Jagaran News

नेपालमा पहिलो पटक मानिसमा ‘बर्ड फ्लू’ : लियोे २१ वर्षीय युवकको ज्यान

काठमाडौं , बैशाख १९ । नेपालमा बर्ड फ्लुबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले बर्ड फ्लुबाट एक जना नेपालीको निधन भएको जनाएको हो । नेपालमा पहिलो पटक वर्ड

फेरी दुईवटा लघुवित्तको आईपिओ एकै पटक आउँदै

काठमाडौं, १९ बैशाख । नेपाली शेयर बजारमा कम्पनीहरुको एक पछि अर्काे साधारण शेयर ( आईपिओ) जारी गर्ने क्रम रहेको छ । एक हप्ता अघिमात्र दुई लघुवित्त र दुइवटै हाइड्रोपावर कम्पनीहरुले

सान्जेन र रसुवागढी हाइड्रोपावरको आइपीओ बाँडफाँट आज

काठमाडौं, १९ बैशाख । सान्जेन र रसुवागढी हाइड्रोपावर कम्पनीको आइपीओ आज बाँडफाँट हुँदैछ । ऊर्जा मन्त्रालयको सभा हलमा बिहीबार दिउँसो ३ बजे आइपीओ बाँडफाँट हुने भएको छ । आइपीओ बाँडफाँट

सांसदले नै गरे रेलमार्गको जग्गा अतिक्रमण, ४२ वर्षपछि थाल्यो अख्तियारले अनुसन्धान

काठमाडौँ, बैशाख १९ । ९२ वर्षअघि भारतको सहयोगमा निर्माण गरी ३५ वर्षसम्म सञ्चालन भएको परवानीपुर(अमलेखगन्ज रेलमार्गको जग्गा वर्षौदेखि व्यक्ति र संस्थाले कब्जा गरेका छन्। त्रिभुवन राजपथ निर्माण भएको तीन वर्षपछि

अकासे पुलमा भेटवालको रजाइँः महानगरपालिकालाई वार्षिक साढे ४ करोड घाटा

काठमाडौं, बैशाख १९ । खुलामञ्चमा अवैध सटर बनाउने जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सका सञ्चालक मनोज भेटवालले अकासे पुलबाट मात्रै काठमाडौं महानगरलाई वार्षिक साढे चार करोड रुपैयाँ घाटा लगाउने गरेको खुलेको छ

आईपीएलमा दिल्लीलाई हराउँदै चेन्नाई शीर्ष स्थानमा उक्लियो, दिल्ली ८० रनले पराजित

काठमाडौँ , बैशाख १९ । दिल्ली क्यापिटल्सलाई हराउँदै चेन्नाई सुपर किंग्स भारतमा जारी इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । गएराती भएको खेलमा दिल्लीलाई ८० रनले पराजित

सिंहदरबारकै जग्गा अतिक्रमणः किन मिचियो सिंहदरबार ?

काठमाडौँ , बैशाख १९ । ०४७ सम्म घट्टेकुलोबाट हनुमानस्थान पुग्ने सानो कुलो थियो । कुलोको डिलैडिल पैदल बाटो थियो । त्यहाँबाट भित्रपट्टि सिंहदरबारको पर्खाल थियो । सिंहदरबारबाहिर व्यक्तिका खेत थिए

सरकारले खरिद प्रक्रिया सुरु नगर्दा बर्खे बालीलाई छैन मल, किसान पर्ने भए मर्कामा !

काठमाडौं, बैशाख १९ । सरकारले खरिद प्रक्रिया सुरु नगर्दा यस वर्ष पनि किसानले समयमै रासायनिक मल नपाउने भएका छन्। आगामी जेठ अन्तिम सातासम्म धान बालीका लागि कम्तीमा डेढ लाख मेट्रिक

विमलेन्द्र निधिले भने -प्रधानमन्त्रीज्यू यो वा त्यो बहाना बनाएर बालुवाटार किन्नेलाई नजोगाउनुस् ! जोसुकै भए पनि कारबाही गर्नुस्

काठमाडौँ, बैशाख १८ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले विभिन्न यो वा त्यो बहाना बनाएर बालुवाटारको जग्गा किन्नेलाई जोगाउन नहुने बताएका छन् । निधिले केपी शर्मा ओली नेतृत्वको सरकारले प्रधानमन्त्री,

६ लाख चोरी गर्दा गर्दै अनामनगरबाट एक जना चोर रंगे हात पक्राउ

काठमाडौं, बैशाख १८ । नेपाल प्रहरीले ६ लाख रुपैयाँ सहित एक चोरलाई अनामनगरबाट रंगे हात पक्राउ गरेको छ । काठमाण्डौ अनामनगर स्थित सगरमाथा पोलुसन कन्ट्रोल कमिटीको सेफ भित्र राखिएको नगद

ललितपुर महानगरले पर्यटकलाई सुबिधा दिन विद्युतीय बस सञ्चालनमा ल्याउदै

काठमाडौं, बैशाख १८ । ललितपुर महानगरपालिकाले पर्यटकलाई सुविधा दिने उद्देश्यले विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ । महानगरको भित्री भागमा रहेका पर्यटकीय गन्तव्यमा बस सञ्चालनको योजना बनाइएको हो । कुनकुन

नेपाल र इक्वेटोरियल गिनीबीच कुटनीतिक सम्बन्ध स्थापना

काठमाण्डौ , बैशाख १८ । नेपाल र इक्वेटोरियल गिनीबीच कुटनीतिक सम्बन्ध स्थापना भएको छ । भूमध्यरेखा र गिनीको खाडीनजिक रहेको अफ्रिकी देश इक्वेटोरियल गिनी र नेपालबीच द्विपक्षीय कुटनीतिक सम्बन्ध स्थापना