Jagaran News

चालकहरु आन्दोलित, गाडी नचल्दा यात्रुहरु मर्कामा

काठमाडौं, ४ असोज । गएको भदौ १ गतेदेखि लागु भएको नयाँ मुलुकी संहिताको बिरोधमा सार्वजनिक यातायात मजदुरहरुले तीन दिनदेखि देशभर गाडी चलाएका छैनन् । नयाँ ऐनले चालकहरुलाई मनपरी थुन्ने र

लागुऔषधसहित २ जना पक्राउ

काठमाडौं,४ असोज।  लागुऔषधसहित रुपन्देहीमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लुम्बिनी साँस्कृतिक नगरपालिका तेनुहवाका २६ वर्षीय फिरोज मुसलमान र २५ वर्षीय मुक्तार मुसलमान पक्राउ परेका हुन् । उनीहरुबाट प्रहरीले

मिर्मिरे लघुवित्तको सेयर लिलामी भर्ने आज अन्तिम दिन

जागरण न्युज काठमाडौं, ४ असोज । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सेयर लिलामी भर्ने बिहीबार (असोज ४ गते) अन्तिम दिन रहेको छ । लघुवित्तले भदौ २६ गतेदेखि सर्वसाधारण समूहको ९ हजार

इन्धन ढुवानी नगर्ने ट्याङ्करको सम्झौता रद्द गरिने

काठमाडौं,४ असोज। नेपाल आयल निगमले इन्धन ढुवानीकर्ता तथा चालकले तत्काल ट्याङ्कर सञ्चालन नगरे ढुवानी सम्झौता रद्द गर्ने जनाएको छ । निगमले एक सूचना प्रकाशित गर्दै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थामा प्रतिकूल

असोज १० गतेदेखि चिया उद्योग बन्द गर्ने मजदुरको घोषणा

काठमाडौं,४ असोज। चिया मजदुरले असोज १० गतेदेखि सबै चिया बगान र प्रशोधन कारखाना बन्द गर्ने घोषणा गरेका छन् । श्रम ऐनले तोके अनुसारको न्युनतम् ज्याला नपाएको भन्दै चरणवद्ध सङ्घर्षमा उत्रिएका

जलेश्वर कारागारका एक कैदीको मृत्यु

काठमाडौं , ४ असोज । महोत्तरी जिल्लाको जलेश्वर कारागारका एक बन्दीको गएराति मृत्यु भएको छ । महोत्तरीको गौशाला नगरपालिका–१२, लक्ष्मीनियाँ का ४० वर्षीया रामनरेश शर्माको उपचारका क्रममा मृत्यु भएको हो

पहिरोमा बाबुआमा गुमाएका बालबालिकालाई सरकारद्वारा राहत

काठमाडौं, ४ असोज । सरकारले ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नं. ८ मा पहिरोमा परि ज्यान गुमाएका परिवारका आफन्तलाई राहत उपलब्ध गराएको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुंगामार्फत मृतकका परिवारलाई राहत

त्रिविको दीक्षान्त फाराम अनलाइनबाट

काठमाडौं, असोज ४ ।  त्रिभुवन विश्वविश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीका लागि अनलाइनबाट आवेदन दिन सक्ने व्यवस्था गरेको छ । योसँगै अब परीक्षा नियन्त्रण कार्यालयमा

पाँच जनाले लखेट्दै धारिलो हतियार प्रहार गरी गरे एक जनाको हत्या, ५ जना पक्राउ

काठमाडौं, असोज ४ । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ मा एक जनाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । विनयी त्रिवेणी १ का २५ वर्षीय रुपेश महतोको गएराति हत्या

विप्लव समूहद्वारा जन सरकार घोषणा

काठमाडौं, असोज ४ । संविधानको विरोध गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी नेत्र विक्रम चन्द विप्लव समूहले कैलालीको लम्कीमा जन सरकार गठन गरेको घोषणा गरेको छ । संविधान जनताको हितमा नरहेको

१० वर्ष जेल सजाय तोकिएका पूर्वप्रधानमन्त्रीलाई दुई महिनामै रिहा गर्न आदेश

एजेन्सी, असोज ४ । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई छोड्न अदालतले आदेश दिएको छ। दश वर्ष जेल सजाय तोकिएका सरिफलाई दुई महिनापछि अदालतले छोड्न आदेश दिएको हो। गत जुलाई महिनामा पूर्वप्रधानमन्त्री

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

काठमाडौं, असोज ४ । चीनको औपचारिक भ्रमणमा रहनुभएका उपराष्ट्रपति नन्दबहादुर पुनसँग चीनका उपप्रधानमन्त्री हु छुन्ह्वाले बुधबार साँझ शिष्टाचार भेट गरेका छन् । भेटमा उपराष्ट्रपति पुनले दुई देशबीचको सम्बन्ध जनस्तरसम्मै प्रगाढ