
आगामी चुनावपछि मलाई पनि पदमा बसिरहन मन छैन : प्रधानमन्त्री
काठमाण्डौ, भदौ १ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनाव पछि आफूलाई पदमा बस्न मन नभएको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

स्पेनिस ला लिगा : नयाँ सिजनको पहिलो खेलमा रियल मड्रिडको जित, सेल्टा डी भिगो आफ्नै मैदानमा पराजित
काठमाडौं, भदौ १ । रियल मड्रिडले स्पेनिस ला लिगाको नयाँ सिजन जितका साथ सुरुवात गरेको छ । सिजनको पहिलो खेलमा रियलले सेल्टा डी भिगोलाई उसैको मैदानमा ३–१ ले पराजित गर्यो

सिगात्से–केरुङ रेलमार्ग सुरु, अब काठमाडौँ रेल ल्याउन सहज हुने
काठमाडौं, भदौ १ । छिमेकी चीनले सिगात्से–केरुङ रेलमार्ग निर्माण शनिबार सुरु गरेको छ । रेलमार्गको दुरी ५४० किलोमिटर हुनेछ । जटिल भौगोलिक क्षेत्र रहेकाले रेलमार्ग कम्तीमा सात वर्षमा पूरा हुने

यस्ता छन् प्रधानमन्त्री र मन्त्री बीचका कार्यसम्पादन सम्झौता
काठमाडौं, भदौ १ । लामो समयको राजनीतिक अस्थिरतापछि गठित स्थिर सरकारले पनि जनअपेक्षाअनुसार काम गर्न नसकेको गुनासो बढेपछि हालै प्रधानमन्त्री र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता भयो । प्रशासनिक वृत्तमा यसअघि पनि

सत्य निरुपणमा पौने ५ करोडको बेरुजु : डेढ लाखको थर्मस, ५५ हजारको तौलिया
काठमाडौं। भदौ १ । सत्य निरुपण तथा मेलमिलाप आयोगले पहिलो कार्यकालको चार वर्षमा ४ करोड ४६ लाख भन्दा बढी अनियमित खर्च गरेको पाइएको छ । हाल विघटित आयोगले गाडी, टिभी,

कर्मचारी र जनप्रतिनिधि धमाधम विदेश, भ्रमणपछि उपलब्धी सुन्य
काठमाडौं, भदौ १ । जनप्रतिनिधि र कर्मचारीको विदेश भ्रमण मोह बढेको छ। तालिम, अध्ययन र अनुभव आदानप्रदानका नाममा ठूलो संख्यामा जनप्रतिनिधि तथा कर्मचारी विदेश जाने गरेका छन्। भ्रमणपछिको उपलब्धि भने

राष्ट्रसेवकको तलबमान असमानः कस्को कति ?
काठमाडौं, भदौ १ । प्रहरी महानिरीक्षक (आईजीपी) र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को तलबभत्ता कति फरक होला ? पत्यार नलाग्न सक्छ, दुवैको तलव बराबर छ । सरकारले राष्ट्रसेवकलाई प्रदान गर्दै

कर्मचारीले जिम्मेवारी पूरा नगरे गम्भीर परिणाम भोग्नुपर्छ : मन्त्री पण्डित
काठमाडौं , साउन ३२ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले राष्ट्रसेवक कर्मचारीले तोकिएको जिम्मेवारी पूरा नगरे त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । जिल्ला वडा संघ बागलुङको

मन्त्री बाँस्कोटा भन्छन्- भ्रष्टाचार बढेको होइन, अख्तियार सक्रिय भएको हो
काभ्रेपलाञ्चोक, साउन ३२ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालमा वर्तमान अवस्थामा भ्रष्टाचार बढेको नभइ अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय भएको बताएका छन् । नेपाल निर्माण व्यवसायी संगठन प्रदेश

साताको शेयर बजारः एक अर्ब ७८ करोडको कारोवार
काठमाडौं, साउन ३२ । धितोपत्र बजारमा यस साता कूल १७१ कम्पनीको शेयर कारोवार भयो। चालू आर्थिक वर्ष लागेदेखि नै निरन्तर ओरालो लागेको बजार यस साताको अन्तिम दिन एक हजार २२४.०३

१५ किलो अवैध चाँदीसहित एक भारतीय नागरिक धनुषाबाट पक्राउ
काठमाडौं, साउन ३२ । धनुषाबाट १५ किलो अवैध चाँदीसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको मधुवनी जिल्लाका २७ वर्षीय बन्धुकुमार सिंह छन् । उनलाई शनिबार दिउँसो

सर्वसाधारणलाई शेयर दिने तयारीमा प्राधिकरण
काठमाडौं,साउन ३२ । सरकारी स्वामित्वका संस्थान एकपछि अर्को गर्दै घाटामा गइरहेका र बन्द भइरहेका बेला नेपाल विद्युत् प्राधिकरणले भने उच्च प्रतिफल हासिल गरेको छ। एकाध व्यक्तिको प्रयत्न तथा राजनीतिक नेतृत्वको











