Jagaran News

अन्ततः हुने भयो कर्मचारीको उमेर हद ६० बर्ष

काठमाडा,ैं साउन ३२ । निजामती कर्मचारीको उमेर हद अन्ततः ६० वर्ष पुर्‍याइने भएको छ । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा दफावार छलफलको क्रममा रहेको संघीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको उमेर

श्रम मन्त्रालयको निर्देशन : बैङ्क खाताबाट श्रमिकको पारिश्रमिक, नत्र कारवाही

काठमाडौं, साउन ३२ । सरकारले श्रम कानुनबमोजिम श्रमिकहरुको मासिक तलब सुविधा बैङ्कमार्फत भुक्तानी गर्न मुलुकभरका सबै उद्योग र प्रतिष्ठानहरुलाई निर्देशन दिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुक्रबार

तीन वर्षभित्र प्रदेश २ का ४२ हजार युवाले रोजगारी पाउने सुनिश्चित

काठमाडौं, साउन ३१ । प्रदेश सरकारको समन्वयमा अगामी तीन वर्षभित्र प्रदेश २ का ४२ हजार युवाले रोजगारी पाउने सुनिश्चित भएको छ। प्रदेश सरकार, डिफिड र सेवा प्रदायक ६ वटा संस्थाले

चीनमा पहिरो, १७ जना मजदूर बेपत्ता

काठमाडौं, साउन ३१ । चीनमा पहिरोमा परि १७ जना मजदूर बेपत्ता भएका छन् । दक्षिणपश्चिमी चीनको एक रेलवे स्टेशन पुनः निर्माण भइरहेको अवस्थामा आएको पहिरोका कारण कम्तीमा १७ जना मजदूर

उपनिर्वाचनबाटै पार्टीको एकता सुरुवातः सभापति देउवा

काठमाडौं, साउन ३१ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनबाटै पार्टीको एकता सुरु हुने बताएका छन् । आगामि मंसिरमा हुने उप–निर्वाचनले कांग्रेसको दुई गुटलाई एउटै पार्टी बनाउने गरि एकता गराउनुपर्ने

भारतीय रक्षामन्त्री सिंहको इमरानलाई चेतावनी – परमाणु हतियार पहिले प्रयोग नगर्ने नीति परिमार्जन हुनसक्छ

काठमाडौं, साउन ३१ । भारतले पाकिस्तानलाई परमाणु हतियारमा संयमता नअपनाउने चेतावनी दिएको छ । भारतीय रक्षा मन्त्री राजनाथ सिंहले शुक्रबार सार्वजनिक कार्यक्रममा नै परमाणुमा संयमता नीति परिमार्जन हुनसक्ने चेतावनी दिएका

कमल थापा भन्छन् संवैधानिक तवरबाटै हिन्दु राष्ट्र र राजसंस्थाको पुनःस्थापना गर्छौँ

काठमाण्डौ , साउन ३१ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संवैधानिक तवरबाटै हिन्दू राष्ट्र र राजसंस्थाको पुनःस्थापना गर्ने दाबि गरेका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दोलखा–काठमाण्डौ सम्पर्क समाज

खगराज भट्ट नेकपा सुदूरपश्चिम प्रदेश कमिटीको सहइन्चार्जमा चयन

काठमाडौं, साउन ३१ । खगराज भट्ट नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सुदूरपश्चिम प्रदेश कमिटीको सहइन्चार्जमा चयन भएका छन् । शुक्रबार बसेको पार्टी सचिवालय बैठकले भट्टलाई सहइन्चार्जमा चयन गरेको हो । यसअघि

टुँडिखेल र सैनिक मञ्च चिटिक्क बनाइने, लिफ्टसहित अन्य व्यवस्था के ?

काठमाडौं, साउन ३१ । काठमाडौंको मुटुमा रहेको ऐतिहासिक महत्वको टुँडिखेललाई व्यवस्थित गरी चिटिक्क बनाइने भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले टुँडिखेल पुनःनिर्माण गर्ने भएपछि साँच्चिकै काठमाडौँको सुन्दरता बढ्ने र राष्ट्रिय

पुडासैनी हत्या प्रकरणः रवि लामिछानेसहित तीनजनालाई हिरासतमा राख्न अदालतले दियो ५ दिनको म्याद

काठमाडौँ, साउन ३१ । आत्महत्या दुरुत्साहन कसुरमा पक्राउ परेका पत्रकार रवि लामिछानेसहित तीन जनालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान गरे चितवन जिल्ला अदालतले ५ दिनको म्याद दिएको छ। एक दिनअघि काठमाडौंबाट

उत्तर कोरियाले फेरि गर्यो क्षेप्यास्त्र परीक्षण, सैन्य अभ्यासविरुद्ध चेतावनी दिन हतियार प्रक्षेपण :नेता किम जोङ

काठमाडौं , साउन ३१ । उत्तर कोरियाले शुक्रवार दुईवटा प्रोजेक्टाइल परीक्षण गरेको छ । हालैका दिनमा प्योङयाङले लगातार क्षेप्यास्त्र परीक्षण गरिरहेको छ । दक्षिण कोरियाली सेनाले ती प्रोजेक्टाइलहरू तोङचोन शहरबाट

काठमाडौँमा गाईजात्राको रौनक (फोटोफिचर)

काठमाडौं, साउन ३१ । जनैपूर्णिमाको भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ शुक्रबार विभिन्न कार्यक्रमसहित आरम्भ भएको छ । आजको दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको