Jagaran News

भरतपुरको एक घरमा आगलागी हुँदा पसलहरुमा क्षति

कठमाडौं, असोज २३ । चितवनको भरतपुर महानगरपालिका–१० स्थित एउटा घरमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय रोडमा रहेको दुर्गामणि गौतमको घरबाट सल्किएको आगोले एउटा खाजाघर र त्योसँगै जोडिएको किराना

बढी भाडा लिने विरुद्ध तुरुन्त उजुरी गर्न सरकारको आग्रह, अब कलंकीका सबै काउण्टर हटाइने

काठमाडा, असोज २३ । दशैंका लागि गाउँघर जाँदा बढी भाडा लिइएको पाइए तुरुन्त खबर गर्न सरकारले आग्रह गरेको छ । केही गाडीले यात्रुलाई ठगीरहेको पाइएकाले सरकारले ठगी गर्ने्विरुद्ध तुरुन्त नजिकैको

टी–२० विश्वकप छनोट: नेपालले दियाे भुटानलाई १५१ रनकाे लक्ष्य

काठमाडौं, असोज २३ । आईसीसी टी–२० विश्वकपका लागि एसिया उपक्षेत्रीय छनोट अन्तर्गत नेपाल र भुटानबीच पतिस्पर्धा भइरहेको छ । टस हारेर व्याटिङ गरेकाे नेपालले भुटानलाई १५१ रनको विजय लक्ष्य पेश गरेको

उपत्यकामा करिब ५ सय चोर सक्रिय

काठमाडौं, असोज २३ । २०७५ वैशाख ५ गते सरस्वती युथ क्लवका पूर्व कप्तान दिपेश श्रेष्ठ पेशेवर चोरीको अभियोगमा काठमाडौं प्रहरीको फन्दामा परे । असार २३ गते डल्लुस्थित सोनी श्रेष्ठको घरबाट

सान्जेन जलविद्युत: आयोजनाको पावर हाउस निर्माण कात्तिक दोस्रो साताबाट सुरु हुने

कठमाडौं, असोज २३ ।  रसुवामा निर्माणाधीन माथिल्लो सान्जेन जलविद्युत आयोजनाको पावर हाउसको निर्माण कात्तिक दोस्रो साताबाट सुरु हुने भएको छ । सुरुङ निर्माण तथा पेनस्टक निर्माणको काम सकिएकाले पावर हाउसको

यात्रुलाई सहजः तुलसीपुरमा नियमित भयो विमान सेवा सुरु

कठमाडौं, असोज २३ । दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा हवाइ सेवा सुरु भएको छ । तत्कालका लागि सातामा दुई पटक उडान भर्ने गरी नेपाल वायु सेवा निगमको जहाजले सोमवारबाट व्यवसायीक उडान

भक्तपुरमा बसबाट खसेर सहचालकको मृत्यु

काठमाडौं, असोज २३ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरको अर्बिट स्कुल अगाडि सोमबार बसबाट खस्दा बसका सहचालकको मृत्यु भएको छ। बागबजारबाट सरस्वतीखेल चल्ने बा४ख ३१९१ नं को गुडिरहेको बसको पछाडि र्भयाङबाट

प्रधानमन्त्री ओलीले भने — ‘मलाई कसैले पनि टेरेनन्’

काठमाडौं, असोज २३ ।  राजपाका नेताहरूसँगको बैठकमा प्रधानमन्त्री केपी ओलीले आफूलाई कसैले पनि नटेरेको दुखेसो पोखेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति भएको वार्तामा उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अदालत,

श्रममन्त्री विष्ट भन्छन्: पाँच वर्षपछि कामका लागि कसैले पनि विदेशिनु पर्दैन !

काठमाडौं, असोज २३ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले पाँच वर्षभित्र वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गरिने बताएका छन् । सर्जक दुर्गा रायमाझीको शब्द, लय तथा

ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौट : आज नेपालले भुटानसँग खेल्दै

काठमाडौं, असोज २३ । मलेसियामा जारी आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकपको एसियाली छनौट अन्तर्गत पूर्वी क्षेत्रको प्रतियोगितामा नेपाल मंगलबार भुटानसँग खेल्दै छ । नेपालले यो खेल जिते एसियाली छनौटमा पुग्न सक्नेछ। तर,

अन्ततः वामदेव गौतमका आँखा काठमाडौं ७ मा, रामवीर राजीनामा दिन तयार

काठमाडौं, असोज २३ ।  नेकपा नेता वामदेव गौतमले काठमाडौं ७ बाट चुनाव लड्ने सम्भावना बढेको छ । डोल्पा, दैलेख, बैतडी, बाँके र नवलपरासीलगायतका जिल्लाका सांसदले राजीनामा गर्न अस्वीकार गरे पनि

यो दशैंमा कुनै पनि बन्दीले कैद मिनाहा नपाउने

काठमाडौं, असोज २३ । यस वर्षको दशैंमा कैदीबन्दीहरुको कैद मिनाह नहुने भएको छ । नयाँ मुलुकी संहिताअनुसारको कैद मिनाहासम्बन्धी कार्यविधि नबनेकाले उनीहरुले कैद मिनाह नपाउने कारागार व्यवस्थापन विभागका निर्देशक कृष्णबहादुर