Jagaran News

सनराइज बैंक र गरिमा विकास बैंकबीच व्यापार साझेदारी सम्झौता

काठमाडौँ , फागुन ३ । सन्राइज बैंक र गरिमा विकास बैंकबीच व्यापार साझेदारी समबन्धि सम्झौता भएको छ । सनराइज बैंकले दिएको जानकारी अनुसार गरिमा विकास बैंकका कुनैपनि ग्राहकले सनराइज बैंकबाट

कञ्चनपुरबाट फेरि थप ५ किलो ६ सय ग्राम सुन बरामद

काठमाडौं, फागुन ३ । प्रहरीले कञ्चनपुरबाट थप ५ किलो ६ सय ग्राम सुन बरामद गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले हिजो मात्र पुनर्बास नगरपालिकाको दशरथ वस्तीबाट १८ किलो

प्रतिनिधि सभाको बैठक आज बस्दै, छलफलका मुख्य विधेयक यस्ता छन्

काठमाडौं, फागुन ३ । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्ने भएको छ । दिउँसो तीन बजेपछि बस्नेगरी बोलाइएको बैठकमा विभिन्न विधेयकहरु पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले

९ लाखभन्दा बढी नगदसहित भरतपुरबाट २३ जुवाडे पक्राउ

काठमाडौं, फागुन ३ । जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी टोलीले बिहीबार राति जुवा खेलिरहेको अवस्थामा रकमसहित जुवाडे पक्राउ गरेको छ। प्रहरीले ९ लाख ३२ हजार ८ सय १३ रुपैयाँ नगदसहित

विदेशबाट ल्याएको सामान विमानस्थलमा जफत गरिएको सम्बन्धमा एनआरएनएको ध्यानाकर्षण

काठमाडौं, फागुन ३। गैर आवासीय नेपाली संघ (एनआरएनए) ले विश्वका विभिन्न देशमा श्रम गरेर कमाएको रकमबाट वैदेशिक रोजगारीबाट घर फर्कने क्रममा नेपालीहरुले खरिद गरेर ल्याएका व्यक्तिगत प्रयोजन तथा उपहारका जिन्सी

दाङमा चट्याङ लागेर महिला घाइते, घर जल्यो

काठमाडौं, फागुन ३ । दाङमा एक महिला चट्याङ लागेर घाइते भएकी छन् । गढवा गाउँपालिका वडा नं। ७ चन्दनपुर निवासी ७४ वर्षीय मोती विक चट्यांक लागेर घाइते भएकी हुन् ।

ब्याट्री पड्किँदा दुई घर जलेर नष्ट, आगो निभाउन जाँदा एक वृद्धा घाइते

काठमाडौं, फागुन ३ । सिन्धुलीको तीनपाटन गाउँपालिका–६ मा सोलारको ब्याट्री पड्किँदा दुई घर जलेर नष्ट भएको छ । बिहीबार भएको आगलागीबाट ७३ वर्षीय पूर्णबहादुर भुजेलका दुई घर जलेर नष्ट भएको

नायिका बर्षा राउत र संजोगले प्रेमलाई बिहेमा परिणत गरे , बिहेमा देखिए यस्ता ! ( हेर्नुहोस् फोटोसिहत)

काठमाडौं, फागुन ३ । नायिका बर्षा राउत र नायक संजोग कोइरालाले बिवाह गरेका छन् । प्रेम दिवसको अवसर पारेर उनीहरुले हिन्दू परम्परा अनुसार विवाह गरेका हुन् । पारिवारिक जमघटबिच वर्षा

कर्णाली प्रदेश सरकारको एक वर्ष : राजधानी, नामाकरण र कानुन निर्माण मुख्य अपलब्धि

मुना हमाल- काठमाडौं, फागुन ३ । कर्णाली प्रदेश सरकार गठन भएको एक वर्ष पुगेको छ । प्रदेश सरकारको शुरुवातीको चरणमा अपेक्षाअनुसार काम गरेको प्रदेश सरकारले दावी गरेको छ । देशका

भेरी बस दुर्घटना अपडेट : ज्यान गुमाएका मध्ये तीनजनाको सनाखत, ९ जना घाइते

काठमाडौं? फागुन ३ । बिहीबार साँझ यात्रु बोकेको बस भेरी नदीमा खस्दा चारजनाको ज्यान गएको थियो । चारजनाको घटनास्थलमै ज्यान गएको र ९ जना घाइते भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी

काठमाडौंमै पाँच वर्षदेखि फोहोर उठेन

काठमाडौं , फागुन ३ । काठमाडौं महानगरपालिका, ६ स्थित बौद्ध परिर्वतन मार्गमा पाँच वर्षदेखि थुपारिएको फोहोर उठ्न सकेको छैन् । उक्त मार्गको करिब ४ रोपनी क्षेत्रफलको खाली जग्गामा हिँडडुल गर्ने

अख्तियार आयुक्त पाठकको घूस प्रकरण: उच्च पदस्थहरू ४ महिनादेखि गुपचुप

काठमाडौँ ,फागुन ३। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले घूस उठाउन राजधानीको तीनकुनेस्थित एक घरमा ‘अखडा’ खडा गरेको खुलासा भएको छ । पाठकले निजामती प्रशासनका केही व्यक्तिलाई त्यहाँ राखेर