Jagaran News

खाना पकाउने ग्यासको मूल्य दुई थरी कायम गर्न माग

काठमाडौँ, बैशाख १९ । सांसदहरुले खाना पकाउने ग्यासको मूल्य दुई थरी कायम गर्न माग गरेका छन् । बिहीबार संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा नेकपा

देशैभर अत्याधिक गर्मी बढ्यो, नेपालगञ्जमा पुग्यो ४३ डिग्री तापक्रम, तराईको जनजीवन अत्यन्तै कष्टकर

काठमाडा, बैशाख १९ । केही दिनयता काठमाडौं उपत्यकासहित देशका अधिकांस क्षेत्रमा गर्मी बढेको छ । खासगरी गर्मी बढेसँगै तराईको जनजीवन अत्यन्तै कष्टकर बनेको छ । देशैभर गर्मी बढेको छ ।

फोरम–नयाँ शक्तिको पार्टी एकता २३ गते, तयारी तीव्र

काठमाडौं , बैशाख १० । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच यहि बैशाख २३ गते पार्टी एकता गर्ने आन्तरिक तयारी गरेका छन् । तर, अघिल्लो पटक अन्तिम चरणमा आएर

बझाङमा जीप दुर्घटना :सहचालकको ज्यान गयो

काठमाडौं, बैशाख १९ । बझाङमा जीप दुर्घटना हुदाँ सहचालकको मृत्यु भएको छ। थलारा गाउँपालिका ६ स्थित गोमती खोलामा बुधबार राति जीप दुर्घटना हुँदा स्थानीय १९ वर्षीय टीका भट्टराईको घटनास्थलमै मृत्यु

भारतमा आँधीको डरले ८ लाख मानिसलाई सुरक्षित स्थानमा सारियो

काठमाडौं, वैशाख १९ । भारतको पूर्वीय तटवर्ती क्षेत्रबाट सामुद्रिक आँधी आउन लागेको आशंकामा त्यस क्षेत्रका करिब ८ लाख मानिसलाई सुरक्षित स्थलतर्फ सारिएको छ । सामुद्रिक आँधी २०० किलोमिटर प्रतिघन्टाको गतिमा

प्रदेश २ : राजधानी तोक्न गठित आयोगले मन्त्री राउतलाइ प्रतिवेदन बुझायो

काठमाडौं, बैशाख १९ । प्रदेश नं २ को राजधानी र नामकरणका लागि गठित संवाद सुझाव आयोगले आज मुख्यमन्त्री लालबाबु राउतलाई अध्ययन प्रतिवेदन बुझाएको छ । आयोगले पत्रकार सम्मेलन गरी आयोगका

मुक्तहलियाको गुनासो: ‘बास त भयो, तर गाँस भएन’

काठमाडौं, बैशाख १९ । कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटास्थित चौधर नदीको छेउमा ४८ वर्षीय धनीराम लुहार घर बनाउँदै गरेको अवस्थामा भेटिए । दश वर्ष हलिया बसेपछि विसं २०६५ मा मुक्त भएका धनीरामले

सरकारले दियो सिरिज जित्ने नेपाली क्रिकेटरलाई जनही ५ लाख

काठमाडौं , बैशाख १९ । सरकारले पहिलो पटक एकदिवसीय सिरिज जित्ने नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई जनही ५ लाख दिएको छ । फागुनमा भएको यूएईविरुद्धको तीन एकदिवसीय र टी-२० सिरिज नेपालले

सरकार गफगाफमै भुलियो ! देशमा शान्ति सुरक्षा दिन नसक्नु दूर्भाग्य : नेता केसी

काठमाडौं, बैशाख १९ । नेपाली काँग्रेसका नेता अर्जुनरसिंह केसीले बालुवाटारको जग्गा प्रकरणमा सभापति शेरबहादुर देउवा निर्दोष रहेको बताएका छन् । नेपाल प्रेस युनियन झापाले विर्तामोडमा गरेको पत्रकार सम्मेलनमा नेता केसीले

बसको ढोकाबाट खस्दा एक वृद्धको ज्यान गयो

काठमाडौं, बैशाख १९ । रामेछापमा बसको ढोकाबाट खस्दा एकजनाको ज्यान गएको छ । रामेछापको गोकुलगङ्गा गाउँपालिका बेतालीबाट बिहीबार बिहान मन्थलीतर्फ आउँदै गरेको बा ३ ख ९६६२ नम्बरको गाडीले किच्दा एक

राष्ट्रपति भण्डारीले भोली संसदमा सरकारको नीति तथा कार्यक्रम पेश गर्ने, सम्पुर्ण तयारी पुरा

काठमाडौं । आगामी आर्थिक बर्षका लागि सरकारले लागु गर्ने नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिएको छ । भोली राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम पेश गर्ने तय भएकाले

सरकारले जनचाहना अनुसार काम गर्न नसकेको कांग्रेसको ठहर

काठमाडौं , बैशाख १९ । नेपाली कांग्रेसको पदाधिकारी बैठकले सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको निष्कर्ष निकालेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज बसेको पदाधिकारी बैठकले सरकार पछिल्लो