
नापी कार्यालय बुढानीलकण्ठका सर्वेक्षक कुवँर २५ हजार घुसहित पक्राउ
काठमाडौं, असोज २ । नापी कार्यालय बुढानीलकण्ठ, काठमाडौंका नापी सर्वेक्षक सुरेन्द्रसिंह कुवँर २५ हजार रुपैयाँ घुसहित पक्राउ परेका छन् । जग्गा हालसाविक गर्ने प्रयोजनका लागि घुस मागेको भन्ने उजुरीका आधारमा

चालकहरु नै बन्दमा उत्रिएपछि पूर्वी नेपालको जनजीवन प्रभावित
काठमाडौं, असोज २ । चालकहरुको बन्दले इलाम लगायत पूर्वी नेपालको जनजीवन प्रभावित भएको छ । सवारी नचलेका कारण यात्रुहरु गन्तव्य सम्म पुग्न नपाउँदा अलपत्र परेका छन् । मुलुकमा जारी भएको

नेता सिंहले भने -‘आफ्नो गिरोहभित्रका व्यक्तिहरुको इन्ट्रेष्टमा मात्रै यो सरकारले काम गरिरहेको छ ।’
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारलाई गिरोह र स्वार्थी समूहले चलाइरहेको टिप्पणी गरेका छन् । यो सरकारले जनताको पक्षमा एउटा पनि राम्रो काम नगरेको उनले आरोप लगाए

गुन्द्री बोकेर विद्यालय, खुलाचौरमा पठनपाठन
काठमाडौं, असोज २ । महोत्तरीको गौशाला नगरपालिका–३ नवराजपुरस्थित राष्ट्रिय आधारभूत विद्यालयमा पठनपाठन खुलाचौरमा गरिँदै आएको छ । कक्षा कोठा अभावमा विद्यार्थी खुलाचौरमा पढ्न बाध्य छन् । कक्षा आठसम्म अध्ययनरअध्यापन हुँदै

मोबाइल हराए वा बिग्रिए ‘नो टेन्सन’, हुने भयो मोबाइल फोनको बीमा
काठमाडौं, असोज २ । मोबाइल हरायो, बिग्रियो भनेर अब चिन्ता गर्नु नपर्ने भएको छ । मोबाइल सुरक्षालाई विशेष ध्यान दिँदै प्रिमियर इन्स्योरेन्सले मोबाइल बीमा योजना सुरु गरेको छ । काठमाडौँमा

अमेरिकाको चीनसँगको व्यापार युद्ध चर्कियोः चीनियाँ उत्पादनमा दुई सय अर्ब डलरको नयाँ ट्यारिफ
बीबीसी काठमाडौं, असोज २ । चीनसँगको व्यापार युद्धलाई एक कदम अघि बढाउँदै अमेरिकाले चीनियाँ उत्पादनमा पुनः दुई सय अर्ब डलरको नयाँ ट्यारिफ लगाएको छ । यो आयात शुल्क पाँच हजारबढी वस्तुमा

गणेशमान सिंहको स्मृति दिवस आज, विभिन्न कार्यक्रम गरी मनाईँदै
काठमाडौं, असोज २ । प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च कमाण्डर तथा नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको २१ औँ स्मृति दिवस मंगलबार विभिन्न कार्यक्रमका साथ मनाईँदैछ । २०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च

फोरममा विवाद: संविधान दिवस कि ‘कालो दिवस ‘!
काठमाडौं, असोज २ । संविधानमा अझै असन्तुष्ट रहेका तर तीनै तहमा निर्वाचनमार्फत जनप्रतिनिधि भएका मधेसी दलका नेता कार्यकर्ताले सरकारी कोषबाटै ३ असोजमा संविधान दिवसको विरोध गर्ने भएका छन् । आजको

अन्नपूर्ण चिनी उद्योगले किसानको भुक्तानी नदिँदा किसानको बिचल्ली
काठमाडौं, असोज २ । सर्लाहीको धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योगले भुक्तानी नदिँदा किसानको बिचल्ली भएको छ । पैसा लिनका लागि किसानहरु अहिले दिनहुँ उद्योग धाईरहेका छन् । दुई वर्षदेखि भुक्तानी

दमौलीबाट लागूऔषधसहित तीन पक्राउ
काठमाडौं, असोज २ ।दमौलीबाट प्रहरीले लागूऔषधसहित तीन युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा परासी नगरपालिका–६ पोखरापानीका २८ वर्षीय राजु सहनी भन्ने रघुन्द मल्ल, सोही ठाउँका २८ वर्षीय राम वसन्त

फेरि बढ्यो पेट्रोल र डिजेलको भाउ, के मा कति बढ्यो ?
काठमाडौं, असोज २ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ३

यू १९ एकदिवसीय क्रिकेट: आज नेपाल र अफगानिस्तान खेल्दै
काठमाडौं, असोज २ । भारतको लखनउमा जारी यू १९ एकदिवसीय क्रिकेटमा नेपाल र अफगानिस्तान खेल्ने भएका छन् । भारतका दुई तथा नेपाल र अफगानिस्तानसहित ४ टिम सहभागि प्रतियोगितामा नेपाल र














