Jagaran News

आज पनि बस्न सकेन नेकपा सचिवालय बैठक, फेरि सर्यो

काठमाडौँ , साउन ३२ । आज पनि नेकपा सचिवालय बैठक बस्न सकेन। शनिबार दिउँसो ४ बजेका लागि बोलाइएको नेकपाको सचिवालय बैठक फेरि सरेको छ। आजको बैठकमा जनवर्गीय संगठनका इन्चार्ज र

रहिनन् वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारी

काठमाडा, साउन ३२ख । नेपाली चलचित्रकी वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन भएको छ । ७२ वर्षिया अधिकारीको स्वयम्भुको डल्लुस्थित आफ्नै निवासमा आज बिहान निधन भएको हो । उनी लामो समयदेखि

सुन्धारास्थित नागराज होटलको चौथो तलाबाट एक महिलाले हाम फालेपछि……

काठमाडौँ , साउन ३२ । सुन्धारास्थित नागराज होटलको चौथो तलाबाट हाम फालेर एक जना महिलाले आत्महत्या गरेकी छन् । शनिवार बिहान तनहुँ स्थायी घर भएकी ३८ वर्षाीया दिलमाया गुरुङले होटलको

नागरिक सुस्त भए सरकार पनि सुस्त हुन्छ, देशविकासका लागि एकजुट हुन आवश्यक : नेता नेपाल

काठमाडौं, साउन ३२ । नेपाल कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको विकासको निम्ति सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका छन् । शनिवार काठमाडौँमा भएको कार्यक्रममा बोल्दै नेता

पाकिस्तानमा भारतीय कलाकार देखिने विज्ञापनमा रोक

काठमाडौं, साउन ३२ । पाकिस्तानको विद्युतीय सञ्चार माध्यमको निगरानी गर्ने संस्था (पेमरा)ले भारतीय कलाकार देखिने विज्ञापनमा रोक लगाएको छ । भारतले जम्मु–कश्मीरको विशेष अधिकार खारेज गरेको विरोधमा पाकिस्तानले यस्तो कदम

पार्टी एकता नगरेको भए ठिक हुने थियो कि भन्ने अनुभुति हुन थाल्योः प्रचण्ड

काठमाडौँ , साउन ३२ । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका लागि चित्त नबुझेका कतिपय कुराहरुमा निर्णय लिनु पर्ने बाध्यता रहेको बताएका छन् । राष्ट्रिय

मलेसियामा अवैधानिक भएका नेपाली कामदार स्वदेश फर्किन थाले

काठमाण्डौ, साउन ३२ । मलेसियामा अवैधानिक भएर बसेका नेपाली कामदार स्वदेश फर्किन थालेका छन् । मलेसियाले गएको साउन १६ गतेदेखि अवैधानिक कामदारलाई स्वदेश फर्कने अवसर दिएपछि नेपाली पनि फर्किन थालेका

अब नेपालमा हिंसा कसैका लागि पनि स्वीकार्य छैन, विप्लव वार्तामा आए सरकारले रातो कार्पेट ओछ्याउँछ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, साउन ३२ । नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिबन्धित विप्लव नेतृत्वको नेकपालाई आत्मघाती बाटो छोडेर शान्तिपूर्ण बाटोमा आउन आग्रह गरेका छन् । । इमान्दारीपूर्वक वार्तामा आउने हो भने विप्लव

२८ बैङ्कको नाफा ६५ अर्ब ३९ करोड

काठमाडौं, साउन ३२ । २८ वाणिज्य बैङ्कले आव २०७५र७६ मा ६५ अर्ब ३९ करोड रुपैयाँ मुनाफा गरेका छन् । आव ०७४र७५ मा तुलनामा बैङ्कहरुको खुद नाफा २४.५८ प्रतिशत बढेको हो

लाल आयोगको प्रतिवेदन : क्षेत्राधिकार नाघेर दरबार हत्याकाण्डसम्मको व्याख्या

काठमाडौं, साउन ३२ । संविधानसभाबाट संविधान जारी हुनअघि र पछि तराई मधेसमा भएका हिंसात्मक आन्दोलनको सत्यतथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगले क्षेत्राधिकार नाघेर प्रतिवेदनमा ‘राजदरबार हत्याकाण्ड’ लगायत विषय समेटेको छ

सुदूरपश्चिम प्रदेशका अस्पताल डाक्टरविहिन हुँदै

काठमाडौं, साउन ३२ । समायोजनसँगै सुदूरपश्चिम प्रदेशका अस्पताल डाक्टरविहिन हुन थालेका छन् । नवौं, दशौं र एघारौं तहका अधिकांश डाक्टरले संघ रोजेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्राललयले उनीहरुलाई पदस्थपना

भत्ता काटिदिएको भन्दै ढिला आउँछन् अदालतका कर्मचारी : सर्वोच्चमै १२ बजेपछि मात्र इजलास

काठमाडौं, साउन ३२ । सर्वोच्च अदालतका न्यायाधीशहरु एक महिनादेखि मुद्दाको सुनुवाइ गर्न १२ बजे मात्र इजलासमा बस्छन्। प्रधानन्यायाधीशबाट पेसी सूची १० बजेपछि मात्र सार्वजनिक हुन्छ। ‘बेन्च’ पनि १२ बजे सुरु