Jagaran News

कृषि विकास बैंकको २१ प्रतिशत लाभांश प्रस्ताव, सरकारलाई १३२ करोड नगद

काठमाडौं , पुस २८। कृषि विकास बैंकले शेयरधनीहरुलाई १२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । शुक्रबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४र७५ को नाफाबाट ६ प्रतिशत

हवाई भाडा घट्यो: (सूचीसहित), कहाँ कति रुपैयाँ घट्यो ? यस्तो छ नयाँ भाडादर

काठमाडौँ , पुस २८ ।  नेपाल आयल निगमले बिहीबार रातिदेखि आन्तरिक तर्फको हवाइ इन्धनको मूल्य घटाएसँगै अन्तरिक हवाइ सेवाको पनि भाडा दर घटेको छ । यो भाडादर आन्तरिक तर्फ उड्ने

सांसदका लिखित र मौखिक प्रश्नको जवाफ किन दिँदैन सरकार ?

काठमाडौँ , पुस २८ ।  सांसदहरूले सोध्ने गरेका लिखित तथा मौखिक प्रश्नको जवाफ नदिई सरकारले उपेक्षा गर्दै आएको छ । संसद् नियमावलीअनुसार सांसदले सरकारलाई लिखित तथा मौखिक रूपमा प्रश्न सोध्न

पिक एन्ड ड्रपः कडाइका साथ कार्यान्वयनमा, जाम घटेको दाबी

काठमाडौँ , पुस २८ । काठमाडौं महानगरपालिकाले राजधानीका केही सवारी रुटमा ‘पिक एन्ड ड्रप’ नियम लागू गरेको छ । महानगरको सो नियमलाई ट्राफिक प्रहरीले कडाइका साथ कार्यान्वयनमा ल्याएको छ ।

नेविसंघ विघटनको संघारमाः आठ पदाधिकारीले दिए सामूहिक राजीनामा

काठमाडौँ , पुस २८ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको १२औं महाधिवेशन अनिश्चित भएसँगै आठ पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् । संघका अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै उनीहरुले

सुगौली सन्धिबाट गुमेको भूमि फिर्ता माग गर्दै संयुक्त राष्ट्रसंघमा हस्ताक्षर बुझाइने

काठमाडौं, पुस २८ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सुगौली सन्धिमा गुमेको जमीन फिर्ता गर्नुपर्ने माग गर्दै हस्ताक्षर संकलन शुरु गरेको छ । पृथ्वी जयन्तीका दिन सिंहदरबारको पश्चिमढोकास्थित पृथ्वीनारायण शाहको सालिक

वाइडबडी अनियमिततामा देउवा पनि !

काठमाडौं, पुस २८ । नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पनि जोडिएका छन् । २०२४ जेठ २४ गते देउवा प्रधानमन्त्री भएको चार

राजश्व जम्मा हुने बैंक तथा वित्तिय संस्था शनिबार पनि खुला

काठमाडौँ , पुस २८ । नेपाल राष्ट्र बैंकले राजश्व जम्मा हुने बैंक तथा वित्तिय संस्थाको शाखा तथा काउण्टर शनिबार बिदाको दिनसमेत सञ्चालन ल्याउन निर्देशन दिएको छ । त्यहि अनुसार शनिबार

पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकीकरणका प्रमुख व्यक्तिका रुपमा सम्झिए

काठमाडौँ, २७ पुस । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई विभिन्न राजनीतिक दलका नेताले राष्ट्रिय एकीकरणका प्रमुख व्यक्तिका रुपमा सम्झिएका छन् । उहाँको २९७औँ जन्मजयन्तीका अवसरमा विभिन्न दलका नेता तथा राजनीतिज्ञले उहाँको योगदानको कदर

राजश्व जम्मा हुने बैंक तथा वित्तीय संस्थाको शाखा तथा काउण्टर शनिबार सञ्चालन ल्याउन नेपाल राष्ट्र बैंकको निर्देशन

काठमाडौँ, २७ पुस  । नेपाल राष्ट्र बैंकले राजश्व जम्मा हुने बैंक तथा वित्तीय संस्थाको शाखा तथा काउण्टर शनिबार बिदाको दिनसमेत सञ्चालन ल्याउन निर्देशन दिएको छ । बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद

स्वास्थ्य अवस्था सुधारका लागि लगानी गर्न सरकार तयार छ : स्वास्थ्यमन्त्री यादव

काठमाडौं, २७ पुस । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारले प्रदेश नं २ को स्वास्थ्य अवस्था सुधारका लागि लगानी गर्न तयार रहेको बताउनुभएको छ । सिरहाको मिर्चैया नगरपालिका–७ मा निर्माण भएको

मर्यादाक्रम हस्ताक्षरसहित प्रकाशित विषयमा आयोगको गम्भीर ध्यानाकर्षण

काठमाडौँ, २७ पुस । राष्ट्रिय मानवअधिकार आयोगले नेपालको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका महानुभावको मर्यादाक्रम सम्बन्धमा सञ्चारमाध्यममा हस्ताक्षरसहित प्रकाशित भएका विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगका सचिव वेद