Jagaran News

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा गए राति मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को३प ७९०९ नं को मोटरसाइकलको ठक्करबाट तेह्रथुमको लालीगुँरास नगरपालिका–२

बिमानस्थल मुआब्जामै १४ अर्ब खर्च

काठमाडौँ । विमानस्थल निर्माणका लागि आवश्यक पर्ने जगा खरिदमा ठुलो परिणामको बजेट खर्च हुने गरेको पाइएको छ । नेपाल नागरिक उड्डयान प्राधिकरणले गत आर्थिक वर्षमा जग्गा प्राप्ति र मुआब्दजामा वितरणमा

सांसदलाई रातो पासपोर्टः विधेयक फेर्ने चलखेल

काठमाडौँ । सांसदले निजी काममा विदेश जाँदासमेत कूटनीतिक राहदानी (रातो पासपोर्ट) प्रयोग गर्न पाउने गरी कानुन बनाउन चलखेल थालेका छन् । यसका लागि उनीहरूले राहदानीसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयक

बिम्स्टेक सम्मेलन, नेपाललाई महत्वपूर्ण तीन अवसर!

काठमाडौं। काठमाडौंमा सम्पन्न बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनले नेपाललाई महत्वपूर्ण तीन वटा अवसरको ढोका खोलिदिएको छ । भूपरिबेष्ठित नेपालका लागि

नेकपाको स्थायी कमिटी बैठक फेरि सर्‍यो, अब कहिले त ?

काठमाडौं । नेकपाको स्थायी कमिटी बैठक फेरि सरेको छ । पार्टीको संगठनात्मक काम र सरकारको समीक्षा लगायतका विषयमा छलफल गर्न बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपां) को स्थायी कमिटी बैठक फेरि

नेपाल भर्सेस सिंगापुर: नेपालका ललित चम्किए, सिंगापुरको ८ विकेट गयो

काठमाडौँ ।  मलेसियामा जारी एसिया कप क्रिकेटको छनौट प्रतिस्पर्धा अन्तर्गत नेपालले अहिले सिंगापुरसँग प्रतिस्पर्धा गरिरहेको छ । चौथो खेलमा नेपालले सिंगापुरसँग प्रतिस्पर्धा गरिरहेको छ । युकेएम ओभलमा टस जितेर ब्याटिङ्ग

बिम्स्टेक सदस्य राष्ट्रका सैनिकबीच साताव्यापी संयुक्त अभ्यास हुने

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रका सैनिकबीच साताव्यापी संयुक्त अभ्यास हुने भएको छ । नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीकाअनुसार, यही भदौ २५

नेकपा नेता विदेशमै व्यस्त, पार्टी काम प्रभावित

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेता विदेश भ्रमणमा व्यस्त हुँदा पार्टी काम प्रभावित हुन थालेका छन्। पार्टी अध्यक्षदेखि सचिवालयका नेता विदेश यात्रामा रहँदा जनसंगठन तथा पार्टीका तल्लो

विदेशीको स्वार्थमा मुलुकी संहिता आएको खुलासा!

काठमाडाैं।  सर्वोच्च अदालतको ‘फुल कोर्ट’ को बैठक चलिरहेका बेला कानुन मन्त्रालयको प्रस्ताव भन्दै एउटा पत्र खोलियो, त्यसमा नेपाल सरकार, मन्त्रिपरिषद्को २०६५ मंसिर १८ को निर्णयबमोजिम सर्वोच्च अदालतका न्यायाधीश खिलराज रेग्मी

आज दिनभर देशभरको मौसम कस्तो रहला?

काठमाडौँ । देशभर आइतबार दिनभरको मौसम सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका

इङलिश प्रिमियर लीग: लिभरपुल र चेल्सीको लगातार चौथो जित

काठमाडौं । इङलिश प्रिमियर लीगमा लिभरपुल र चेल्सीले लगातार चौथो जित हात पारेका छन् । हिजो भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई २-१ ले हरायो । लिभरपुलका लागि साडियो माने र

अबरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १२ घण्टापछि खुल्यो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल  १२ घण्टा पछि खुलेको छ । शनिबार बेलुकी यती एयरलाइन्सको जहाज धावनमार्गमा चिप्लिएपछि विमानस्थलमा उडान र अवतरण बन्द भएको थियो । धावनमार्गमा रहेको जहाज हटाएपछि