
दीपक मनाङ्गेको सपथ रोकियो, कानुनी परामर्श गरी टुंग्याउन सभामुखलाई जिम्मेवारी
काठमाडौं , पुस २२ । मनाङ जिल्ला क्षेत्र नम्बर १ ‘ख’ बाट प्रदेशसभामा निर्वाचित स्वतन्त्र सांसद् दीपक मनाङ्गेको सपथ रोकिएको छ। गण्डकी प्रदेशसभाको कार्य व्यवस्था समितिको बैठकले सदस्यहरुले सभामुख नेत्रनाथ अधिकारीले कानुनविद्सँग छलफल गरी टुंग्याउन जिम्मेवारी

सभामुखको हुकुमी शैली नसच्चिएसम्म सदन अवरुद्ध गर्ने कांग्रेसको चेतावनी
काठमाडौं , पुस २२ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको हुकुमी शैली नसच्चिएसम्म सदन अवरुद्ध गर्ने चेतावनी दिएको छ । सभामुख महराले हुकुमी शैलीमा सदन चलाउन

सरकारी चिकित्सक आन्दोलनमा, स्वास्थ्य मन्त्रालय घेराउ
काठमाडौँ , पुस २२ । सरकारी चिकित्सक संघले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरेको छ । विभिन्न माग राख्दै ६ पुसदेखि शान्तिपूर्ण आन्दोलन थालेको संघले आफूहरुको माग सम्बोधनमा सरकारले

विदेशी कामदार भर्ती गर्न कतारले कम्पनी खोल्यो, तालिम पनि दिने
काठमाडौं, पुस २२ । कतार सरकारले कामदार भर्ती गर्ने कम्पनी ‘वाइजा’ खोलेको छ । यो कम्पनी मार्फत कतारले विदेशी कामदार भर्ती गर्ने र रोजगारदातालाई कामदार उपलब्ध गराउने छ । कतार

कान्ति बाल अस्पताललाई ५ करोड आर्थिक सहायता उपलब्ध गराउने सरकारको घोषणा
काठमाडौं , पुस २२ । सरकारले कान्ति बाल अस्पतालका लागि ५ करोड आर्थिक सहायता उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा। सुरेन्द्रकुमार यादवले कान्ति बाल अस्पतालमा ब्लड

रेल र पानीजहाजको टिकट काट्न सरकारले सार्वजनिक सूचना जारी गर्नेः प्रधानमन्त्री ओली
जागरण न्युज काठमाडौं, २२ पौष । संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले रेल र पानीजहाज सञ्चालनका लागि सबै प्रक्रिया तिब्र गतिमा अघी बढाइएको भन्दै टिकट काट्नका लागि सरकारले सार्वजनिक सूचना

एनसीसी बैंकको लिलामी शेयरमा नागरिक लगानी कोषले गर्यो सबै कित्ताका लागि आवेदन
जागरण न्युज काठमाडौं, २२ पौष । एनसीसी बैंकले खुला गरेको पूरै लिलामी सेयरमा नागरिक लगानी कोषले आवेदन दिएको हो । स्रोतका अनुसार सर्वसाधारण समूह तर्फको सबै १३ लाख ९४ हजार

सिभिल लघुवित्त वित्तीय संस्थाको ४ प्रतिशत बोनस सहित शेयरमूल्य समायोजन
काठमाडौं, २२ पुस । नेपाल स्टक एक्सचेञ्जमा शुक्रबार सिभिल लघुवित्त वित्तीय संस्थाको ४ प्रतिशत बोनस पश्चात शेयरमूल्य समायोजन भएको छ । नेप्सेले लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको बोनसको

पशुपतिनाथका दर्शनार्थी गोकर्णेश्वरमा लगिने
काठमाडौं , पुस २२ । पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न आउने सबै भक्तजनलाई गोकर्णेश्वर महादेव मन्दिरमा ल्याउन गोकर्णेश्वर नगरपालिकाले विशेष कार्ययोजना ल्याउने भएको छ। पशुपतिनाथमा श्रीयन्त्रको पूजा हुन्छ भने

प्रदेश १ : सरकारले किन्यो भीआईपीको सुरक्षाका लागि ४ करोडको गाडी
काठमाडौं, पुस २२ । प्रदेश १ सरकारले करिब ४ करोड रुपैयाँ खर्चेर सवारी साधन खरिद गरेको छ । भीआईपी र भीभीआईपीको सवारी व्यवस्थापनका लागि प्रदेश १ सरकारले निशान पेट्रोल ब्राण्डको

सातामा डेढ अर्बको सेयर कारोबार
काठमाडौं, पुस २२ । सातामा १ अर्ब ६१ करोड ७७ लाख ३ हजार ६६० मूल्यबराबरको सेयर कारोबार भएको छ । अघिल्लो साताको तुलनामा गत साता बजारमा कारोबार मापक नेप्से परिसूचकसँगै

प्रदेशसभा सदस्य पहारीको तलबभत्ता सङ्घसंस्थालाई
कठमाडौं, पुस २२ । गण्डकी प्रदेशसभाका सदस्य राजीव पहारीले संसद् सचिवालयबाट आफूले प्राप्त गरेको हालसम्मको तलबभत्ता सामाजिक कार्यमा सहयोग गरेका छन् । प्रदेशसभा सदस्यमा निर्वा्चित भएर २०७४ माघ ७ गते












