
भरतपुरमा मोटरसाइकल दुर्घटना, जनाको ज्यान गयो
काठमाडौं, पुस २४ । चितवनको भरतपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१० गौतमचोकमा ना। ४८ प ३७५७ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा चालक र पैदलयात्री

अमेरिका र चीनबीच व्यापार युद्ध अन्त्य गर्ने पहल सुरु
काठमाडौं , पुस २४ । अमेरिका र चीनबीचको व्यापार युद्ध अन्त्य गर्ने विषयमा पहल सुरु भएको छ । दुई मुलुकका प्रतिनिधिबीच व्यापार युद्धलाई लिएर बेइजिङमा वार्ता सुरु भएको हो ।

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त
काठमाडौं , पुस २४ । सुरेन्द्र पौडेल नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त भएका छन् । मन्त्रिपरिषदको सोमबारको बैठकबाट उदयपुर सिमेन्टका महाप्रबन्धक पौडेललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । उद्योग,

जापानमा रोजगारीः प्रक्रिया सुरु गर्न छलफल, रोजगारीका लागि जान के–के गर्नुपर्छ ?
काठमाडौं, पुस २४ । नेपाली कामदार जापान पठाउने प्रक्रिया सुरु गर्ने सम्बन्धमा छलफल भएको छ। जापानको मन्त्रिपरिषद्ले केही समयअघि आप्रवासी कामदार लैजानेसम्बन्धी नीतिगत मापदण्ड अनुमोदन गरेसँगै नेपाली कामदार जापान पठाउन

ए डिभिजन लिगको ट्रफी उठाउँदै मनाङ
पुस २४ । ए डिभिजन लिगमा दुई खेल अगावै च्याम्पियन बनिसकेको मनाङ मर्स्याङदी क्लबले मंगलबार ट्रफी उठाउँदैछ । फ्रेन्ड्सविरुद्ध हुने मंगलबारको अन्तिम खेलमा उसलाई नतिजाले असर पर्ने छैन । तर

लागु औषधसहित चार युवती पक्राउ
काठमाडौं, पुस २४ । लागु औषधसहित रुपन्देहीमा चार युवती पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार स्याङ्जा वालिङकी २१ वर्षीया सुनिता खड्का, खोटाङ दिक्तेलकी २४ वर्षीया ममता राई,

कर्मचारी समायोजन : सबैभन्दा बढी कर्मचारीको रोजाई स्थानीय तहमा, प्रदेशमा कम
काठमाडौँ, पुस २४ । कर्मचारी समायोजनमा उत्साहजनक सहभागिता देखिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समायोजन सफ्टवेयरको अनुसार पौष २३ गतेदेखि बेलुकी बजेसम्म ४३०१० कर्मचारीहरू समायोजन प्रक्रियामा सहभागी

राष्ट्रिय चिकित्सा शिक्षा विधेयकः डा. केसीसँगको सम्झौतामा नेकपा सांसद असहमत
काठमाडौं, पुस २४ । सरकार र प्राध्यापक डा. गोविन्द केसीबीचको सम्झौता कार्यान्वयनमा सत्तारूढ नेकपाका सांसदले असहमति जनाएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । संसद्को शिक्षा तथा स्वास्थ्य उपसमितिमा

सातै प्रदेशका मुख्य न्यायाधीशलाई प्रधानन्यायाधीशको निर्देशन : न्यायापालिकाप्रति जनआस्था वृद्धि गर्ने तरिकाले काम गर्नुस्
काठमाडौं, पुस २४ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायापालिकाप्रति जनआस्था वृद्धि गर्ने तरिकाले काम गर्न सातै प्रदेशका मुख्य न्यायाधीशलाई निर्देशन दिएका छन् । सर्वोच्च अदालतमा सोमबार आयोजित सातवटै उच्च अदालतका मुख्य

हिमालपारिको तापक्रम माइनस ७ मा, ताल जम्न थाले
काठमाडौं, पुस २४ । हिमाली जिल्लामा अधिक चिसोका कारण तालतलैया जम्न थालेका छन्। तालको पानी जम्ने गरी मुस्ताङमा चिसो बढेको छ। चिसोका कारण बजार सुनसान छ भने मान्छेको आउजाउ पनि शून्यजस्तै

रोल्पामा बस दुर्घटना: ११ महिने बालकसहित २ जनाको मृत्यु, २३ घाइते
काठमाडौं, पुस २४ । सोमबार साँझ रोल्पामा बस दुर्घना हुँदा दुई जनाको मृत्यु भएको छ । लुङग्री गाउँपालिका–३ जुतुङ्गखोलामा बस दुर्घटना हु्ँदा प्युठान स्वर्गद्धारी नगरपालिका–५ सारस्का २४ वर्षीय चालक नवराज ओली

नाम राष्ट्रिय गौरवका आयोजना, कामको प्रगति दुःखी
काठमाडौं, पुस २४ । अन्तर्राष्ट्रिय अभ्यासमा ठूला पूर्वाधार आयोजना निर्माण थल्नुअघि पूर्वतयारी गरिन्छ र तोकिएको समयमा सम्पन्न गर्ने परिपाटी छ। अधिकांश आयोजना ३ देखि पाँच वर्षभित्र सकिन्छ। कारणवश ढिला भए












