
दाङमा पेट्रोलियम पदार्थ अभाव
काठमाडौं, साउन १ । दाङमा पेट्रोलियम पदार्थ अभाव भएको छ । गत असार २६ गतेदेखि ढुवानी व्यवसायीले पेट्रोलियम पदार्थ ढुवानी नगर्दा जिल्लामा पेट्रोल तथा डिजेल अभाव भएको नेपाल आयल निगम

चन्द्रागिरि हिल्सलाई २० लाख जरिवाना, पूरक ईआईए प्रतिवेदन तयार नगरेसम्म रिसोर्ट सञ्चालन गर्न नपाउने
काठमाडौँ , साउन १ । वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन उल्लंघन गरेर रिसोर्ट बनाएकामा चन्द्रागिरि हिल्स लिमिटेडलाई २० लाख रुपैयाँ जरिवाना गरेको छ । उक्त कम्पनीले पूरक

पेरुका पूर्व राष्ट्रपति अमेरिकामा पक्राउ
काठमाडौं, साउन १ । पेरुका पूर्व राष्ट्रपति अलेक्जान्ड्रो टोलेडो अमेरिकामा पक्राउ परेका छन् । भ्रष्टाचारको आरोपमा फरार रहेका पेरुका पूर्व राष्ट्रपति टोलेडोलाई संयुक्तराज्य अमेरिकामा मंगलबार बिहान पक्राउ गरिएको पेरुका सरकारी

उपभोक्ता समितिमा आफन्त, विकासे बजेटमा जनप्रतिनिधिको रजाइँ
काठमाडौं, साउन १ । जिल्लाका सबै स्थानीय तहमा प्रायः करोडभन्दा कम लागतका अधिकांश काम उपभोक्तासमितिमार्फत गराउँदै आएका छन् । तर उपभोक्ता समितिहरुले आ–आफ्नो जिम्मेवारीमा परेको काम फेरि ठेक्का दिएर गराउँदा

सरकारले सक्यो असारमै साढे २ खर्ब
काठमाडौं, साउन १ । विगत वर्षमा जस्तै यस वर्षपनि सरकारले बजेटको ठूलो हिस्सा असारमै खर्चिएको छ । यति हुँदाहुँदै पनि सरकारले मध्यावधि समीक्षामार्फत संशोधन गरेको खर्च र राजस्वको लक्ष्य भेट्न

भूमाफियाको दाउ भताभुंग: सरकारी जग्गा सरकारको नाममा गर्न सर्वोच्चको आदेश
काठमाडौं, साउन १ । भूमाफियाहरुले कथित गुठी र नक्कली मोहीमार्फत हत्याउने प्रयास गरिरहेको राजधानी गोठाटारस्थित करिब २५रोपनी जग्गा सरकारको नाममा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । प्रधानान्यायाशीश चोलेन्द्रशमशेर जबरा

सरकारले गर्यो थप सय सार्वजनिक विद्यालय नमूना घोषित, कुन– कुन विद्यालय परे ?
काठमाण्डौं, साउन १ । सार्वजनिक विद्यालय सुधारको अभियान घोषणा गरेको सरकारले थप १०० विद्यालयलाई नमूना छनोट गरी अनुदान दिने भएको छ । नेपाल सरकारले यसअघि २२२ सामुदायिक विद्यालयलाई नमूना छनोट

आज देशभर साउने संक्रान्ति पर्व मनाईंदै, साँझ घर–घरमा लूतो फाल्ने प्रचलन
काठमाडौं , साउन १ । आज देशभर साउने संक्रान्ति पर्व मनाईंदै छ । सौरमान अनुसार सूर्य दक्षिणतिर सरेर ठीक कर्कट रेखामाथि पुग्ने हुनाले यस दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ ।

खुम्चियो श्रम बजार , खाडी जाने नेपाली कामदार १७ प्रतिशतले घटे
काठमाडौं, साउन १ । नेपालसहित दक्षिण एसियाको मुख्य रोजगारी क्षेत्र मानिएको खाडीका ६ वटा देशमा श्रम बजार खुम्चिदै गएको छ । साउँदी अरब, संयुक्त अबर इमिरेट्न (यूएई) आमन, कुवेत, कतार

सरकारद्वारा इनर्जी बैंकिङको अभ्यास सुरु : २०० मेगावाट विद्युत् भारत पठाइयो
काठमाण्डौं, साउन १ । सरकारले भारतसँग ‘इनर्जी बैंकिङ’को अभ्यास सुरु गरेको छ । देशभित्र अविरल वर्षाका कारण बाढी पहिरो र डुबानले विद्युत् माग उल्लेख्य रूपमा गिरावट आएपछि सरकारले बढी भएको

राजश्व छली गरी ल्याएको ५ करोड मूल्य बराबरको विद्युतीय सामग्री प्रहरीद्वारा बरामद
काठमाडौं, असार ३१ । महानगरीय प्रहरी परिसर ललितपुरले ५ करोड मूल्य बराबरको विद्युतीय सामग्री बरामद गरेको छ । सानेपाको साचलस्थित सन्तगल्लीमा रहेको एक घरबाट करिब ५ करोड बराबरको विद्युतीय सामग्री

फेसुबकबाटै ८० लाख ठगी, उपत्यकाबाटै पक्राउ परे ३ जना युवा, सचेत हुन प्रहरीको आग्रह
काठमाडौं, असार ३१ । सामाजिक सञ्जाल फेसबुकमार्फत ८० लाख रुपैयाँभन्दा बढी ठगी गर्ने ३ जना युवा पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार ठगी गर्ने तीन जनालाई












