
नयाँ राजदूत सिफारिसमा ढिलाइ: अष्ट्रेलियालगायत चार देशमा राजदूत पद खाली
काठमाडौं, फागुन ३ । सरकारले राजदूत फर्कनुअघि नयाँ तय गर्न सकेको छैन। गत असारमा पद रिक्त हुनु तीन महिनाअघि नयाँ राजदूत सिफारिस गरिसक्ने कार्य्विधि पारित भइसकेको छ। कार्यकाल सकिनु तीन

टर्दै स्ववियु निर्वाचन, दलका नेता नै छैनन् सकारात्मक
काठमाडौं, फागुन ३ । त्रिभुवन विश्वविद्यालयमा यस वर्ष स्ववियु चुनाव हुने सम्भावना टर्दै गएको छ । चुनाव फागुनमा गर्ने शैक्षिक क्यालेन्डर छ । तर, त्रिविले अहिलेसम्म मिति समेत घोषणा गर्न

नौ करोडको सुन प्रहरी जवानको ससुरालीबाट बरामद
काठमाडौं , फागुन ३ । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथबस्तीबाट प्रहरीले १८ किलो सुन बरामद गरेको छ । विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र कैलालीका साथै अपराध महाशाखा र

यो वर्ष पनि मेलम्ची खानेपानी नआउने
काठमाडौं , फागुन ३ । प्रतिनिधिसभाको अर्थ समितिले चालू आर्थिक वर्षभित्रै मेलम्चीको पानी काठमाडौं ल्याइसक्ने गरी काम गर्न सरकारलाई निर्देशन दिएको छ । सरकार भने मेलम्चीको बाँकी काम पूरा गर्न

मलेसिया रोजगारी : संसदीय समितिमा सांसदहरुबीच चर्काचर्की
काठमाडौँ, फागुन ३ । नौ महिनादेखि बन्द मेलेसिया रोजगारीको विषयलाई लिएर बिहीबार प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सांसदहरुबीच चर्काचर्की भएको छ । समितिका सभापति विमलप्रसाद

भन्सार छली गर्ने अधिकृतसहित आठविरुद्ध साढे ७ करोडको मुद्दा
काठमाडौं , फागुन ३ । न्यून बिजीकरण गरी भन्सार छली गरेको आरोपमा कर्मचारीसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवा भन्सार कार्यालयका तत्कालीन अधिकृत

युरोपा लिग : आर्सनल पराजित, चेल्सीको कठिन जित
काठमाडौं, फागुन ३ । युरोपियन फुटबल प्रतियोगिता युरोपा लिगको प्रिक्वाटरफाइनलको पहिलो लेगमा आर्सनल पराजित हुँदा चेल्सीले दुई एकको जित निकालेको छ । शुक्रबार बिहान भएको खेलमा आर्सनल बाटे फुटबल क्लबसँग

कोलकात्ता बन्दरगाहबाट ढुवानीमा ईसीटीएस प्रणाली आजदेखि लागू
काठमाडौं, फागुन ३ । भारतको कोलकाता समुद्री बन्दरगाहबाट नेपालका लागि रेलबाट हुने ढुवानीमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ प्रणाली (ईसीटीएस) शुक्रबारदेखि लागू हुने कोलकाता पोर्टले जनाएको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले

हिरो महिला फुटबल : उपाधिका लागि आज नेपाल र म्यानमार खेल्दै
काठमाडौं, फागुन ३ । भारतमा भैरहेको हिरो महिला फुटबलको उपाधिका लागि आज नेपाल र म्यानमार खेल्दै छन् । पहिलो खेलमा नेपाल म्यानमारसँग ३–० ले पराजित हुँदै प्रतियोगिताको सुरुवात गर्दा घरेलु

फेरि मौसम गडबढ : भू–मध्य सागरको वायुले केही दिन मौसम प्रभावित हुने
काठमाडौँ, फागुन ३ । भू–मध्य सागरको वायुको प्रभावले फेरी देशैभरीको मौसम प्रभावित भएको छ । सोही प्रभावले गत साताझै मध्यमदेखि हल्का वर्षा र हिमपात फेरी दोहोरिएको छ । उच्च पहाडी

भारतको कश्मीरमा ठुलो आक्रमण: ४० सुरक्षाकर्मीको हत्या, प्रधानमन्त्री ओलीद्वारा निन्दा
काठमाडौं , फागुन ३। भारत प्रशासित कश्मीरमा विद्रोही चरपन्थीले गरेको आक्रमणमा कम्तिमा ४० जना सुरक्षाकर्मीको मृत्यु भएको छ । कश्मीरको प्रमुख शहर श्रीनगरबाट करिब २० किलोमिटर टाढा पुलवामा जिल्लास्थित राजमार्गमा

आइएमई जनरल इन्स्योरेन्स र हरिपुर नगरापालिकाबीच निर्जीवन बीमा सेवा संझौता
काठमाडौं, २ फागुन । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र हरिपुर नगारपालिका, सर्लाही बिच हरिपुर नगरपालिकाको आफ्नो सम्पूर्ण बीमाहरु लगायत नगरवासीहरुको भौतिक सम्पत्ती लगायत सम्पूर्ण कृषकहरुको पशु, पन्छी तथा कृषि बीमा






