क्रिकेटर लामिछानेको पहिलो गीतको भिडियो सार्वजनिक (भिडियोसहित)
काठमाडौं । चर्चित क्रिकेटर संदिप लामिछानेले गाएको ‘उदाश थियो’ बोलको पहिलो अफिसियल भिडियो सार्वजनिक भएको छ। पहिलो अफिसियल भिडियो भर्खरै मात्र बजारमा आएको हो । यो गीतम लामिछानेको संगीत तथा
शिक्षा विभागका महानिर्देशकसहित २०० कर्मचारी कामविहीन
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको गम्भीर त्रुटिका कारण शिक्षा विभागका महानिर्देशकसहित चार सहसचिव कामविहीन भएका छन्। तीन निकायमा कार्यरत करिब दुई सय कर्मचारी बुधबारदेखि हजिर गरेर फर्किएका छन्।
मध्य तथा पश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने, अन्तको मौसम कस्तो ?
काठमाडौँ । देशका अधिकांश क्षेत्रमा बिहीबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद विभूति
काठमाडौंको फोहोर पाँच महिनापछि निजी कम्पनीले उठाउने
काठमाडाैं । जिल्लाको फोहोर व्यवस्थापनको जिम्मा निजी कम्पनीलाई दिन भएको आयोजना विकास सम्झौता (पिडिए) लगानी बोर्डले स्वीकृत गरेको छ । प्रारम्भिक हस्ताक्षर भइसकेको पिडिए मंगलबार प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको बोर्डको
डा केसीलाई काठमाडौं ल्याउन सरकारले हेलिकोप्टर पठायो !
काठमाडौं । जुम्लामा २० दिनदेखि अनसनरत डा गोविन्द केसीलाई काठमाडौं ल्याउन सरकारले हेलिकोप्टर पठाएको छ। शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएका हुन्। डा केसीलाई लिन डा
महोत्तरीबाट ८ सय चक्की नाइट्राजेपामसहित २ जना पक्राउ
काठमाडौं । सशस्त्र प्रहरीले लागू औषधसहित २ जनालाई महोत्तरीबाट नियन्त्रणमा लिएको छ । सशस्त्रका प्रहरी निरीक्षक प्रकाश भट्टको नेतृत्वको खटिएको टोलीले जलेश्वर नगरपालिका–३ स्थित मलिबरा बसपार्कबाट बिहीबार राति उनीहरुलाई पक्रेको
आजदेखि दिउँसो चक्रपथमा टिप्पर चलाउन नपाइने
काठमाडौं । सरकारले आजदेखि चक्रपथमा दिउँसोको समयमा टिप्पर चलाउन रोक लगाएको छ । टिपरको ठक्करबाट धेरैको ज्यान गएको भन्दै उपत्यकामा बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म टिप्पर चलाउन रोक लगाइएको
डाक्टर केसीको अनसन : देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द, हजारौँ विरामी मर्कामा
काठमाडौं । डाक्टरहरुले देशभरिका सरकारी तथा निजी स्वास्थ्य संस्थामा विहीबार आकस्मिक बाहेकका उपचार सेवा नदिने भएका छन् । चिकित्सा शिक्षा सुधारको माग गर्दै २० दिनदेखि जुम्लामा अनसन बसिरहेका डाक्टर गोविन्द
सवारीसाधनमा प्रदेश सरकारको मनोमानी कर निर्धारण !
काठमाडाैं । संविधानले प्रत्यायोजन गरेको स्वायत्त अधिकार अनुरुप प्रदेश सरकारहरुले आर्थिक बर्ष २०७५/७६ का लागि सवारीसाधन करमा भारी बृद्धि गरेका छन् । प्रदेश सरकारहरुले सवारी साधनलाई राजस्वको मुख्य स्रोतका रुपमा लिएको
अनुसन्धान समितिले पत्ता लगाउन सकेन तस्करीको सुन
काठमाडौं । साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या छानबिनका लागि गठित उच्चस्तरीय समितिको म्याद नथपिने भएको छ । सरकारले २० चैतमा गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा
बालुवाटार : प्रधानमन्त्री निवास कि पार्टी मुख्यालय !
काठमाडाैं । तत्कालीन नेकपा एमाले र एमाओवादीबीच पार्टी एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी समितिको पहिलो बैठक असार २ मा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्यो । असार २६
वैदेशिक रोजगारीमा जानेको संख्या बर्सेनि घट्दै
काठमाडौं । वैदेशिक रोजगारीमा जाने युवाको संख्या घट्दै गइरहेको तथ्यांक सार्वजनिक भएको छ । विगत ३ वर्षको तथ्यांकले वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या १५ प्रतिशतभन्दा बढीले घट्दै गइरहेको देखिएको छ













