पर्यटन क्षेत्र विकासका लागि २ अर्ब ६८ करोड विनियोजन
काठमाडौं–, जेठ १५ । सरकारले पर्यटन क्षेत्र विकासका लागि २ अर्ब ६८ करोड बजेट विनियोजन गरेको छ । आज नयाँ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले सो घोषणा गरेका हुन् ।
बजेटमा साहसिक पर्यटन गतन्व्यको रुपमा विश्वमा स्थापित गरिने गरी कार्यक्रमहरु तय गरिने जनाइएको छ ।
रारा क्षेत्रलाई राष्ट्रिय प्रबद्र्धन गन्तव्यको रुपमा स्थापित गरिने बजेटमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्