
बलात्कारीको आँखा फुटाउने तालिम दिँदै प्रहरी
काठमाडौं, भदौ ३० । बलात्कारका घटनाको अनुसन्धानमा संवेदनशील नभएको आरोप खेपिरहेको नेपाल प्रहरीले बलात्कारीविरुद्ध देशव्यापी रूपमा तालिम दिने तयारी गरेकोछ । तालिममा बलात्कारीको आँखा फुटाउनेसम्मको ‘कोर्स’ समावेश छ । रोकथामका लागि

सुविधा नदिए बैठक नचलाउने संसद्का कर्मचारीको चेतावनी
काठमाडौं, भदौ ३० । संघीय संसद् सचिवालयका कर्मचारीहरुले अतिरिक्त समयमा काम गरेबापत थप सेवा सुविधा नपाए समिति बैठक चलाउन नसकिने भन्दै सचिवालयका पदाधिकारीलाई चेतावनी दिएका छन् । यसअघि दिँदै आएको

नेपाल ऐन संसोधनको बाटो खुल्यो, नारायणहिटीसहितका संग्राहलयमा दरबन्दी स्वीकृत
काठमाडौं, भदौ ३० । सरकारले नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ । शुक्रबार राति सकिएको मन्त्रिपरिषद् बैठकले नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई

पहिरोले बडीगाड खोला थुनियो, चार घर डुबानमा,आसपासका बस्तीमा जोखिम
काठमाडौं, भदौ ३० । बाग्लुङको बडीगाड खोला पहिरोका कारण थुनिएको छ । बडीगाड गाउँपालिका–९ र ढोरपाटन नगरपालिकाको सीमा क्षेत्रमा शुक्रबार राति ११ बजेतिर गएको पहिरोका कारण खोला थुनिएर झण्डै डेढ

निर्मला हत्या प्रकरणमा बोलिन् राष्ट्रपति, पीडितलाई न्याय दिनमा ढिलाई नगर्न आग्रह
काठमाडौं, भदौ २९ । राष्ट्रपति विद्या भण्डारीले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या जस्तो जघन्य अपराधको घटनाले आफूलाई अत्यन्तै चिन्तित तुल्याएको बताएकी छन् । राष्ट्रपति भण्डारीले सो घटनामा संलग्न अपराधिलाई कानुनको

रमेश लेखकले भने- निर्मला हत्या प्रकरणमा झुठो बोल्ने प्रधानमन्त्री ओली र प्रचण्डले माफी माग्नु पर्छ ।’
काठमाडौं, भदौ २९ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माफी माग्नुपर्ने बताएका छन् । कञ्चनपुरकी १३

स्वाइन फ्लू र हङकङ फ्लुको प्रकोप फैलिएपछि सप्तरीका दुई नगरमा विपद् क्षेत्र घोषणा
काठमाडौं, भदौ २९ । स्वाइन फ्लू र हङकङ फ्लुको प्रकोप फैलिएपछि सप्तरीको कञ्चनरुप नगरपालिका र हनुमाननगर नगरपालिका क्षेत्रलाई आजदेखि विपद् क्षेत्र घोषणा गरिएको छ । जिल्ला दैवी प्रकोप उद्दार समितिको आकस्मिक

निर्मला पन्तको हत्यामा संलग्न अपराधी केही समयभित्र पत्ता लाग्छ: गृहमन्त्री
काठमाडौं, भदौ २९ । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्न अपराधी केही समयभित्र पत्ता लाग्ने बताएका छन । पन्तको हत्याका विषयमा राष्ट्रियसभाका सदस्यले सरकारको जवाफ माग गरेपछि गृहमन्त्री

‘समयको पूर्ण सदुपयोग गरेर नेपालमा विकासको लहर ल्याउछौँ ‘ : प्रधानमन्त्री ओली
काठमाडौं, भदौ २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले समयको पूर्ण सदुपयोग गरेर नेपालमा विकासको लहर ल्याइने बताएका छन । कारोवार आर्थिक दैनिकले आयोजना गरेको आर्थिक सम्मेलन –२०१८ को शुक्रबार उद्घाटन

‘निजगढ विमानस्थल निर्माणमा वातावरण विनाश हुन्छ भन्ने हल्लामा कुनै तुक छैन’ : मन्त्री अधिकारी
काठमाडौं, भदौ २९ । सरकारले वातावरणीय रुपमा कम क्षति गरेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा निर्माण गर्न लागिएको सो विमानस्थलको प्रक्रिया अगाडि

नागढुङ्गा–धुलिखेल मेट्रो रेलको डिपीआर तयारीका लागि ६ कम्पनी छनोट
काठमाडौं, भदौ २९ । सरकारले नागढुङ्गादेखि काभ्रेपलान्चोकको धुलीखेलसम्म निर्माण हुने मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयारीका लागि प्रारम्भिक रुपमा ६ कम्पनी छनोट गरेको छ । ती कम्पनीलाई प्राविधिक प्रस्तावसहित

छिमेक लघुवित्त वित्तीय संस्थाले दिने भयो ४० प्रतिशत लाभांश
जागरण न्युज काठमाडौं, २९ भाद्र । छिमेक लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई ४० प्रतिशत लाभांश दिने भएको छ । बिहीबार बसेको कम्पनी सञ्चालक समिति बैठकले १८ प्रतिशत बोनस सेयर र














