
दिगम्बर झाको नियुक्तिबारे १५ दिनभित्र विस्तृत् जानकारी गराउन सन्चार मन्त्रालयलाई निर्देशन
काठमाडौं, असोज १८ । प्रतिनिधिसभाअन्तर्गत्को विकास तथा प्रविधि समितिले नेपाल दूरसन्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाको नियुक्तिबारे १५ दिनभित्र विस्तृत् जानकारी गराउन सन्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।

चिनीको मूल्य प्रतिकिलो ६३ कायम गर्न सरकारलाई लेखा समितिको निर्देशन
काठमाडौं, असोज १८ । प्रतिनिधिसभा अन्तरगतको सार्वजनिक लेखा समितिले चिनीको मूल्य ६३ रुपैयाँभन्दा नबढाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बसेको लेखा समितिको बैठकले बजारमा चिनीको खुद्रा मूल्य प्रतिकिलो ६३

नेकपा भातृ संगठनले भन्यो–’अक्षम प्रहरी प्रमुखलाई तत्काल बर्खास्त गरियोस्’
काठमाडौं, असोज १८ । नेकपाको विद्यार्थी संगठन अखिल र अखिल (क्रान्तिकारी) ले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललार्इ बर्खास्त गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लार्इ ज्ञापन पत्र बुझाएको छ । बिहीबार

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग, सिंहदरबार अगाडि नै प्रदर्शन
काठमाडौं, असोज १८ । सत्तारुढ दल निकट विद्यार्थी संगठन अनेरास्ववियुले नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग गरेका छन्। प्रहरी महानिरीक्षक खनालको कार्यशैली कमजोर भएको भन्दै उनीहरुले उनको राजीनामा मागेका

बलात्कार घटनामा स्ववियु सभापतिलाई १० वर्षको जेल सजाय
काठमाडौं, असोज १८ । बालिका बलात्कारको आरोपमा कुश्माको गुप्तेश्वर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति शिशिर क्षेत्रीलाई जिल्ला अदालत पर्वतले १० वर्ष कैद सजाय सुनाएको छ । क्षेत्रीसहित अन्य युवालाई

नेपाल–अष्ट्रेलिया साझेदारी
काठमाडौं, असोज १८ । नेपाल–अष्ट्रेलिया संयुक्त परामर्श समिति नदीकिनार, पारिस्थितिक पद्धति तथा जल व्यवस्थापनका क्षेत्रमा सहकार्य गर्न सहमत भएको छ । संयुक्त परामर्श समितिको हालै सम्पन्न द्विपक्षीय बैठकमा त्यस्तो सहमति

कैलालीमा सुरक्षा व्यवस्था कडा, सीमा क्षेत्रमा तालिम प्राप्त कुकुर परिचालन
काठमाडौं, असोज १८ । नेपालीहरुको महान चाड दसैं र तिहारलाई लक्षितगर्दै कैलाली प्रहरीले सुरक्षा योजना सार्वजनिक गरेको छ । चाडबाडका बेला हुनसक्ने आपराधिक गतिविधिलाई नियन्त्रण गर्नका लागि ‘दशै विशेष सुरक्षा

बुटवलबाट दुई भारतीय नागरिकसहित तीन जना पक्राउ, ८ लाख ७८ हजार रुपैयाँ बरामद
काठमाडौं, असोज १८ । बुटवलबाट दुई भारतीय नागरिकसहित तीन जना पक्राउ परेका छन् । बुटवलको उक होटलमा बास बस्दै गरेका ३ जना अवैध नगदसहित पक्राउ परेका हुन्। पक्राउ पर्नेहरुमा दुई

सामूहिक बलात्कार प्रकरण : आठैजनाले बलात्कार गरेको स्विकारे, भोलि अदालत पेस गरिने
काठमाडौं, असोज १८ । कालिकोटमा एक युवतीमाथि सामूहिक बलात्कार भएको आरोपमा पक्राउ परेको आठैजनाले बलात्कार गरेको स्विकार गरेका छन्। कालिकोटको खडाचक्र नगरपालिका–१० की १९ वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा असोज

सेल्फी खिच्ने क्रममा २५९ जनाको मृत्यु, सबैभन्दा धेरै घटना भारतमा
कठमाडौं, असोज १८ । राम्रो सेल्फी लिँदाको खुशी उच्च पक्कै हुन्छ तर राम्रो सेल्फी लिने प्रयासमा ज्यानसम्म गएका घटनाहरु छन् । सन् २०११ यता सेल्फी लिने क्रममा साढे दुई सय

सवारी चालकलाई जुत्ता अनिवार्य, चप्पल लगाए लाइसेन्स खारेज !
कठमाडौं, असोज १८ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सवारी चालकलाई अनियवार्य जुत्ता लगाएर मात्र सवारीसाधन चलाउन निर्देशन दिएको छ । दुर्घटनालाई कम गर्न सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य गरिएको

नेविसङ्घको १२औं महाधिवेशन अनिश्चित
काठमाडौं, असोज १८ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको १२औं महाधिवेशन अनिश्चित बन्दै गएको छ । पार्टीको नेविसंघ हेर्ने समितिले विधान र नियमावली पारित नगर्दा महाधिवेशन अनिश्चित बन्दै













