Jagaran News

अझै नियन्त्रणमा आएन जाजरकोटको भाइरल प्रकोप

काठमाडौं । झन्डै तीन साता अघिदेखि जाजरकोटमा फैलिएको भाइरल ज्वरोको प्रकोप हालसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । भाइरल प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरे पनि गाउँबाट बिरामी शिविरमा आउन

कपिल शर्मा किन एक्कासि हराए, अहिले के गर्दै छन् त ? यस्तो छ कारण

काठमाडौं । कमेडियन कपिल शर्माको कार्यक्रमको नियमित दर्शक हुनुहुन्छ भने तपाईंको मनमा पक्कै प्रश्न उठेको हुनुपर्छ, अहिले उनी के गरिरहेका होलान् ? उनको कमेडी सो बन्द भएको झन्डै ६ महिना भइसक्यो

तुलसीको पातमा औषधीय गुण, यस्ता छन् सेवनका फाइदा

काठमाडौं । तुलसीको पातमा औषधीय गुण हुन्छ । जुन कुरा धेरै कमलाई थाहा हुन सक्छ । तुलसीको प्रयोगले जाडोबाट बचाउनुका साथै खोकी, दाँत तथा स्वासप्रश्वासम्बन्धी रोगलाई पनि निको पार्ने गर्छ

डा. केसीको मुद्दामा आज सुनुवाई हुँदै, केसीका पक्षमा सयजना वकिल !

काठमाण्डौं । अदालतको अवहेलना अभियोगमा गिरफ्तार भएका डा गोविन्द केसीको मुद्दामा बुधबार सुनुवाई हुँदैछ । मंगलबार बयान सकेपछि बुधबार बिहान १० बजे सुनुवाईका लागि बोलाइएको छ । मंगलबार नै सुनुवाई

एक हजार ६सय ४० चालक कारवाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार सवारी नियम उल्लंघन गर्ने एक हजार ६४० चालक कारवाहीमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार कारवाहीमा पर्नेहरुमा मादक पदार्थ सेवन गरी सवारी

तनाव अन्त्यका लागि छलफल गर्न उत्तर कोरिया र दक्षिण कोरिया सहमत

काठमाडौं । तिक्ततापूर्ण सम्बन्ध भएका दुई कोरिया सीमा क्षेत्रको तनाव अन्त्यका लागि छलफल गर्न तयार भएका छन् ।उत्तर कोरिया र दक्षिण कोरियाका सेना सीमा क्षेत्रमा रहेको तनाव अन्त्यका लागि छलफल

दैनिक दुई अर्ब ६६ करोड व्यापार घाटा !

काठमाडौं – वैदेशिक व्यापारमा मुलुकलाई दैनिक दुई अर्ब ६५ करोड ८३ लाख रुपैयाँ घाटा भइरहेको छ । भन्सार विभागले सार्वजनिक गरेको पाँच महिना (साउन-मंसिर)को तथ्यांकले व्यापार घाटा उछालिएको देखाएको हो

प्रदेश सरकार र राष्ट्रिय सभा निर्वाचनको तयारी गर्न एमाले- माओवादी संयुक्त कार्यदल

काठमाडौं । एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिले कार्यदल बनाएको छ । प्रदेशसभा र प्रदेश सरकार गठनको गृहकार्य गर्न कार्यदल गठन गरेको हो । कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, शंकर

पार्टी एकताको लागि एमाले र माओवादी केन्द्रको बैठक बालकोटमा

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता संयोजन समितिको बैठक सुरु भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक सुरु भएको हो । बैठकले

डा. के.सी. आज पनि प्रहरी हिरासतमा, आज बहस हुन सकेन

काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्रा.डा.गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा आज मंगलबार बहस हुन सकिएको छैन। हिजो बेलुका सर्वोच्चको आदेशपछि पक्राउ परेका डा. केसीलाई विहान ९ बजे नै अदालतमा

डा. केसीको सुनुवाई बुधबार मात्रै

काठमाडौं । अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डाक्टर गोविन्द केसीको सुनुवाई बुधबार मात्र हुने भएको छ । मंगलबार बयान लिइएको र बुधबारदेखि सुनुवाई हुने सर्वोच्च प्रशासनले जनाएको छ । आफ्नो

बालकृष्ण खाँणले भने: गोविन्द केसीका जायज मागलाई राज्यले सम्बोधन गर्नुपर्छ

काठमाडौं। नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले डा गोविन्द केसीको जायज मागलाई राज्यले सम्बोधन गर्नुपर्ने बताएका छन्। मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा खाँणले भने ,‘उहाँप्रति हाम्रो सम्मान, आदर, मान छ,