८५ वर्षपछि धनकुटा अस्पतालमा आधुनिक भिडियो एक्सरे मेसिन सञ्चालनमा
काठमाडौं । स्थापनाको ८५ वर्षपछि जिल्ला अस्पताल धनकुटाले आधुनिक भिडियो एक्सरे मेसिन सञ्चालनमा ल्याएको छ । धनकुटा नगरपालिकाको आर्थिक सहयोगमा २५ लाख रुपैयाँको लागतमा नयाँ आधुनिक भिडियो एक्सरे मेसिन खरिद
‘आमाबाबुले बन्धक बनाएका १३ जनाको उद्धार’
एजेन्सी । अमेरिकाको क्यालिफोर्निया स्थित सार्न बर्नाडिनो नजिकको पेरिस नगरमा बन्धक बनाइएका बालबालिकासहित एउटै परिवारका १३ जनालाई प्रहरीले उद्धार गरेको छ । उद्धार गरिएकामा २ देखि २९ बर्ष उमेर समुहका
घाँस काट्न गएका दुईजनाको आगलागीमा परी मृत्यु
काठमाडौं । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको जंगलमा आगलागि हुँदा घाँस काट्न गएका दुईजनाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नं ३ को लालपाटन जंगलमा गत शुक्रबारदेखि लागेको आगलागीमा परेर
भारतीय जेलका नेपालीको खोजी, एउटै जेलमा ३४ नेपाली
काठमाडौँ । भारतका विभिन्न राज्यमा थुनामा रहेका नेपालीको उद्धार गर्न भारतस्थित नेपाली दुताबासले पहल सुरु गरेको छ । दूतावासले भारतीय जेलका नेपालीहरूको प्रारम्भिक तथ्याङ्क सङ्कलन थालेको कार्यवाहक राजदूत भरत कुमार
राजपाको केन्द्रीय परिषदको बैठक वीरगञ्जमा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी फागुनको दोस्रो सातामा केन्द्रीय परिषद्को बैठक वीरगञ्जमा गर्ने भएको छ। मुलुकको राष्ट्रिय राजनीतिमा पार्टीको सशक्त वैचारिक दृष्टिकोणलाई स्थापित गर्ने नयाँ रणनीति तथा पार्टीको अस्तित्व
३३ दिनदेखि बन्द किष्ट मेडिकल कलेज आजदेखि खुल्यो
काठमाडौँ । किष्ट मेडिकल कलेज शिक्षण अस्पताल आजदेखि खुल्ने भएको छ। कर्मचारीको आन्दोलनका कारण ३३ दिनदेखि बन्द रहेको किष्ट मेडिकल कलेज शिक्षण अस्पताल आजदेखि खुल्ने भएको हो । अत्यावश्कीय सेवा
कञ्चनपुरमा चक्कु प्रहार गरी एक जानको हत्या
काठमाडौं ।कञ्चनपुरको भीमदत्तनगरपालिका–१८, कटानमा कोठा भाडामा लिएर बस्दै आएका २५ वर्षीय राजु बोहराको चक्कु प्रहार गरी गएराति हत्या गरिएको छ । बैतडीको दशरथचन्द नगरपालिका–२, देहीमाण्डौँ घरभएका बोहरासँग एक महिनादेखि बस्दै
काठमाडौंको पुरानो वस्तीहरुमा चार पाङग्रे सवारी चलाउन नपाइने
काठमाडौं । काठमाडौंको पुराना वस्तीहरु भएका भित्री सडकमा आजदेखि चार पाङग्रे सवारी साधन संचालन गर्न नपाइने भएको छ । अतिव्यस्त र सांघुरा गल्ली भएको भोटाहिटी तथा असन लगायत क्षेत्रका भित्री
प्रधानमन्त्री देउवाले एमाले र माओवादीका नेताहरुसँग छलफल गर्दै
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुखको टुंगो लगाउन एमाले र माओवादीका नेताहरुसँग छलफल गर्ने भएक छन् । प्रधानमन्त्री देउवाले एमाले र माओवादीका शीर्ष नेताहरुलाई छलफलका लागि अहिले केहिबेरमा बालुवाटार
आरोप-प्रत्यारोपमा उत्रेन थालेपछि :निर्वाचन आयोगले छलफलका लागि बोलायो पाँच दललाई
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाएका ५ दललाई छलफलका लागि बोलाएको छ । आयोगले राष्ट्रिय दलको मान्यता पाएका एमाले, कांग्रेस, माओवादी, राजपा र फोरमका शीर्ष
इङ्गलिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाईटेड विजयी
एजेन्सी– इङ्गलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले स्टोक सिटीलाई ३-० ले हराएको छ । आफ्नै मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन एन्टोनियो भ्यालेन्सीया, रोमेलु लुकाकु र एन्टोनियो
लिबियाको विमानस्थलमा झडपः ९ जनाको मृत्यु
एजेन्सी – लिबियाको राजधानीमा रहेको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा लडाकूहरुले आक्रमण गरेपछि भएको झडपमा ९ जनाको मृत्यु भएको छ । लडाकूहरुले विमानस्थलमै आक्रमण गरेपछि सरकारी पक्ष र आक्रमणकारीबीच झडप हुँदा