Jagaran News

करीब ७ सय ५० भेडा–च्याङ्ग्रा दार्चुलाबाट राजधानीमा निर्यात

काठमाडौं, असोज २५ । दसैं तिहारका लागि दार्चुलाबाट करीब ७ सय ५० भेडा–च्याङ्ग्रा पोखरा तथा काठमाडौं निर्यात गरिएको छ। जिल्लामै भेडा खसीको मासु अभाव भइरहेका बेला अपिहिमाल, मार्मा, नौगाड गाउँपालिका र शैल्यशिखर

दैनिक एक लाख सर्वसाधारण काठमाडौं उपत्यकाबाट बाहिरिँदै

काठमाडौं, असोज २५ । दसैँ सुरु भएसँगै काठमाडौं उपत्यकाबाट बाहिर जानेको संख्या बढ्न थालेको छ । दैनिक एक लाख जनाभन्दा बढी सर्वसाधारण उपत्यकाबाट बाहिरिन थालेको ट्राफिक प्रहरीले जनाएको छ ।

दसैँमा मुद्दा हेर्न सर्वोच्चमा तोकिए यी न्यायाधीश

 काठमाडौं, असोज २५ । सर्वोच्च अदालतले दशैं बिदाको अवधिमा पनि बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाइका लागि न्यायाधीश तोकेको छ ।  त्यस्तै, मुलुकी फौजदारी संहितले गरेको नयाँ व्यवस्थाअनुसार अभियुक्तलाई पक्राउ पुर्जी जारी गर्न

श्रेया सुनार बलात्कार प्रकरणः अभियुक्त पौडेल कारागार चलान

काठमाडौं, असोज २५ ।  बलात्कारपछि हत्या गरेको अभियोगमा  एक व्यक्तिलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । पोखरा–२२ पुम्दीभुम्दीकी श्रेया सुनारको बलात्कारपछि हत्या गरेका भनिएका कुसुम पौडेललाई जिल्ला अदालत कास्कीले

प्रचण्डले भने – वामदेवलाई उम्मेदवार बनाउने निर्णय भएको छैन

काठमाडौं, असोज २५ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा नेता वामदेव गौतमलाई उम्मेदवार बनाउने निर्णय नभएको बताएका छन् । उनले नेता गौतमलाई

अमेरिकामा शक्तिशाली आँधी , १३ जनाको मृत्यु

काठमाडौं, असोज २५ । मध्य अमेरिकामा आएको शक्तिशाली आँधीका कारण कम्तिमा १३ जनाको मृत्यु भएको छ । अमेरिकाको उत्तर–पश्चिम राज्य फ्लोरिडालाई सबैभन्दा बढी प्रभावित पार्ने गरी आएको माइकेल नामक आँधीले

नौबीसे–नागढुंगा सडक: एक हप्तासम्मका लागि ठूला मालवाहक सवारीसाधनमा रोक

काठमाडौं, असोज २५  ।  दसैँको बेला हुन सक्ने सडक जाम र सवारी चापलाई मध्यनजर गर्दै नौबीसे–नागढुंगा सडकमा ठूला मालवाहक गाडी प्रवेशमा रोक लगाइएको छ । एक हप्तासम्मका लागि ठूला मालवाहक सवारीसाधनमा

दशैं टिकटमा मनलाग्दीः कोही रित्तो हात, कोहीलाई फालाफाल !

 काठमाडौं, असोज २५  । गोंगबु बसपार्क पुगेका अर्घाखाँचीका सयौज पोख्रेल टिकट काउन्टरमा पुग्नुभयो । अर्घाखाँची सन्धीखर्कका लागि टिकट दिनुस् भनेर काउन्टरका कर्मचारीसँग टिकट माग्नुभयो । काउन्टरका कर्मचारीले भने– ‘२७ गतेको

मन्त्रीले खारेज गरेका कालिमाटीका २५ तरकारी व्यवसायी अदालतको आदेश पछि संचालनमा आए

काठमाडौं, असोज २४ । कृषि मन्त्रालयले खारेज गरेका कालिमाटीका फलफूल तथा तरकारी बजार अदालतको अन्तरिम आदेशमा संचालनमा आएका छन् । मन्त्रालयले ५७ वटा स्टल खारेज गरेकोमा २५ वटाले अन्तरिम आदेश

ट्राफिक प्रहरीको विशेष कार्ययोजना : बुधबारबाट द्रूत टोली परिचालन

 काठमाडौं, असोज २४ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरी दू्रत टोली परिचालन कार्ययोजना बुधबारबाट लागू गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बुधबारबाट लागू हुनेगरी ट्राफिक प्रहरी द्रूत टोली

सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिन सकेन : सिटौला

काठमाडौं, असोज २४ ।  नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले शान्ति सुरक्षा दिन नसक्दा हत्या, हिंसा तथा बलात्कारका घटना वृद्धि भएको आरोप लगाएका छन् । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै

सरकार तस्करको घेराबन्दीमा फस्यो : डा. सशांक

काठमाडौं, असोज २४ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले समाज रुपान्तरणको कडी बन्न चाहेको बताए। वीपीका अधुरा सपना पूरा गर्न र नेपाली कांग्रेसको नीति र सिद्धान्त बमोजिम समाज रुपान्तरणको