इनेवल नेपाललाई लूम्विनी विकास बैंकको एक लाख सहयोग

काठमाडौं, ८ फागुन । लूम्विनी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा सिनामंगल काठमाण्डौंस्थित इनेवल नेपालद्बारा सञ्चालित कूहिनाभन्दा तलको हात नभएका १६ वर्ष मूनीका वालवालिकाहरुलाई क्यानेडियन प्रविधिको थ्रिडी प्रिन्टेड हात निःशूल्क वितरण गराउनलाई एक लाख रुपैयाँ सहयोग गरेको छ।

बैंकका प्रमूख कार्यकारी अधिकृत नरेशसिंह बोहरा तथा मूख्य व्यवस्थापक हरिकृष्ष्ण सूवेदीले संयूक्त रुपमा इनेवल नेपालका अध्यक्ष सूरेन्द्र श्रेष्लाठलाई एक लाखको चेक हस्तान्तरण गरेका छन्। त्बतब ल्भहअयल ब्ःत्

यस किसिमको थ्रिडी प्रिन्टेड हातवाट वालवालिकाले व्यायाम गर्ने, समात्ने, वोक्ने, साईकल चलाउने लगायतका कार्यहरु गर्ने सक्ने इनेवल नेपालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्