Jagaran News

चक्रवातको प्रभाव : हेलिकप्टर नउडाउन गृह मन्त्रालयको आग्रह

बमकाठमाडौँ , बैशाख २० । बंगालको खाडीबाट विकसित भएको चक्रवात ‘फानी’ भारतको ओडिसा स्थित पुरी तटमा ठोक्किएपछि नेपालमा त्यसको प्रभाव देखिएपछि गृह मन्त्रालयले सर्तकता अपनाउन आग्रह गरेको छ । त्यस्तै

आईसीसी टी-२० वरीयताः नेपाल ३ स्थान माथि उक्लियो

काठमाडौं, बैशाख २० । आईसीसी टी–२० वरीयतामा नेपाल ३ स्थान माथि उक्लिएको छ । नेपालले तीन स्थान सुधार गरेको हो । आईसीसीले शुक्रबार जारी गरेको नेपाल वरीयताको ११ औं स्थानमा

एसियाली मुलुकबीच जलमार्ग सञ्जाल निर्माण गर्न नेपालको प्रस्ताव

काठमाडा, बैशाख २० । नेपालले एसियाली मुलुकहरुबीच हवाइका साथै जलमार्ग सञ्जालको विकास तथा भौतिक पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिएको छ । कतारको दोहामा जेठ १८ र १९ गते आयोजित एसिया

नेपालमा लगानी गर्नुुस् ! विदेशी लगानी प्रतिफलको ग्यारेन्टी सरकारले गर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, बैशाख २० । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विदेशीहरुलाई नेपालमा लगानी गर्न आव्हान गर्दै लगानीको प्रतिफलको ग्यारेन्टी सरकारले गर्ने बताएका छन् । उनले जनताको सुःखसहितको समृद्धि चाहेको भन्दै प्रधानमन्त्री

अनु र नरेनको ‘रसिलो त्यो मायाको बोलीमा’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं , बैशाख २० । डी.पी. परिश्रमीको शब्द तथा दीपक शर्माको संगीत रहेको ‘त्यो मायाको बोलीमा’ बोलको गीत सार्वजनिक भएको छ । गीत आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक भएको हो

प्रदेश नं. ३ को स्थायी राजधानी हेटौंडा नै हुने पक्कापक्की

काठमाडौं, २० बैशाख । पटक पटक विवाद हुँदा टुङ्गो लगाउन नसकेको प्रदेश नम्बर–३ को स्थायी राजधानी हेटौंडा नै कायम हुने लगभग पक्कापक्की भएको छ । डेढ वर्ष अघिदेखि अस्थायी राजधानी

गणपति माइक्रोफाइनान्स वित्तिय संस्थाको आइपीओको नतिजा आयो

काठमाडौं, २० बैशाख । गाणपति माइक्रोफाइनान्स वित्तिय संस्थाको साधारण शेयर (आइपीओ) को नतिजा सार्वजनिक भएको छ । गणपतिको आइपीओमा कुल ३१ हजार ३०८ जना लगानीकर्ताले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर

सरकारको नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत हुँदै

काठमाडौं, २० वैशाख । आर्थिक वर्ष ०७६/०७७ का लागि आफ्नो वार्षिक बजेटमा सरकारले आगामी नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत हुने कार्यक्रम तय छ । प्रि बजेटको छलफलपछि संसदमा बजेट

प्रधानमन्त्री ओली भियतनाम जाँदै, नेपाल–भियतनाम हवाई सम्झौता हुने

काठमाडौं, बैशाख २० । नेपाल र भियतनाम वीच हवाई सम्झौता हुने भएको छ । भियतनामबाट सोझै भैरहवाको गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलमा हवाई उडान गर्न नेपालले तयारी गरेको हो । प्रधानमन्त्री केपी

प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमै भूमाफियाको दबदबा

काठमाडौं, वैशाख २० । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्ने सशस्त्र प्रहरी बल जवान तालिम शिक्षालय र गुल्मसहित जंगल क्षेत्रको साढे ३०० बिघा जमिन भूमाफियाले कब्जामा लिने प्रयास गरेको

धोबीखोलाको जग्गा पनि व्यक्तिका नाममा !

काठमाडौँ , बैशाख २०। काठमाडौंस्थित धोबीखोला वरपरका सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको पाइएको छ। नक्सका संशोधनका नाममा मालपोत कार्यालयका कर्मचारीसँगको मिलेमतोमा खोलावरिपरिका जग्गा व्यक्तिका नाममा दर्ता गरिएको हो। नक्सा

भारतको ओडिसामा चक्रवातको प्रभाव सुरु, लाखौँ मानिसलाई सुरक्षित स्थानमा सारियो: चक्रवातको प्रभाव नेपालमा पनि देखिने, सतर्क रहन आग्रह

काठमाडौँ , बैशाख २० । बंगालको खाडीको मध्य पश्चिमी भागबाट विकसित भएको चक्रवात ‘फानी’को प्रभाव आज ९शुक्रबार० नेपालमा पनि देखिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बिस्तारै उत्तर–पूर्वी दिशातर्फ