Jagaran News

जुट्दा–जुट्दै फुट्यो विवेकशील साझा पार्टी

काठमाडौं, २७ पुस । जुटेको एक वर्ष पुग्दा नपुग्दै विवेकशील साझा पार्टी फुटेको छ । संयोजक मध्येका एक उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरिसकेका छन्

सनराइज बैंकको एकैसाथ ६ वटा प्रादेशिक कार्यालय

पौष २७, २०७५ । सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले देशका ६ वटा प्रदेशमा एकैसाथ प्रादेशिक कार्यालय स्थापना गरेको छ । बैंकले प्रदेश नं १ को प्रादेशिक

नाडेप लघुवित्तको १०० प्रतिशत हकप्रद भर्न अब २ दिन बाँकी

जागरण न्युज काठमाडौं, २७ पौष । नाडेप लघुवित्त वित्तीय संस्थाको १०० प्रतिशत हकप्रद भर्न अब २ दिन मात्र समय बाँकी रहेको छ । हकप्रदमा आइतबार (पुस २९ गते) सम्म आवेदन

मोडल सञ्चिता शाहीले आफ्नो मनको मायालु लाई अब यो अन्तिम भेट हो भनेपछि…….. (भिडियोसहित)

काठमाडौं, पुस २७ । लोकगित संगीतको क्षेत्रमा क्रियाशील‘ अहिलेकी निकै चर्चित तथा ब्यस्त मोडल सञ्चिता शाहीले अभिनय गरेका गीतहरु सबै दर्शक, श्रोताको मन जित्न सफल भएका छन् ।उनले अभिनय गरेका

नेपाल खाद्य संस्थानको लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं , पुस २७। नेपाल खाद्य संस्थानले विभिन्न रिक्त पदपूर्तिका लागि खुलाएको विज्ञापनअनुसार लिइएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । संस्थानको पदपूर्ति समितिले आन्तरिक र खुल्लातर्फ दुबैका सफल उम्मेदवारलाई

आज पृथ्वी जयन्ती, पृथ्वीनारायणको योगदान स्मरण गरि मनाईयो (फोटोफिचरसहित)

काठमाडौं, पुस २७ । आज पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाईंएको छ । लोकतन्त्रपछिको सरकारले औपचारिक रुपमा यो दिवस मनाउन छोडे पनि अनौपचारिक रुपमा भने पृथ्वी दिवस मनाइने गरिएको

राष्ट्रपतिदेखि जनप्रतिनिधिसम्मको मर्यादाक्रम तोकियो , नयाँ मर्यादाक्रम यस्तो छ (सूचीसहित)

काठमाडौं, पुस २७ ।  सरकारले राष्ट्रपतिदेखि विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको नयाँ मर्यादाक्रम तोकेको छ । नयाँ मर्यादाक्रममा जनप्रतिनिधिलाई कर्मचारीभन्दा माथि राखिएको छ । मर्यादाक्रमको पहिलो नम्बरमा राष्ट्रपति, दोस्रोमा उपराष्ट्रपति, तेस्रोमा

एनएमबि बैंकको २३ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । एनएमबि बैंक लिमिटेडको २३ औँ वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । साधारण सभाले एनएमबि बैंकको आर्थिक वर्ष २०७४र७५ मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र

कारागारमै मासिक १५ हजार कमाउँछन् तेह्रथुमका कैदीबन्दी

काठमाडौं, पुस २७ । तेह्रथुम जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुले कारागारभित्रै विभिन्न उद्यम गरेर मासिक १५ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । कैदीबन्दीले ढाकाका टोपी, चोया र बेतबाँसका सामाग्री तथा

नेपाल बैंकका नवनियुक्त अध्यक्षले लिए शपथ

काठमाडौँ, पुस २७ । नेपाल बैंक संचालक समितिका नवनियुक्त अध्यक्ष वासुदेव अधिकारीलाई नेपाल राष्ट्र बैकका गभर्नर डा। चिरन्जिीवि नेपालले शपथ लिएका छन्। राष्ट्र बैकमा आयोजित पद तथा गोपनीयताको शपथ ग्रहण

मिसन डेभलपमेण्ट बैंकद्वारा ११ प्रतिशत बोनस सेयर स्वीकृत

काठमाडौं,पुस २७ । मिसन डेभलपमेण्ट बैंकले नवौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । ३०४ औं बैठकको निर्णय अनुसार बैंकले द दरबार लन प्रा.लि.तिलोत्तमा–३, योगिकुटी रुपन्देहीमा सम्पन्न भएको हो ।

एनआईसी एशिया बैंकद्वारा ५ लाखको बिमा दाबी भुक्तानी

काठमाडौं, पुस २७। एन आई सी एशिया बैंक लिमिटेडले ५ लाखको बिमा दाबी भुक्तानी गरेको छ । बैंकको बचत निक्षेप योजना “प्रिमियम समुन्नती बचत खाता” खोल्ने स्वर्गीय राज कृष्ण श्रेष्ठको