
यो वर्ष एकसय झोलुङ्गे पुल निर्माण हुने
काठमाडौं, पुस २६ । यो वर्ष एकसय झोलुङ्गे पुल निर्माण हुने भएको छ । स्थानीय पूर्वाधार विभागअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनले यो वर्षभित्रमा एक सय पुल निर्माण गर्ने लक्ष्य लिएको हो

पुनः श्रम स्वीकृतिलाई विकेन्द्रीकरण गर्दै सरकार
काठमाडौँ , पुस २६ । वैदेशिक रोजगार विभागबाट मात्रै दिने गरिएको पुनः श्रम स्वीकृतिलाई सरकारले धमाधम प्रदेश स्तरमा सार्दैछ । केही दिनअघि प्रदेश ५ को बुटवल र प्रदेश २ को

मन्त्री भ्रमणमा नै अढाई करोड स्वाहा
काठमाडौँ , पुस २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्तिकै दिनदेखि मितव्ययी बन्न र भ्रष्ट्राचार नगर्न आफ्नो मन्त्रीलाई झक्कझक्याइरहेका छन् । तर १० महिने कार्यकालमा मन्त्रीहरुले जिल्ला भ्रमणमा खर्च केलाउँदा

विदेशमा एक वर्षमा करिब हजार श्रमिकको मृत्यु, आत्महत्या गर्नेको संख्या बढ्यो
काठमाडौँ , पुस २६ । वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्युदर पछिल्ला दिनमा भयावह देखिएको छ । अस्वस्थ खानपिन, दुर्घटना र अनुपयुक्त बसाइ मृत्युको प्रमुख कारण मानिएका छन् । पेसागत र

दुई करोड राजस्व हिनामिनापछि लेखा अधिकृत सम्पर्कविहीन
काठमाडौँ , पुस २६ । मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे दर्जी एक महिनादेखि सम्पर्कविहीन छन् । मालपोत कार्यालयका प्रमुख लालकृष्ण शर्मा पौडेलका अनुसार आन्तरिक लेखा परीक्षणका क्रममा पौने २

७८ करोड कर तिर्न पत्र आएपछि बेहोस, बाटोमा फेला परेको नागरिकताको दुरुपयोग गरी २ अर्बको कारोबार
काठमाडौँ , पुस २६ । राष्ट्रिय वाणिज्य बैंकका अवकाशप्राप्त कर्मचारी लीलाप्रसाद श्रेक्ष्ठले गृहजिल्ला पाँचथर छोडेको धेरै वर्ष भइसक्यो । दुई महिनाअघि उनको स्थायी ठेगाना फिदिम–३ मा आन्तरिक राजस्व कार्यालय बबरमहलले

अकुत सम्पत्ति छानबिनमा अख्तियार सक्रियः गोपाल खड्कापछि वन मन्त्रालयका सहसचिवविरुद्ध मुद्दा दायर
काठमाडौँ , पुस २६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सेवामा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिनलाई तीव्रता दिएको छ । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध मुद्दा दायर भएको तेस्रो

अब नाका नाकामा विदेशी नागरिकको निगरानीका लागि अत्याधुनिक मेसिन राखिने
काठमाडौं , पुस २५ । सरकारले विदेशी नागरिकमाथि कडा निगरानी राख्ने भएको छ । नेपाल आएका विदेशी नागरिकले खुलेआम यौनजन्य गतिविधि गरिरहेको समाचार बाहिर आएपछि अध्यागमन विभागले उनीहरुको नेपाल बसाईमाथि

सरकारले डाक्टर केसीसँग गरेको सहमतिको खिल्ली उडायो: गगन थापा
काठमाडौं, पुस २५ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले संसदीय समितिको बहुमतबाट पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक तत्काल सच्याउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन्

लागुऔषध ओसारपोसार, आतंककारी गतिविधि रोक्न गृह मन्त्रालयलाई निर्देशन
काठमाडौं, पुस २५ । संघीय संसद्, राज्य व्यवस्था तथा सुशासन समितिले लागुऔषध ओसारपसारसँग सम्बन्धित गतिविधि रोक्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। सिंहदरबारस्थित समितिकोसभा कक्षमा आज बसेको समितिको बैठकले सीमा सुरक्षा, राजश्व

बिहीबारदेखि पोखराबाट पनि पुन :श्रम स्वीकृति लिन सकिने
काठमाडौं ,पुस २५ ।बिहीबारदेखि पोखराबाट पनि श्रम स्वीकृति लिन सकिने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । गण्डकी प्रदेश अन्तर्गत पोखराको शहीद चोकमा श्रम तथा रोजगार कार्यालयबाट बिहीबारदेखि

सरकार र डा.केसीसँग भएको सहमति तोडियो, आजै अनसनमा बस्ने घोषणा, के छ केसीको माग ?
काठमाडौं, पुस २५ । बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५ बहुमतले पारित गरेसँगै सरकार र डा। गोविन्द केसीबीच यसअघि भएको सहमति तोडिएको छ । सहमति तोडिएसँगै












