
संविधानको तीन बर्ष : नेता मालामाल, जनताको बेहाल
काठमाडौं, ३ असोज । सार्वभौम संविधानसभावाट जारी भएको नेपालको पहिलो संविधानले तेस्रो बर्ष आजबाट पुरा गर्दै छ । जनताको ७० वर्ष भन्दा लामो प्रतिक्षा र पटक पटकको संघर्षपछि जारी भएको

संविधान दिवस: राष्ट्रपति र प्रधानमन्त्रीले दिए यस्तो शुभकामना सन्देश !
काठमाडौं, ३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा लोकतान्त्रिक राजनीतिक प्रणालीलाई समृद्ध तुल्याउन संवैधानिक मार्गचित्रले मूर्तरूप लिने वातावरण बन्नु सबैका लागि खुशीको विषय भएको बताएकी छन् । संविधान दिवस तथा

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग
काठमाडौं, ३ असोज ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले मङ्गलबार साँझ विज्ञप्ति जारी गर्दै चाडवाड सुरु हुनु अघि

विषाक्त रक्सीका कारण मलेसियामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो, कडा रक्सी भएको स्वास्थ्य मन्त्रालयको दावी
काठमाडौं, ३ असोज । मलेसियामा विषाक्त रक्सीका कारण बिरामी परेको भनिएकाहरुले कडा रक्सी पिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मलेसियाका स्वास्थ्य विभागका निर्देशक डाक्टर नूर हिशाम अब्दुल्लाहका अनुसार त्यहाँको

आज संविधान दिवस मनाइँदै, काठमाडौंको टुंडिखेलमा विशेष समारोह
काठमाडौं, ३ असोज । नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा आज संविधान दिवस मनाइँदैछ । दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको

सातवटै प्रदेश सरकारको सम्पर्क कार्यालय काठमाडौँमा राख्न सुझाव
काठमाडौं, २ असोज ।सातवटै प्रदेश सरकारको सम्पर्क कार्यालय मुलुकको राजधानी काठमाडौँमा खोल्नुपर्ने सुझाव दिइएको छ । सरकारले गठन गरेको प्रदेश सरकार समस्याबारे बुझ्न गठित अध्ययन समितिले सङ्घ र प्रदेश सरकारबीच

मन्त्री पुन र हुनान प्रान्तका भाइस गर्भनरबीच भेटवार्ता , विद्युतमा लगानीबारे छलफल
काठमाडौं, २ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र चीनको हुनान प्रान्तका भाइस गर्भनर ही बाओसिङबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा भएको भेटमा द्धिपक्षीय हितका विषयमा छलफल

प्रधानमन्त्रीको दावी : सुशासन र आर्थिक विकास सरकारको मूल लक्ष्य !
काठमाडौं, २ असोज । प्रधानमन्त्री केपी ओलीले सुशासन र आर्थिक विकास नै सरकारको मूल लक्ष्य रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले मुलुकलाई सुशासन र आर्थिक विकासको बाटोमा अघि बढाउने गरी

मलेसियामा विषाक्त रक्सी खाएर चार नेपालीसहित ७ जनाको मृत्यु, १६ जना बिरामी
काठमाडौं, २ असोज । मलेसियामा विषाक्त रक्सी खाएर ४ नेपाली सहित सात जनाको ज्यान गएको छ। सेलांगर पुलिस प्रमुखले पीडितहरू मध्ये चार जना नेपाली, एक मलेसिया, एक भारतीय र एक

सेन्ट्रल फाइनान्स लिमिटेडको संस्थापक सेयर बिहीबारदेखि लिलामीमा आउँदै
जागरण न्युज काठमाडौं, ०२ असोज । सेन्ट्रल फाइनान्सले बिहीबार (असोज ४ गते) देखि ४ लाख ५६ हजार ३०८।७२५ कित्ता संस्थापक सेयर लिलामी खुला गर्ने भएको छ । फाइनान्सले यसअघि २

सिरियाबाट उडेको १४ जना सवार रुसी सैन्य विमान बेपत्ता
काठमाडौं, २ असोज । रुसको एक सैनिक विमान बेपत्ता भएको छ । सिरियाको हवाई क्षेत्रमा उडान भरेपछि १४ जना रहेको सैनिक विमान राडारबाट हराएको रुसको रक्षा मन्त्रालयले जनाएको छ ।

निर्मला हत्या प्रकरणः एसपी सिंहको नेतृत्वमा महिला प्रहरीको टोली कञ्चनपुरमा खटाईयो
काठमाडौं, २ असोज । प्रहरी प्रधान कार्यालयले कञ्चनपुरकि १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरी उपरीक्षकको नेतृत्वमा महिला प्रहरीको टोली पनि खटाइएको छ । पीडित, स्थानीय














