Jagaran News

असारभित्र डेढ लाख श्रमिकलाई देशभित्रै रोजगार दिलाईन्छ ! ५ वर्ष भित्रमा वैदेशिक रोजगारको अन्त्य हुन्छ: मन्त्री विष्ट

काठमाडौं, बैशाख १८ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आगामी असार महिनाभित्र डेढ लाख श्रमिकहरूलाई स्वदेशभित्रै रोजगारी दिलाउने गरी आफूले काम गरिरहेको बताएका छन्। १ सय ३०औं

प्रधानमन्त्री ओलीले भने – मजदुरका सम्बन्धमा कसैले नगरेका काम वर्तमान सरकारले गरेको छ

काठमाडौं, बैशाख १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले श्रमिकहरुका सम्बन्धमा अहिलेसम्मकै ऐतिहासिक काम गरेको बताएका छन्। १३०औँ अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा

उपत्यकाका तीनै वटा जिल्लामा लागुऔषधको डिलर सञ्चालन गर्ने पक्राउ

काठमाडौं, बैशाख १८ । महानगरीय प्रहरी वृत्त सातदोबाटोले उपत्यकाका तीनै वटा जिल्लामा लागुऔषधका डिलर सञ्चालन गर्ने कृतन लामालाई पक्राउ गरेको छ । २८ वर्षीय लामा ललितपुर महानगरपालिकाको १४ वडा सामपांग

उपराष्ट्रपति कार्यालय लैनचौर सर्यो

काठमाडौं, बैशाख १८ । उपराष्ट्रपति कार्यालय लैनचौरमा सरेको छ । कार्यालय लैनचौरस्थित समाज कल्याण परिषदको भवनमा सरेको हो । आजदेखि उपराष्ट्रपति लैनचौरस्थित समाज कल्याणको भवनमा सरेका छन््। निवासको रूपमा आजैदेखि

एन्फा एकेडेमीका लागि ८१ खेलाडी छनोट

काठमाडौँ, बैशाख १८ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले एन्फा एकेडेमीका लागि ८१ जना उमेर समूहका खेलाडी छनोट गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज बिहान सम्पन्न छनोटबाट एन्फाले

मन्त्री रावलको पहलमा एकैदिन भयो हेलिकप्टरबाट दुई सुत्केरीको उद्धार

काठमाडौं, बैशाख १८ । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले एकै दिन दुई जना सुत्केरी महिलाको उद्धार गरेको छ । बुधवार बिहान चंखेली गाउँपालिकाको मेल्छम स्वास्थ्य चौकीमा कार्यरत ३३ वर्षीया

तत्काल दुई स्थानमा मात्रै आकाशे पुल निर्माण हुने, कुन- कुन ठाउँमा ?

काठमाडौँ, बैशाख १८ । काठमाडौं महानगरपालिकामा चालु आर्थिक वर्षमानै दुई आकाशे पुल निर्माणको तयारी शुरु गरिने भएको छ। महानगरले यसै आर्थिक वर्ष केही समय अघिनै पुल निर्माणको काम शुरु गर्ने

राजेन्द्र महतोको प्रधानमन्त्रीलाई प्रश्न, नाराले मात्रै देश समृद्ध हुने हो र ?

काठमाडौँ, बैशाख १८ । राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘सुखी नेपाली समृद्ध नेपाल’ नारा लगाएर मात्रै देश समृद्ध नहुने बताएका छन् । ज्वाइन्ट

भारतको महाराष्ट्रमा माओवादी आक्रमणमा परी १५ सुरक्षाकर्मीको मृत्य, माओवादी र सुरक्षाकर्मीबीच भिडन्त जारी

काठमाडौं, बैशाख १८ । भारतको महाराष्ट्रमा नक्सलवादीहरुले आक्रमण गरेका छन् । भारतको महाराष्ट्र राज्यको गढचिरौली जिल्लामा नक्सलवादीहरुले गरेको आक्रमणमा परि १५ जना प्रहरीको ज्यान गएको छ । बुधबार गस्तीमा गैरहेको

चार वर्षदेखि बन्द रहेको तातोपानी नाकाको काम तीव्र गतिमा : जेठ तेस्रो साता सम्ममा नाका खुलाउने तयारी

काठमाडौं, बैशाख १८ । वि.सं २०७२ को भूकम्पपछि चार वर्षदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका खुलाउन तीव्र गतिमा काम भइरहेको छ । आगामी जेठ तेस्रो साता सम्ममा नाका खुलाउने कार्यक्रमअनुसार

फोरम नेपाल र नयाँ शक्तिबीच एकता घोषणाको तयारी, के होला त ?

काठमाडा, बैशाख १८ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकीकरणको घोषणा गर्ने तयारी भइरहेको छ । दुई पार्टीबीच लामो समयदेखि एकीकरणका लागि पहल भइरहेपनि बल्ल अहिले आएर

रक्सी तस्करले प्रहरीको हतियार नै लुटेर भागेपछि….

काठमाडौं, बैशाख । तस्करहरुको समूहले धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा प्रहरीको हतियार लुटेको छ । गस्तीमा रहेका प्रहरी र भारततर्फ रक्सी तस्करी गर्ने समूहबीच झडप भएको थियो । गस्तीको नेतृत्वकर्ता नेपाल