Jagaran News

Cabinet decision: Fifteen million in prize for players

By: Ranjit Dhamala Kathmandu, 2 phagun . The Government has decided to honour athletes, coaches and officials winning laurels for the nation in various competitions with cash prize worth Rs

मन्त्रीपरिषद्को निर्णयहरुः खेलाडीलाई रु. एक करोड ५६ लाख, विभिन्न निर्देशिका स्वीकृत, रिक्त पदमा नियुक्ति

काठमाडौँ, २ फागुन । सरकारले क्रिकेट, साग, फुटबल एवं वल्ड च्याम्पियनसिपमा सफलता प्राप्त गर्ने खेलाडी, प्रशिक्षक तथा अफिसियललाई पुरस्कारस्वरुप रु. एक करोड ५६ लाख प्रदान गर्ने भएको छ । यही

नेपाल दूरसञ्चार प्राधिकरणको कार्यबाहक अध्यक्षमा पुरुषोत्तम खनाल नियुक्त

काठमाडौं, २ फागुन । नेपाल दूरसञ्चार प्राधिकरणको कार्यबाहक अध्यक्षमा प्राधिकरण कै वरिष्ठ निर्देशक पुरुषोत्तम खनाल नियुक्त हुनुभएको छ ।  बिहिबार सार्वजनिक गरिएको मन्त्रीपरिषद्को बैठकको निर्णय अनुसार नेपाल दूरसञ्चार प्राधिकरणकाको रिक्त रहेको

माछापुच्छ्रे बैंकको ५ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन (फोटोफिचर)

काठमाडौं, २ फागुण । माछापुच्छ्रे बैंक लिमिटेडले चितवन, तनहुँ, लमजुङ, बागलुङर काठमाडौंमा ५ शाखा रहित बंैकिङ्ग सेवा एकैपटक संचालन माल्याएको छ । बैंकले चितवनको इच्छाकामना गाउँपालिका (मुग्लिङ्ग) स्थित फिस्लिङमा, तनहुँको

पुल उचालेर भए पनि पानीजहाज चलाउँछौंः प्रधानमन्त्री ओली

जागरण न्युज काठमाडौं, फागुन २ । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको एकान्तकुनामा बिहीबार नेपाल पानीजहाज कार्यालय उद्घाटन गर्दै रेलभन्दा पहिले नेपालमा पानी जहाज आउने बताउँदै नेपाल अब पानीजहाज युगमा प्रवेश

उन्नति माइक्रोफाइनान्सको २० प्रतिशत हकप्रद फागुन १३ देखि आउँदै

जागरण न्युज काठमाडौं, फागुन २ । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले फागुन १३ गतेदेखि २० प्रतिशत हकप्रद सेयर खुला गर्ने भएको छ । कम्पनीले ५ः१ अनुपातमा १ लाख १० हजार कित्ता

युनियन हाइड्रोपावरको आउने भयो ३५ लाख ३४ हजार कित्ता आइपीओ

जागरण न्युज काठमाडौ, फागुन २ । युनियन हाइड्रोपावरले सर्वसाधारणलाई आइपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँको दरमा ३५ लाख ३४ हजार ३४० कित्ता आइपीओ

एजुकेशन एण्ड माइग्रेशन कर्नरले काठमाडौंमा एजुकेशन फेयर आयोजना गर्दै

ध्रुब थापा- काठमाडौं । यहि फ्रेबुअरी १७ र १८ तारेख काठमाडौंमा अष्ट्रेलियन एजुकेशन फेयर आयोजना हुने भएको छ । शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय एजुकेशन एण्ड माइग्रेसन कर्नरले उक्त अष्ट्रेलियन एजुकेशन

प्रधानमन्त्रीद्वारा पानीजहाज कार्यालयको उद्घाटन, पानीजहाज समुद्रमा चल्ने टुंगो भने छैन

काठमाण्डौ, फागुन २ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पानीजहाज कार्यालयको उद्घाटन गरेका छन् । बिहीबार बिहान आयोजित एक समारोहका बीच प्रधानमन्त्री ओलीले एकान्तकुनामा स्थापना गरिएको कार्यालय उद्घाटन गरेका हुन्

सरकारले ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रम घोषणा गर्दै : जनताको लगानीमा बनाइने आयोजना कुन–कुन ?

काठमाडौं, फागुन २ ।  सरकारले बिहीबार ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रम घोषणा गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा गृहमा घोषणा गर्ने कार्यक्रममा जनताको छरिएर रहेको पूँजी परिचालन गर्ने योजना रहेको छ ।

चितवनका एउटै किसानले बेचे १० लाखको गुलाब

काठमाडौं, फागुन २ । चितवनका एक किसानले १० लाखको गुलाब बेचेका छन् । गुलाबको कम उत्पादन भइरहेपनि चितवनका एक युवा किसानले भने तीन महिनाको अवधिमा रु १० लाखको गुलाब बिक्री

प्रधानमन्त्रीले पानीजहाज कार्यालयको उदघाटन गर्दै , कार्यालयमा १६ कर्मचारी रहने

काठमाडौं , फागुन२ । नेपालमा पहिलोपटक ‘पानीजहाज कार्यालय’ स्थापना हुँदैछ ।कार्यालयको औपचारिक उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार गर्दैछन् । ललितपुरको एकान्तकुनामा पानीजहाज कार्यालय स्थापना गर्न लागिएको हो । पानीजहाज