ओली सरकारको पुरस्कारः नेपालको दूरसंचार सेवा कर सार्क राष्ट्रहरुमै सवैभन्दा महंगो
काठमाडौं । पछिल्लो समयमा युवा पुस्ताको अभिन्न अंग जस्तै बनिसकेको मोबाइल र इन्टरनेटमा सरकारले दूरसंचार सेवा क्षेत्रमा चर्को मात्रामा कर बढाएपछि यसको चौतर्फी चर्को विरोध भएको छ । यही क्षेत्रलाई
सरकारको विरोध गर्नेको कडा प्रतिवाद गर्न कार्यकर्तालाई प्रधानमन्त्री ओलीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोध गर्नेको काडा प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्यकर्तासँगको भेटमा ओलीले सरकारले देशलाई सही बाटोमा हिँडाउन
विधान मस्यौदा समिति सदस्यको नाम दिन पौडेल सहमत
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विधान मस्यौदा समिति गठनका लागि सदस्यहरुको नाम दिन सहमत भएका छन् । पार्टी सभापति शेरबहादुर देउवासहित पदाधिकारीहरुसँग बुधबार भएको बैठकमा नेता पौडेलले
चितवनमा प्रदेश नं ३ को बालसुधार गृह
काठमाडौं । चितवनको भरतपुरमा प्रदेश नं ३ को बालसुधार तथा पुनःस्थापना गृह बन्ने भएको छ । चितवनको भरतपुरस्थित सिँचाइ कार्यालय रहेको एक बिगाह चार कट्ठा जग्गामा बालसुधार गृह निर्माणका प्रक्रिया
कर्णाली प्रदेशसभामा चार विधेयक प्रमाणीकरण
काठमाडौं । कर्णाली प्रदेशसभामा चार विधेयक प्रमाणीकरण भएका छन् । गत माघ २१ गते कर्णाली प्रदेशसभाको पहिलो ऐतिहासिक बैठक बसे यता दर्ता भएका १९ विधेयकमा चारवटा विधेयक प्रमाणीकरण भएका हुन्
पश्चिम सेती फेरि चिनियाँ कम्पनीलाई दिने सरकारको तयारी
काठमाडौं । सरकारले संघीय संसद्मा पेश गरेको बजेट वक्तव्य विपरित पश्चित सेती जलविद्युत आयोजना फेरि पनि चिनियाँ कम्पनीलाई जिम्मा लगाउने कसरत शुरु गरेको छ । प्रधानमन्त्री केपी ओलीको हालैको चीन
केसी अनसनको १९औं दिन: चिकित्सकहरुलाई सरकारले टेरेन, कडा भएर उत्रने
काठमाडौं । प्राडा गोविन्द केसीको मागमा ऐक्यवद्धता जनाउँदै सरकारलाई माग पूरा गर्न ४८ घण्टाको अल्टिमेटम दिएको नेपाल चिकित्सक संघको समय सकिएको छ । समय सकिए पनि सरकारले संघका माग पूरा
कञ्चनपुरमा १७ वर्षीया किशोरीको हत्या, दुई जना पक्राउ
काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ की १७ वर्षीया कविता विष्टको हत्याको आरोपमा प्रहरीले थप एक जनालाई मंगलबार पक्राउ गरेको छ। कृष्णपुर नगरपालिका–२, वाणीका २२ वर्षीय भरत बोहरालाई बेदकोट नगरपालिका–७, लालपुर
गोरखामा पहिरोले घर बगायो, नौ महिने बालकसहित तीन जनाको मृत्यु
काठमाडौं । गोरखाको शहीद लखन गाउँपालिकामा पहिरोले घर बगाउँदा तीन जनाको ज्यान गएको छ । शहिद लखन गाउँपालिका वडा नम्बर ६, अँधेरीमा मा रहेको नवराज कुँवरको घर बुधबार बिहान पहिरोले
तेस्रो खेलमा भारतलाई हराउँदै इंग्ल्यान्डले जित्यो सिरिज
काठमाडौं । भारत विरुद्धको ३ खेलको एकदिवसीय क्रिकेट सिरिज इंग्ल्यान्डले २–१ ले जितेको छ। मंगलबार भएको तेस्रो खेलमा घरेलु टिम इंग्ल्यान्डले भारतलाई ८ विकेटले पराजित गर्दै सिरिज कब्जा गरेको हो। यसअघि
पर्वतमा पहिरोले घर पुरिएर एक जनाको ज्यान गयो, १६ घरलाई सुरक्षित स्थानमा सारियो
काठमाडौं । अविरल वर्षाका कारण आएको पहिरोले घर पुरिँदा पर्वतको जलजला गाउँपालिका –८, लस्तीमा एक जनाको मृत्यु भएको छ । गय राति वर्षासँगै आएको पहिरोले जलजला –८, लस्तीका बमबहादुर परियारको
कैलालीको लम्कीचुहामा शंकास्पद बस्तु फेला
काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका–१, लम्की बजारमा शंकास्पद बस्तु फेला परेको छ । लम्कीमा रहेको मेघाश्री उद्योग परिसरमा दुईवटा प्रेसर कुकर शंकास्पद अवस्थामा फेला परेको हो । ती प्रेसर कुकरमा













