
गाडी खसालेर युवतीको हत्या गर्ने युवकलाई सर्वस्वसहित जन्मकैद
काठमार्डौ, माघ २४ । जिल्ला अदालतले कालीगण्डकीमा गाडी खसालेर एक युवतीको हत्या गर्ने एक व्यक्तिलाई ३० वर्ष कैद र रु एक लाख जरिवाना गर्ने फैसला गरेको छ । बेनी नगरपालिका–९

यस्तो गाउँ जहाँ अहिलेसम्म कुनै भ्रष्टाचार भएको छैन
काठमाडौं, माघ २४ । भ्रष्टाचार शून्य गाउँ सुन्दा अचम्म लाग्न सक्छ। तर यो सत्य हो। हुम्लाको नाम्खा गाउँपालिका-६ लिमी भ्रष्टाचार शून्य गाउँ रहेको छ। भ्रष्टाचार शून्य सहनशीलता अपनाएपछि यहाँ कुनै

नैनसिंह महरको नेतृत्व ‘असफल’, नेविसंघ विघटनको तयारी
काठमाडौं, माघ २४ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले नैनसिंह महर नेतृत्वको नेविसंघको कार्यसमिति विघटन गर्ने तयारी गरेको छ। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल महर नेतृत्वको विकल्पमा

सदनलाई गृहमन्त्रीको जवाफ– ‘अपराधी पत्ता लगाउन समय लाग्न सक्छ’
काठमाडौं, माघ २४ । गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधी पत्ता लगाउन समय लाग्न सक्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा बुधबार सांसदका प्रश्नको जवाफ दिँदै थापाले सरकार

विप्लवको शैक्षिक हड्ताल: देशभरका धेरैजसो निजी विद्यालय बन्द
काठमाण्डौ , माघ २४ । बिहीबार देशभरका सबैजसो निजी विद्यालय बन्द भएका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारीले देशव्यापी

विद्युत् चुहावट घटाउँदा प्राधिकरणलाई ७ अर्ब कमाइ
काठमाडौं, माघ २४ । विद्युत् चुहावटमा लक्ष्यभन्दा बढी सफलता मिलेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा विद्युत् चुहावट प्रतिशत १५ दशमलव ४५ प्रतिशतमा झरेको

बढ्दै असमझदारी, टुट्दै वैवाहिक सम्बन्ध !
काठमाडौं, माघ २४ । नयाँ मुलुकी सहिंता जारी भएसँगै दैलेख जिल्ला अदालतमा सम्वन्ध बिच्छेदका मुद्दा दर्ताको चाप बढेको छ । दैलेख जिल्ला अदालतको अभिलेख अनुसार चालु आर्थिक वर्षको ७ महिना

संघमै दरबन्दी कायम गर्न कर्मचारीको चलखेल, समायोजन प्रक्रिया सुस्तायो
काठमाडौं, माघ २४ । ‘संघमै दरबन्दी कायम गर्न कर्मचारीहरूले चलखेल गर्न थालेपछि कर्मचारी समायोजन प्रक्रिया सुस्ताएको छ। मुख्य सचिव, सचिवको संघमै समायोजन गर्ने कार्यमा तीव्रता लिए पनि पछिल्लोपटक सहसचिव, उपसचिव

बेरोजगार भत्ता फागुनदेखि, न्यूनतम मासिक आठ हजार पाँच सय
काठमाडौं,माघ २४ । स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्ने र रोजगारी नपाउनेलाई बेरोजगार भत्ता दिने योजनाका साथ अर्को साता प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा आउने भएको छ। चालू आर्थिक वर्षको बजेटमा सरकारले

इंग्लिस प्रिमियर लिग फुटबल: म्यान्चेष्टर सिटी शीर्ष स्थानमा उक्लियो
काठमाडौं, माघ २४ । म्यान्चेष्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा एभर्टनलाई पराजित गर्दै म्यान्चेष्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

प्रश्नको ओइरोले गृहमन्त्री अलमलमा
काठमाण्डौ, माघ २४ । बुधबारको प्रतिनिधिसभाको बैठकको शुरुमा नै सांसदका निरन्तर प्रश्नले गृहमन्त्री रामबहादुर थापा अलमलमा पर्नुभयो । मन्त्रीले ल्याएको जानकारी र तथ्यांकभन्दा पनि सांसदहरुले अन्य जानकारी मागेपछि मन्त्री अलमलमा

प्रधानमन्त्री ओलीले दाहालको वक्तव्यमा ‘शब्द चिप्लिएको’ भन्दै यसरी सम्झाए अमेरिकी राजदूतलाई
काठमाण्डौ, माघ २४ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको वक्तव्यमा ‘शब्द चिप्लिएको’ भन्दै अमेरिकी राजदूतलाई त्यसबाट नेपाल–अमेरिका सम्बन्धमा असर नपर्ने र पर्न नहुने सम्झाएका






