
नेविसङ्घको तदर्थ समिति एक साताभित्र गठन गरिने
काठमाडौं, चैत १५ । नेविसङ्घको तदर्थ समिति एक साताभित्र गठन गरिने भएको छ । नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले एक साताभित्रमा नेपाल विद्यार्थी सङ्घको तदर्थ समिति गठन गरिने बताएका

महिला राष्ट्रिय भलिबल: उपाधि आयोजक सशस्त्रको पोल्टामा
काठमाडौं, चैत १५ । महानिरीक्षक कप महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि आयोजक सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । शुक्रबार हलचोकस्थित सशस्त्र प्रहरीको मुख्यालयमा भएको फाइनल खेलमा न्यू डायमन्ड एकेडेमीलाई

विप्लप समूहका स्याङ्जा सेक्रेटरीसहित २ जना पक्राउ
काठमाडौं, चैत १५ । जिल्ला प्रहरी कार्यालय स्याङजाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका स्याङ्जा सेक्रेटरीसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पुतलीबजार नगरपालिका-१३ छहरीखोलाबाट विप्लव समूहका स्याङ्जा जिल्ला सेक्रेटरी

महालक्ष्मी विकास बैँकको नयाँ शाखा अब डल्लु र तीनचुलीमा पनि !
काठमाडौं, चैत १५ । महालक्ष्मी विकास बैँकको नयाँ शाखा अब डल्लु र तीनचुलीमा पनि सञ्चालनमा आएको छ । महालक्ष्मी विकास बैंकले काठमाडौँमा दुई नयाँ शाखा मार्फत बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको

हतियार कारखानामा छापा, केही थान हतियार बरामद
काठमाडौं, चैत १५ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५स्थित डिएसपी रोडमा हतियार बनाउने कारखानामा छापा मारेर प्रहरीले हतियार र हतियार बनाउन प्रयोग गरिने सामग्री बरामद गरेको छ । प्रदेश नं

एसइई परीक्षामा भएको अनियमिता छानबिन गरिने, जिम्मेवारी सिआइवी लाई दिईयो
काठमाडौँ, चैत १५ । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईइ) परीक्षामा भएका अनियमिताको छानबिन गर्ने भउको छ । छानबिनको जिम्मेवारी नेपाल प्रहरी केन्द्रीय अनुसन्धान विभाग(सिआइवी)लाई दिने निर्णय गरेको छ । आज

अब मेडिकल कलेजहरुको शुल्क वैज्ञानिक ढंगले निर्धारण गरिन्छ: राज्यमन्त्री यादव
काठमाडौं, चैत १५ । सरकारले मेडिकल कलेजहरुको शुल्क वैज्ञानिक ढंगले निर्धारण गर्ने तयारी गरेको छ । मेडिकल कलेजहरुले जथाभावी शुल्क असुली गरिरहेका बेला स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादवले सो

एसईई परीक्षा: देशभरको प्रश्नपत्र रुजु गर्न शिक्षा मन्त्रालयको निर्देशन
काठमाडौं, चैत १५ । प्रदेश २ मा लगातार एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले देशभरको प्रश्नपत्र रुजु गर्न निर्देशन दिएको छ । प्रश्नपत्रहरु बाहिरिन थालेपछि मन्त्रालयले शुक्रबार परीक्षा केन्द्रहरुमा प्रश्नपत्रको

मोरङका सहायक वन अधिकृत अन्सारी घुससहित पक्राउ
काठमाडौं, चैत १५ । डिभिजन वन कार्यालय मोरङका सहायक वन अधिकृत सलाउद्दीन अन्सारी विराटनगरबाट घुससहित पक्राउ परेका छन् । मोरङको सुन्दर हरैचा नगरपालिकामा रहेको दिपज्योति सामुदायिक वन उपभोक्ता समितिसँग ३५

वैदेशिक रोजगारीः नेपालभित्रै हुने ठगीका उजूरी बढी
काठमाडौँ, चैत १५ । वैदेशिक रोजगारीका नाममा नेपालभित्रै हुने ठगीका मुद्दा बढी पर्ने गरेको देखिएको छ । नागरिक अधिकारका लागि जनमञ्च ९पिपुल फोरम० को चार महिनाको तथ्याङ्कानुसार गत मङ्सिरदेखि फागुनसम्म

भेरी अस्पतालको खाना गुणस्तरहीन, बिरामी भन्छन्-‘अनुगमनमा कसैको चासो छैन’ ! हामी थप मर्कामा ‘
काठमाडौं, चैत १५ । बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालमा उपचारका लागि भर्ना हुने बिरामीलाई गुणस्तरहीन खाना खुवाउने गरेको खुलेको छ । सरकारी अस्पतालले भर्ना भएका बिरामीलाई निःशुल्करुपमा खुवाउँदै आएको खाना

नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य भएको देश हो : पूर्व अर्थमन्त्री महत
काठमाण्डौ, चैत १५ । पूर्व अर्थमन्त्री डाक्टर रामशरण महतले नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य भएको बताएका छन् । काठमाण्डौको होटल सोल्टीमा आयोजित ‘लगानी सम्मेलन २०१९’ लाई सम्बोधन गर्दे उनले सम्भावना












