Jagaran News

बाढीले देशभर अवरुद्ध विद्युत सेवा साउन १ देखि सञ्चालन हुन्छ : ऊर्जामन्त्री पुन

काठमाडौं , असार ३१ । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री वर्षमान पुनले बाढी, पहिरो र डुबानका कारण अवरुद्ध विद्युत सेवा बुधबारसम्म सबै ठाउँमा सञ्चालन गर्ने गरि काम भइरहेको बताएका छन्

पार्टी एकताको बाँकी सबै काम आजै टुंगो लाग्छः अध्यक्ष प्रचण्ड

काठमाडौं, असार ३१ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ‘प्रचण्ड’ ले पार्टी एकताको बाँकी सबै काम आजै टुंगो लगाउने दावी गरेका छन् । अध्यक्ष दाहालले असार मसान्तसम्म दुई

नेपाल एपिएफ स्कुलमा गुरु पूर्णिमा कार्यक्रम सम्पन्न, एथलेटिक्स विजेता यादवलाई सम्मान

काठमाडौं, ३१ असार । नेपाल एपिएफ स्कुलले असार शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमाको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेकोे छ । मंगलबार किर्तीपुरस्थित स्कूलाको प्रांगणमा आयोजना गरिएको कार्यक्रममा वि.स.२०७३ सालको एस.ई.ई.

हतियारसहित इलामबाट २ जना पक्राउ

कठमाडौं, असार ३१ । हतियारसहित इलामबाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ । इलाम नगरपालिका–३ मकैबारीमा चार नाल भरुवा बन्दुकसहित दुईजनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा इलामको सन्दकपुर गाउँपालिका–१

असुरक्षा भएको भन्दै काम छाडेर धनगडी पुगेका डडेल्धुराका चिकित्सक काममा फर्किए

काठमाडौं, असार ३१ । कार्यक्षेत्र छाडेर धनगढी पुगेका डडेल्धुराका चिकित्सक ५ दिनपछि काममा फर्किएका छन् । उनीहरुलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आश्वासन दिएपछि काममा फर्किएका हुन् । असुरक्षा भएको

भोलिदेखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्ने

काठमाडौं, असार ३१ । साउन १ गते अर्थात भोलिदेखि सर्वसाधारणले तिर्ने इन्टरनेटको शुल्क बढ्ने भएको छ । सर्वसाधारणले तिर्ने इन्टरनेटको शुल्क १३ प्रतिशत महंगो हुने भएको हो । सरकारले लगाएको

अपडेटः बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ७८ पुग्यो, १७ हजार घरधुरी विस्थापित

काठमाडौं, असार ३१ । देशका विभिन्न स्थानमा केही दिनअघि परेको वर्षापछिको बाढीपहिरो र डुबानका कारण अहिलेसम्म मृत्यु हुनेको संख्या ७८ पुगेको छ । त्यस्तै ३२ बेपत्ता र ४० जना घाइते

मन्त्री पण्डितको राजीनामा माग

काठमाडौं, असार ३१ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामा माग गर्दै मंगलबार काठमाडौंमा प्रदर्शन गरिएको छ। समानुपातिक, समावेशी सिद्धान्तविपरीत खुलाइएको लोकसेवा आयोगको विज्ञापन तत्काल खारेज गर्न माग

भारतको मुम्बइमा चारतले भवन भत्कियो, ४० जनाभन्दा बढी पुरिएको आशंका, उद्धारकार्य चल्दै

काठमाडौं, असार ३१ । भारतको मुम्बइमा ४ तले भवन भत्किएको छ । मुम्बइमा रहेकोको डोंगरी इलाकामा मंगलबार बिहान केसरबाइ नाम गरेको एउटा चारतले भवन भत्किँदा झण्डै ४० जना पुरिएको आशंका

संसदीय समितिको बैठक पनि स्थगित गर्न कांग्रेसको माग

काठमाडौँ , असार ३१ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले संसदीय समितिको बैठक पनि स्थगित गर्न माग गरेका छन् । नेपाली कांग्रेसका प्रतिनिधिसभाका सांसदद्वय डिला संग्रौला र दिव्यमणि राजभण्डारीले

लोकसेवाको विज्ञापनविरुद्ध माइतीघरमा जुलुस, परीक्षा सञ्चालन गरे केन्द्रमा प्रदर्शन गर्ने र प्रश्नपत्र च्यात्ने चेतावनी

काठमाडौं , असार ३१ । लोकसेवाको विज्ञापनविरुद्ध काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापन आरक्षणविरोधी रहेको भन्दै आरक्षण बचाऔं आन्दोलनले मंगलबार कामठाडौंमा प्रदर्शन गरेको

आठौं राष्ट्रिय खेलकुदका पदक विजेता खेलाडी पुरस्कृत

काठमाडौं, असार ३१ । आठौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता एवं राष्ट्रिय कीर्तिमान बनाउन सफल खेलाडीहरु आज पुरस्कृत भएका छन् । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले प्रतियोगिता सकिएको ३ महिनापछि