Jagaran News

मलेशियन मानव संशाधन सहायक मन्त्री भन्छन्- नेपाली कामदार आपूर्तिको रिपोर्ट दुई महिनापछि आउँछ

काठमाडौं, पुस २४ । विदेशी कामदार, त्यसमा पनि विशेषगरी नेपाली कामदारहरुको आपूर्ति सम्बन्धमा पूर्ण रिपोर्ट दुई महिनामा तयार हुने मलेशियाका एक मन्त्रीले बताएका छन् । मानव संशाधन सहायक मन्त्री दतुक

बुटवल पावरले बोलायो एजीएम २८ प्रतिशत लाभांश अनुमोदन गर्ने

जागरण न्युज काठमाडौं, पौष १४ । बुटवल पावर कम्पनीले शुक्रबार (पुस २७ गते) साधारण सभा बोलाएको छ । साधारण सभा कार्की ब्यांकेट, बबरमहल काठमाडौंमा बिहान १०ः०० बसे शुरु हुनेछ ।

हामी सबैको यातायातको प्रथम साधारणसभा सम्पन, एक वर्षमै ल्यायो २३ वटा बस संचालनमा

काठमाडौं, पुस २४ । हामी सबैको यातायात प्रा.लि. को प्रथम साधारणसभा सम्पन भएको छ । उक्त साधारणसभाले चार सदस्यीय संचालक समिति समते निर्वाचित गरेको छ । ललितपुरमा आयोजित साधारणसभाले मोहनकुमार

विवादमा परेकी राजदूत शेर्पासँग सरकारले माग्यो राजीनामा , उनको प्रतिक्रिया भने यस्तो छ !

काठमाडौं, पुस २४ । सरकारले अस्ट्रेलिया लागि नेपाली राजदूत लक्की शेर्पासँग राजीनामा माग गरेको छ । मानव तस्करीको आरोप लागेर विबादमा परेकी शेर्पासँग सरकारले राजीनामा माग गरेको हो । परराष्ट्र

अब यी ६ वटा विमानस्थलमा रात्रिकालीन उडान

काठमाडौं, पुस २४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ पनि रात्रि उडान भइरहेको छ । विगतमा अन्तर्राष्ट्रिय मात्र रात्रि उडान गर्दै आएको विमानस्थलले अहिले आन्तरिक रात्रि उडान सञ्चालन गरिरहेको छ ।

त्रिभुवन विमानस्थलको उडान र अवतरण प्रभावित, कारण यस्तो छ

काठमाडौं, पुस २४ । उपकरण बिग्रेका कारण त्रिभुवन विमानस्थलको उडान र अवतरण प्रभावित भएको छ । मंगलबार बिहान पौने ९ बजेदेखि आन्तरिक तथा बाह्य उडान र अवतरण हुन नसकेको हो

श्रीमतीसहित उत्तर कोरीयाली नेता किम जोङ उन चीन भ्रमणमा

काठमाडौं, पुस २४ । उत्तर कोरीयाली नेता किम जोङ उन चीन पुगेका छन् । राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा उनी चीन पुगेपनि भ्रमणबारे यसअघि केही बताइएको थिएन । श्रीमती रि सोल

एसबिआई बैंकले १५ प्रतिशत लाभांश दिने

काठमाडौं, पुस २४ । नेपाल एसबिआई बैंक लिमिटेडले १५.७९ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत वर्षको नाफाबाट तथा विगत वर्षका नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस र १०.७९ प्रतिशत

सिद्धार्थ बैंकले दिने भयो ४२ करोड बोनस शेयर !

काठमाडौं, पुस २४। सिद्धार्थ बैंक लिमिटेडले ४२ करोड ३२ लाख १९ हजार २ सय ६४ बराबरको बोनस शेयर प्रदान गर्ने भएको छ । बैंकको सत्रौं वार्षिक साधारण सभाले उक्त बोनस

भरतपुरमा मोटरसाइकल दुर्घटना, जनाको ज्यान गयो

काठमाडौं, पुस २४ । चितवनको भरतपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१० गौतमचोकमा ना। ४८ प ३७५७ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा चालक र पैदलयात्री

अमेरिका र चीनबीच व्यापार युद्ध अन्त्य गर्ने पहल सुरु

काठमाडौं , पुस २४ । अमेरिका र चीनबीचको व्यापार युद्ध अन्त्य गर्ने विषयमा पहल सुरु भएको छ । दुई मुलुकका प्रतिनिधिबीच व्यापार युद्धलाई लिएर बेइजिङमा वार्ता सुरु भएको हो ।

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त

काठमाडौं , पुस २४ । सुरेन्द्र पौडेल नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त भएका छन् । मन्त्रिपरिषदको सोमबारको बैठकबाट उदयपुर सिमेन्टका महाप्रबन्धक पौडेललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । उद्योग,