शनिबार साँझ काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौ, ४ फागुन । धेरै समयपछि फेरी काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । शनिबार साँझ ८ बजेर ३४ मिनेट जाँदा ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

काठमाडौंको दक्षिणी क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले केहि बेर काठमाडौं वरपरका क्षेत्रमा कम्पन उत्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्