Jagaran News

उपत्यकाकै प्रहरीलाई वासको समस्या, ठाँउ नभएर डेरामा सुत्छन्

काठमाडौं, पुस २३ ।  ग्रामीण बस्तीमा होइन । ललितपुरको शहरी क्षेत्रमै खटिने प्रहरीको वासको बिजोग छ । पुस माघको यो ठन्डीमा उनीहरु जेनतेन रात कटाउने गरेका छन् । यो समाचार

नेपाली सेनाको प्रतिविद्रोह तालिममा चिनियाँ सैनिक धेरै

काठमाडौँ, पुस २३। नेपाली सेनाको प्रतिविद्रोह तथा जंगल बारफेयर शिक्षालयमा अहिलेसम्म सबैभन्दा धेरै चिनियाँ सैनिकले तालिम लिएका छन् । सेनाले आतंकवाद र गुरिल्ला विद्रोहको सामना र नियन्त्रण गर्ने अभ्यास बाराको

इन्डोनेसियामा शक्तिशाली भूकम्प

काठमाडौं, पुस २३ । इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार सोमबार बिहान तेर्नाते शहरबाट उत्तपश्चिममा केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पका

रेडपाण्डाको छालासहित दुईजना पक्राउ, प्राचीन बौद्धमूर्ति चोर्ने चारजना डोल्पाबाट समातिए

काठमाडौँ,पुस २३ । रेडपाण्डाको छालासहित जाजरकोटका दुई युवा प्रक्राउ परेका छन् । नलगाड नगरपालिका – ५ कालिमाटीका २५ वर्षीय गणेश सुनार र त्यही ठाँउका २५ वर्षीय युवराज विकलाई जिल्ला प्रहरी

आजको मौसम : काठमाडौंसहित देशका पहाडी भूभागमा पानी पर्ने सम्भावना

काठमाडौं, पुस २३ । उपत्यकासहित देशका केही पहाडी भूभागमा सोमबार पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण सोमबार उच्च पहाडी तथा हिमाली भेगमा हिमपातकोसमेत सम्भावना

कपी परीक्षण गर्दा २५ हजार घुस

काठमाडौँ , पुस २३ । विद्यार्थीसँग रकम असुलेर कपी परीक्षण गरेको पाइएपछि प्रहरीले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको कीर्तिपुर नेसनल आयुर्वेद रिसर्च एन्ड ट्रेनिङ सेन्टरमा कार्यरत एक विशेषज्ञसहित दुईजनालाई पक्राउ गरेको छ ।

सांसदले आफन्तलाई पिए राखेकोमा प्रधानमन्त्रीलाई गुनासो छैन, समाचार लेखेकोमा भने आपत्ति

काठमाडौँ , पुस २३ । संघ र प्रदेशका मन्त्रीहरुले इन्धनमा दोहोरो सुविधा लिएको तथा सांसदले आफन्तलाई शाखा अधिकृतसरहको सुविधा हुने स्वकीय सचिवमा नियुक्त गरेको समाचारप्रति प्रधानमन्त्री केपी ओलीले आपत्ति प्रकट

भारतबाट आयात हुने ८६ प्रकारका औषधिको आयात रोकिँदै

काठमाडौँ , पुस २३ । सरकारले भारतबाट आयात हुने ८६ प्रकारका औषधिमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । यसअघि ३० प्रकारका औषधि प्रविबन्ध गर्न औषधि व्यवस्था विभागले सूची तयार गरेको

मेलम्चीको काम २२ दिनदेखि ठप्प, वार्ता गर्न ठेकेदार कम्पनीका सीईओ नेपाल आउँदै

काठमाडौँ,पुस २३ । मेलम्चीको काम २२ दिनदेखि ठप्प भएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा वहुचर्चित मेलम्ची खानेपानी आयोजनाकोमुख्य ठेकेदार कम्पनीका सीईओ (प्रमुख कार्यकारी अधिकृत) पाओली पोर्सेलीसहितको टोली नेपाल आउँदैछ

सरकारी अभिलेखमै नभएको तथ्यांक देखाएर संसदलाई ढाटे प्रधानमन्त्री ओलीले

काठमाडौं, पुस २३ । प्रधानमन्त्री केपी ओलीले आइतबार संसदलाई सम्बोधनका क्रममा प्रस्तुत गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको पहिलो तीन महिनाको व्यापार घाटा १.५ प्रतिशत अंकले मात्र बढी हो । भन्सार

माछापुच्छ्रे बैंकको एकैपटक ८ शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ

काठमाडौं, २२ पुस । माछापुच्छ्रे बैंकले रियल टाइममा नै खाता खोल्न मिल्ने गरी तीन जिल्लामा थप ८ शाखा रहित बैंकिङ्ग सेवा सूचारु गरेको छ । माछापुच्छ्रे बैंकले खोटाङ्ग, भोजपुर र डडेलधुरामा

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा अधिकारी नियुक्त

काठमाडौं, २२ पुस । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त भएका छन् । खुला प्रतिस्पर्धाबाट छानिएका अन्तिम तीनजना मध्ये सबैभन्दा बढी नम्बर पाउने अधिकारीलाई मन्त्रिपरिषदले टेलिकमको प्रबन्ध निर्देशक नियुक्त