्ताव गरेका छन् ।
संघीय संसद्को अर्थ समितिको मंगलबारको बैठकमा उनीहरुले सरकारी र सार्वजनिक संस्थानका कर्मचारीलाई मात्र नभई मजदुर, किसान र सर्वसाधारणलाई पनि पेन्सन व्यवस्था गर्न प्रस्ताव गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्