Jagaran News

विभिन्न स्थानको मतपरिणाम धमाधम सार्वजनिक हुँदै, कसको अग्रता कति ?

काठमाडौं । तेस्रो चरण अन्र्तगत प्रदेश नम्बर २ का आठ जिल्लामा सोमबार भएको निर्वाचनको अहिलेसम्म एक सय ७८ वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन

कांग्रेस दाङ क्षेत्र नम्बर ३ कोे आगमी प्रतिनिधी सभा र प्रदेश सभाका लागि उमेद्वार छनोटको प्रक्रिया सुरु

दाङ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ ले आगमी प्रतिनिधी सभा र प्रदेश सभाका लागि उमेद्वार छनोटको प्रक्रिया सुरु गरेको छ । प्रतिनिधी सभा र प्रदेश सभाका लागि प्रत्यक्ष

बार्सिलोनाको लागि मेस्सीले गरे ४ गोल

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाले ला लिगामा एबारलाई ६–१ ले हराउँदै शतप्रतिशत नतिजालाई निरन्तरता दिएको छ । लियोनल मेस्सी एक्लैको ४ गोलले बार्सिलोनाले सहज जित हासिल गर्यो । खेलको २० औं

किसान माइक्रोफाइनान्सको हकप्रद खुल्यो, कहाँ–कहाँबाट दिन सकिन्छ आवेदन ?

काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको हकप्रद शेयर निष्काशन भएको छ । कम्पनीले चुक्ता पूँजीको २४ दशमलव २२ प्रतिशतले हुने ७८ लाख रुपैयाँ बराबरको ७८ हजार कित्ता हकप्रद शेयर

पूर्णिमा विकास बैंकले लाभांश दिने

काठमाडौं । पूर्णिमा विकास बैंकले लगानीकर्तालाई लाभांश दिने भएको छ । बैंकको असोज ३ गते बसेको १६५औं साधारणसभाले लगानीकर्तालाई ८ करोड ४५ लाख ५० हजार रुपैयाँ बराबरको बोनस शेयर र

दुई राज्यमन्त्रीको पद धरापमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लोपटक मन्त्रिमडलमा सहभागी गराएका दुई राज्यमन्त्रीको जागिर संकटमा परेको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरी सरकार विस्तार गरेको भन्दै मन्त्रिमण्डल विस्तारको निर्णय सच्याउन

‘वाध्य पारिए अमेरिकाले उत्तर कोरियालाई नष्ट गर्ने’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो पहिलो सम्बोधन गर्दै उत्तर कोरिया पूरै विश्वको निम्ति खतरा बनेको बताएका छन्। उत्तर कोरियालाई परमाणु अस्त्र बनाउन दिनु कसैको स्वार्थमा नरहेको भन्दै

जनकपुरमा राजपाको अग्रता कायमै

काठमाडौं । जनकपुर उपमहानगरपालिकामा राजपाको अग्रता कायमै छ । दोस्रो स्थानमा भने कांग्रेस रहेकोछ । प्राप्त पछिल्लो मतपरिणामअनुसार, राजपाका मेयरका उम्मेदवार लालकिशोर साह १०७४ मतका साथ अग्र स्थानमा रहेका छन

मेक्सिकोमा शक्तिशाली भूकम्प, कम्तिमा १३० जनाको मृत्यु

काठमाडौं । मेक्सिकोमा शक्तिशाली भूकम्पमा गएको छ, भूकम्पमा परी कम्तिमा १३० जनाको मृत्यु भएको छ । अहिले बेपत्ताको खोजी तथा उद्दार कार्य जारी छ । स्कुलका भत्किएका भवनहरुमा बालबालिका फसेको

कुन पार्टीको कहाँ अग्रता?

काठमाडौं । सोमबार भएको स्थानीय तेस्रो चरणको निर्वाचनमा प्रारम्भिक नतिजा आउने क्रम जारी छ। १३६ स्थानीय तहमा भएको निर्वाचनको सबै नतिजा शनिबारसम्म गर्ने गरी भएको मतगणनामा कार्य अगाडी बढीरहेको छ।

महोत्तरीका दुई वडामा काँग्रेस विजयी

काठमाडौं – सोमबार भएको स्थानीय तेस्रो चरणको निर्वाचनमा महोत्तरीमा नेपाली काँग्रेसले दुई वडामा विजय हासिल गरेको छ । बर्दिवास नगरपालिका–१४ को वडाध्यक्षमा भरत हमाल र सम्सी गाउँपालिका–१ को वडाध्यक्षमा बिपीन

केलियन बाप्पे नलिनु रियलको सहि निर्णय –पूर्व स्ट्राइकर मोरियन्ट्स

(एजेन्सी) । रियल म्याड्रिडले फ्रान्सेली स्ट्राइकर केलियन बाप्पेलाई नलिएकोमा क्लबका पूर्व स्ट्राइकर फर्नान्डो मोरियन्ट्सले खुसी व्यक्त गरेका छन् । उनले रियलमा जान युवा स्ट्राइकरले अर्को स्तरमा पुग्नु पर्ने बताएका छन्