
भेनेजुयलाको विज्ञप्तिमा अडिग रहेको अध्यक्ष प्रचण्डको पुष्ट्याई
काठमाडौं, २४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेनेजुयलाका विषयमा आफूले जारी गरेको विज्ञप्तिमा अडिग रहेको प्रष्ट्याउनु भएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर

उन्नति माइक्रोफाइनान्सको २० प्रतिशत हकप्रद फागुन १३ गतेदेखि खुल्दै
जागरण न्युज काठमाडौं, २४ माघ । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले फागुन १३ गतेबाट २० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । वित्तीय संस्थाले ५ः१ को अनुपातमा १ लाख १०

अध्यक्ष प्रचण्डले भने- ढिलो भएको एकता प्रक्रिया अब छिट्टै टुंगिन्छ ‘
काठमाडौं, माघ २४। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले सबै संगठनका एकता प्रक्रिया ढिलो भएको साँचो भएको स्वीकार्दैै आजै कार्यदलबाट रिपोर्ट लिने र छिट्टै सबै टुङ्ग्याएर अभियानमा जाने बताएका छन् ।

अक्षय कुमारको घरमा जबर्जस्ती छिर्न खोज्ने एक युवक यसरी परे पक्राउ
काठमाडौं, माघ २४ । मुम्बई पुलिसले जुहुस्थित बलिउड अभिनेता अक्षय कुमारको घरमा जबर्जस्ती प्रवेश गर्न खोज्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । एक वरिष्ठ पुलिस अधिकारीका अनुसार हरियाणामा बस्ने अंकित

मन्त्री महासेठ भन्छन्- समयमा काम नगर्ने निर्माण व्यवसायीहरुलाई कारवाही गर्न शुरु गरियो !
काठमाडौं , माघ २४ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माणको जिम्मा लिने तर समयमा काम नगर्ने निर्माण व्यवसायीहरुलाई कारवाही गर्न शुरु गरेको बताएका छन् । सिन्धुलीको दुधौली

घरमा कोही नभएको बेला बन्दुक पड्काउँदा रोल्पामा एक जनाको ज्यान गयो
काठमाडौं, माघ २४ । घरमा कोही नभएको बेला बन्दुक पट्काउदा रोल्पामा एक जनाको ज्यान गएको छ। आफैले चलाएको बन्दुकले रुन्टीगढी गाउपालिका वडा नं. ९ धाराटोल बस्ने मिशन बुढाको ज्यान गएको

मनाङमा वर्षासँगै हिमपात, तापक्रम माइनस २० मा झर्यो, जनजीवन प्रभावित
काठमाडौं, माघ २४। मनाङमा वर्षासँगै पुनः हिमपात भएको छ । हिमपातसँगै मनाङको जनजीवन प्रभावित भएको छ । बुधबार साझदेखि निरन्तर हिमपात भएको हो । मनाङको तापक्रम घटेर माइनस २० डिग्रीसेल्सियस

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्न सांसदको माग
काठमाडौं, माघ २४ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवरुद्ध सेवा खुलाउन माग गर्दै सांसदहरुले प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको ध्यानाकर्षण गराएका छन् । सो क्षेत्रका सांसदहरुले समितिमा सामूहिक निवेदन दिँदै

बन्दीपुरमा जीप दुर्घटना, २ जनाको मृत्यु, ५ घाइते
काठमाडौं, माघ २४। तनहुँको बन्दीपुर बजारबाट आँबुखैरेनी गाउँपालिका–६, जालभञ्ज्याङतर्फ जाँदै गरेको ग२च ३२७० नम्बरको जीप बन्दीपुर गाउँपालिका–५ स्थित झारगाउँमा गएराति ७ः३० बजे दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। मृत्यु

बाजुरामा पुनः हिमपात, जनजीवन फेरि कष्टकर
काठमाडौं, माघ २४ । बाजुरामा एकसाता अघिदेखि हिमपात रोकिएर घाम लाग्न थालेकामा फेरि बुधबारबाट हिमपात शुरु भएको छ । हिमपात र वर्षातसँगै बढेको चिसोले यहाँको जनजीवन फेरि कष्टकर बनेकोे छ

जनता बैंकको नाफा ९६ प्रतिशतले वृद्धि, प्रति सेयर आम्दानी १५.८७ रुपैंयाँ
काठमाडौं ,माघ २४। जनता बैंकको नाफा ९६.२९ प्रतिशतले बढेको छ । २०७४ पुस मसान्तमा २७ करोड नाफा कमाएको जनताले २०७५ पुस मसान्तमा २६ करोडले बढाएर ५३ करोड पुर्याएको हो ।

जडिबुटीबाट चितुवाको छालासहित दुई जना पक्राउ
काठमाडौं, माघ २४। काठमाडौं महानगरपालिका–३२, जडीबुटीबाट चितुवाको छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रे भकुण्डेबेँसी घर भएका १६ वर्षीय इन्द्रकुमार तामाङ र १७ वर्षीय राजकुमार तामाङलाई टाटे चितुवाको






