पुननिर्माणको लागि १ खर्ब ४१ अर्ब, धरहरा २ वर्षभित्र बन्ने
काठमाण्डौ , जेठ १५ । सरकारले भूकम्प पछिको पुननिर्माणको लागि सरकारले १ खर्ब ४१ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
यसमध्ये ५८ अर्ब ७३ करोड निजी आवास पुननिर्माणको लागि र धरहराको लागि १ अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ ।
छुट भएका लाभग्राही पनि पहिचान गरेर आउँदो आर्थिक वर्ष्भित्र निजी आवास पुननिर्माण सक्ने सरकारको दावी छ ।
प्रतिक्रिया दिनुहोस्