सञ्चारकर्मी शर्मीला अर्यालको स्वरमा रहेको पहिलो सांगीतीक कोशेली फुलबुट्टे जामा सार्वजनिक (भिडियोसहित )

काठमाडौं, असोज १ । सञ्चारकर्मी तथा गायिका शर्मीला अर्यालको स्वरमा रहेको पहिलो सांगीतीक कोशेली फुलबुट्टे जामा सार्वजनिक भएको छ ।

निकै मन छुने मार्मीक नयाँ लोक दोहोरी गीत फुलबुट्टे जामा हिजो मात्रै बजारमा आएको हो । गीतमा स्वर अर्याल र रमेश राज भट्टराईको रहेको छ ।

आफ्नो स्वरमा रहेको पहिलो गीत यसरी बजारमा आउदा आफुलाई निकै खुशि लागेको र गीत गाउने चाहाना पनि पुरा भएको नव आगन्तु गायिका अर्याल बताइन् । आफ्नो गीतसंगीतको एउटा सपना आज पुरा भएको सुनाउर्दै उनले भनीन् अब आगामी दिनमा पनि दर्शकको लागि निरन्न्तर कोसेली लिएर आउने छु ।

आफुले गाएको गितलाई दर्शकले मन पाराइ दिनु हुने छ भन्ने आशामा आफु रहेको बताउँदैै माया गरि दिन पनि आग्रह गरिकी छन् ।

गीत बजारमा आएसंगै सा्रेता दर्शकले निकै रुचाएका छन भने राम्र्रो प्रतिक्रीया पनि दिएका छन् । गतिमा लय शब्द रमेश पाल्पालीको रहेको छ ।

सुमन थापाले निर्देशन गरेको गीतमा रविना पुलामी मगर ,रोजिना धामी र रमेश राज भट्टराईको अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्