Jagaran News

बिहीबार अमेरिकी डलरसहित अरु विदेशी मुद्राको पनि भाउ बढ्यो

काठमाडौं , पुस २६ । बिहीबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढेको छ । हप्ताको तीन दिन आइतबार, सोमबार र मंगलबार लगातार भाउ घटेकोमा बुधबारदेखि भने विदेशी मुद्राको भाउ

फाल्गुनन्द गोल्डकप : आज रोयल फुटबल र ब्वाइज युनियन भिड्दै

काठमाडौं, पुस २६ । फिदिममा जारी फाल्गुनन्द गोल्डकप फुटबलको अन्तिम क्वार्टरफाइनलमा भारतको रोयल फुटबल क्लब दार्जिलिङ र काठमाडौंको ब्वाइज युनियन क्लबबीच प्रतिस्पर्धा हुँदैछ। खेल बिहीबार दिउँसो साढे २ बजे फिदिम

अब कर्णाली प्रदेशका १० वटै जिल्लाका कारागारमा पुस्तकालय

काठमाडौं, पुस २६ । प्रदेश सरकारले कर्णाली प्रदेशका १० वटै जिल्लाका कारागारमा रहेका कैदीबन्दीका लागि पुस्तकालय बनाउने भएको छ । कर्णाली प्रदेशका १० वटै जिल्ला कारागारका कैदीबन्दीलाई पुस्तक दिने नमूना

बिना स्वीकृति सञ्चालनमा रहेका निजी विद्यालय बन्द गर्न निर्देशन

काठमाडौं, पुस २६ । महोत्तरीको बर्दिबास नगरपालिका भित्र सञ्चालनमा रहेका निजी विद्यालयहरु कानुनी मापदण्डविपरीत सञ्चालनमा रहेका पाइएको छ। बर्दिबास नगरपालिका शिक्षा शाखाको अगुवाइमा गरिएको अनुगमनका क्रममा एउटै नाममा २ वटा

‘अब राजा आउने र देश बचाउने हैन, जनता आएर राजा ल्याउने हो’

काठमाडौं, पुस २६ । राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका उपत्यका संयोजक कैलाश कटुवालले मुलुकको समृद्धिका लागि राजा आवश्यक रहेकोमा जोड दिएका छन् । राष्ट्रिय प्रजातान्त्रिक युवक

राष्ट्रपति भण्डारीसँग विदेशमन्त्री कोनाको शिष्टाचार भेट, भेटमा विदेशमन्त्रीले भनेः कामदार लैजान समस्या छैन

काठमाडौँ, पुस २६ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका जापानका विदेशमन्त्री तारो कोनोले आज बिहान राष्ट्रपति कार्यालय शितल निवासमा शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा नेपाल–जापान सम्बन्धका

गाडी खरिदमा यस्तो आर्थिक चलखेल : लेखा समितिको चासो

काठमाडौं, पुस २६ । प्रदेशसभा र मन्त्रालयले गाडी खरिदमा चलखेल गरेको सार्वजनिक भएपछि प्रदेशसभाको लेखा समितिले चासो देखाउँदै छानबिनका लागि फाइल झिकाएको छ । समितिले सचिवालय र मन्त्रालयका गाडी खरिद

राजदूत लक्की शेर्पा सिआइबीको छानबिनमा

काठमाडौं, पुस २६ । अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले सात महिनादेखि अनुसन्धानको दायरामा राखेको खुलेको छ। अस्ट्रेलिया पठाउने भनेर ठगी गरेको आरोपमा

सांसदका पिएलाई नागरिकताको फोटोकपीको भरमा शाखा अधिकृतको जागिर !

काठमाडौं, पुस २६ । सांसद्का पिएलाई शाखा अधिकृतसरहको सुविधा दिने संसद् सचिवालयले उनीहरुबाट नागरिकताको फोटोकपी मात्र लिन्छ। सांसदका आफन्त नै भए पनि कम्तिमा शाखा अधिकृतसरहको शैक्षिक योग्यता हुनुपर्ने हो। तर,

पृथ्वी जयन्तीमा राप्रपाको चियापान, १० हजारलाई निम्ता

काठमाडौँ , पुस २६ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीको अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ । राष्ट्रिय एकता दिवस एवं २९७ औं पृथ्वी जयन्तीको अवसरमा राप्रपाले सधैंको वर्ष झैं

चितवनमा अटोरिक्सा दुर्घटना, श्रीमतीको मृत्यु, श्रीमान् र छोरा घाइते

काठमाडौं, पुस २६ । जिल्लामा अटो रिक्सा अनियन्त्रित भई दुर्घटना हुँदा एकै परिवारका एकजनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् । नारायणगढबाट गोन्द्राङतर्फ जाँदै गरेको ना२ह १७५६

प्रधानमन्त्री ओली र जापानका विदेश मन्त्री कोनोबिच भेटवार्ता, ओलीले दिए जन्मदिनको शुभकामना

काठमाडौँ, पुस २६ । नेपालको भ्रमणमा रहेका जापानका विदेश मन्त्री तारो कोनो र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । जापानका विदेश मन्त्री कोनोले बिहीबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री