Jagaran News

नयाँ नेपाल लघुवित्तको २५० प्रतिशत हकप्रद भर्ने आइतबार अन्तिम दिन

जागरण न्युज काठमाडौं, २९ भाद्र । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको २५० प्रतिशत हकप्रद आइतबार (भाद्र ३१ गते) अन्तिम दिन रहेको छ । हकप्रदमा भाद्र ३१ गते आइतबारसम्म आवेदन दिन

गृहमन्त्री थापाको भनाइ – कानुनअनुसार नै पत्रकार बस्नेतलाई पक्राउ गरिएको हो

काठमाडौं, २९ भदौ। गृहमन्त्री रामबहादुर थापा बादलले कानुनअनुसार नै पत्रकार राजु बस्नेत पक्राउ परेका बताएका छन् । यसले प्रेस स्वतन्त्रता हनन नभएको उनले बताए । राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ

आयल निगमले कार्यकारी निर्देशक नियुक्तिको प्रक्रिया थाल्यो, को को छन् दौडमा !

काठमाडौँ, २९ भदौ । नेपाल आयल निगमले रिक्त रहेको कार्यकारी निर्देशक पदपुर्तिको प्रकृया अगाडि बढाएको छ। कार्यकारी निर्देशकको पदका लागि असोज १२ गतेसम्म इच्छुक नेपाली नागरिकले गोप्य आवेदन दिनु पर्ने

बेनी–जोमसोम सडक अवरुद्ध: तीर्थयात्री र पर्यटकको बिचल्ली

काठमाडौँ, २९ भदौ । बेनी–जोमसोम सडक बाढी र पहिरोका कारण अवरुद्ध बनेपछि त्यहाँ आएका तीर्थयात्री र पर्यटकको बिचल्ली भएको छ । सडक अवरुद्ध भएर सवारी साधन चल्न नसकेपछि जिल्ला भ्रमणमा

कानूनमन्त्री भण्डारीद्वारा कारागार अवलोकन

काठमाडौँ, २९ भदौ । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले सुर्खेत कारागारको अवलोकन गरेका छन् । बिहीबार कारागार पुगेर उनले भौतिक संरचना, कैदीबन्दीको निरीक्षण, सीपमूलक तालीम अवलोकन

प्रचण्ड भोलि चीन र ओली ६ गते अमेरिका जादै , एजेण्डाहरु यस्ता छन्

काठमाडौँ, २९ भदौ ।  भारत भ्रमणबाट फर्किएको एक सातापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि (शनिवार) चीन भ्रमणमा जाने भएका छन् । पार्टी एकतापछि प्रचण्डको यो

पूर्व राजा शाह आज थाइल्याण्ड जाँदै

काठमाडौँ, २९ भदौ । पूर्व राजा ज्ञानेन्द्र शाह एक महिना लामो विदेश भ्रमणका लागि शुक्रबार थाइल्याण्ड जाने भएका छन् । उनी थाइल्याण्डबाट श्रीलंका, मालदिभ्स र भारत हुँदै करिब एक महिनापछि

सातै प्रदेशमा प्रहरी विद्यालय

काठमाडौँ, २९ भदौ । नेपाल प्रहरीले सात प्रदेशमा प्रहरी आवासीय विद्यालय स्थापना गर्ने भएको छ । प्रहरी अधिकृत तथा जवानका छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सातै प्रदेशमा आवासीय विद्यालय स्थापना

नगरवासीको विरोधपछि कर सङ्कलन स्थगित

काठमाडौं, भदौ २९ । तेह्रथुमको म्याङलुङ नगरपालिकाले ढुङ्गा, गिटी, बालुवामा लगाउँदै आएको कर र शुक्रबारे हटियामा उठाउँदै आएको कर तत्कालका लागि बन्द गरेको छ । उक्त कर अव्यावहारिक भएको भन्दै

एक हप्ताभित्र भू–बहाल सम्झौता गर्न उद्योगीलाई सेजको अल्टिमेटम

काठमाडौं, भदौ २९ ।   भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेजं) मा दर्ता भएका छ वटा उद्योगले तोकिएको अवधिमा भू–बहाल शुल्क नबुझाएपछि विशेष आर्थिक क्षेत्र प्राधिकरणले एक साताभित्र भू–बहाल सम्झौता गर्न अल्टिमेटम

तीन वर्षीय छोरालाई रेस्टुरेन्टमा छाडेर किन आमाले त्रिशूलीमा हामफालिन् ?

काठमाडौं, भदौ २९ ।  त्रिशूलीमा हामफालेर एक महिला बेपत्ता भएकी छन्। बेपत्ता हुनेमा सिन्धुली दुधौली नगरपालिका–२ भुलवाही घर भई काठमाडौं बस्दै आएकी २७ वर्षीया दीक्षा बराल रहेको जिल्ला प्रहरी कार्यालय

वीरगञ्जका मेयरले दिए पार्टीबाट राजीनामा

काठमाडौं, भदौ २९ । महानगरपालिकाको काममा अनावश्यक दबाव दिएको भन्दै वीरगञ्ज मेयर विजय सरावगीले संघीय समाजवादी फोरमबाट राजीनामा दिएका छन् । व्यापारिक पृष्ठभूमिका सरावगी संघीय समाजवादी फोरमबाट वीरगञ्जको मेयर निर्वाचित