Jagaran News

काठमाडौँ–निजगढ फास्ट ट्र्याकको ८० प्रतिशत काम सम्पन्न

काठमाडौं, माघ २७ । बहुप्रतिक्षित काठमाडौँ–निजगढ फास्ट ट्र्याकअन्र्तगत निजगढतर्फको ८० प्रतिशत काम पूरा भएको छ । नेपाली सेनाको सडक निर्माण कार्यदलका अनुसार हालकै अवस्थामा निजगढतर्फ मात्र करिब ८० किमि प्रतिघण्टामा

१४ जना एसएसपी र २६ जना एसपीका लागि बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं, माघ २७ । प्रहरी प्रधान कार्यालय नक्सालले १४ जना एसएसपी र २६ जना एसपीको लागि बढुवाको सिफारिस गरेको छ । प्रधान कार्यालयको हिजो बसेको बैठकले जनपद प्रहरी समूहअन्तर्गतको प्रहरी

भारतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ९२ पुग्यो, कयौं बिरामी

काठमाडौं, माघ २७ । भारतको उत्तर प्रदेश र उत्तराखण्डमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ९२ पुगेको छ । विषाक्त मदिरा सेवनबाट कयौं बिरामी परेका छन् । बिरामीमध्ये ५० जनाको

इङ्ग्लिश प्रिमियर लिग: लिभरपुल शीर्ष स्थानमा उक्लियो

काठमाडौं, माघ २७ । लिभरपुल इङ्ग्लिश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा बर्नेमाउथलाई ३-० गोल अन्तर पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो । घरेलु

अन्तरजातीय सम्बन्ध स्वीकार नगर्दा युवतीको मृत्यु, युवालाई ३० वर्ष कैद

काठमाडौं, माघ २७ । अन्तरजातीय सम्बन्धलाई समाजले अस्वीकार गर्ने आशंकामा म्याग्दीकी एक युवतीको ज्यान गएको छ भने युवतीको ज्यान लिने युवालाई सर्वस्वसहित जन्मकैदको सजाय भएको छ । अन्नपूर्ण गाउँपालिका, ७

विदेशबाट फर्केकालाई ५ करोडसम्म कर्जा

काठमाडौं, माघ २७ ।सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई उद्यमशील बनाउन हाल सञ्चालनमा रहेका २ करोड ५० लाख रुपैयाँमा आधा दर्जन भन्दा बढी सहुलियतपूर्ण ऋण कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने भएको

इन्धन खर्च निर्धारित सीमाभन्दा बढी, परिमाण पत्याउनै मुस्किल

काठमाडौं, माघ २७ । संघीय संसदका पदाधिकारीले इन्धन खर्चमा तोकिएभन्दा निकै बढी रकम बुझिरहेको पाइएको छ । सभामुख, अध्यक्ष, उपसभामुख र उपाध्यक्षले विभिन्न जिल्ला जाँदा भाडाका अतिरिक्त खर्च गरेको इन्धनको

तीब्र गतिमा गाडी चलाउँदा दुर्घटना, एका बिहानै गयो चालकको ज्यान

काठमाडौं, माघ २७ । लापरवाहीपूर्ण तरिकाले गाडी चलाएर दुर्घटना गराउने सवारी चालकको उपचारको क्रममा शनिबार राति ज्यान गएको छ । धादिङबेँसीबाट नलाङ ठाँटीतर्फ जाँदै गरेको बा३ख २७३१ नंको यात्रुबाहक बस

तुइनमुक्त बनाउने प्रधानमन्त्रीको घोषणा जस्ताको तेस्तै , पूरा भएन भने जस्तो कार्य

काठमाडौं, माघ २७ । दुई वर्षभित्र  देशलाई तुइनमुक्त बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा साढे तीन वर्षमा पनि पूरा हुन सकेको छैन । पहिलो पटक प्रधानमन्त्री हुँदा पदभार ग्रहण गर्ने क्रममा

किन गरियो रातारात भृकुमण्डपका पसल बन्द ?

काठमाडौं, माघ २७ । गएको सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप हाताभित्रको फनपार्क रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रियाविपरीत गरी अनियमितता गरेको भन्दै पूर्व समाज

अब अविवाहित महिलालाई पनि भत्ता

काठमाण्डौ, माघ २७ ।  पनौती नगरपालिकाले संघीय सरकारद्वरा निर्धारित मापदण्डमा नपरेका महिलालाई पनि लाभग्राहीको दायरामा ल्याई विशेष सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ। नगरपालिकाको यस योजनाअन्तर्गत ३५ वर्ष उमेर

बेला न कुबेला भेनेजुएलाः जसले नेकपा र सरकारमा तरंग मात्र ल्याएन, दुई अध्यक्षको मित्रतालाई समेत खलबल्यायो

काठमाण्डौ, माघ २७ । अचेल जताततै एउटा भनाइ सुनिन्छः बेला न कुबेला भेनेजुएला। कुनै साइनो–सम्बन्ध नभएको भेनेजुएला नेकपा र सरकारमा अहिले टाउको दुखाइ बनेको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी